AnonymousUser

Logout

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान

सुदूरपश्चिम प्रदेशप्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आगामी बिहीबारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन्।

सरकारले सार्वजनिक गर्‍यो ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’

मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले सोमबार ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ।

चाडमा पानीको विवादले हिंस्रक रूप लिँदा ४२ जनाको मृत्यु

पूर्वी चाडमा पानीको स्रोतलाई लिएर शुरू भएको सामान्य विवादले हिंस्रक रूप लिँदा कम्तीमा ४२ जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ।

नेप्से परिसूचकमा सामान्य सुधार, ४ अर्ब ७४ करोडको कारोबार

मंगलबार नेप्से परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ।

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

लामो समयदेखि प्रदूषित रहेको काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा वर्षा शुरू भएसँगै क्रमशः सुधार आउन थालेको छ।

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन

नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् भने आजै उनले प्रमाणपत्रसमेत बुझेका छन्।

बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रूपैयाँले बढेको हो।

सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका–१५ पिडखोल्सीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

कस्तो रहला आजको मौसम?

नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हिमाल आरोहीको सकुशल उद्धार

धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ।

इरानसँगको युद्ध अन्त्यको प्रयासमा अनपेक्षित विकासक्रम: ट्रम्प

इरानसँगको युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासमा आफूले नसोचेको परिणाम आएको बताउँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले निराशा व्यक्त गरेका छन्।

यार्सागुम्बा संकलन गर्न लेकतिर लागे छेकम्पारवासी

यार्सागुम्बा संकलनको मुख्य सिजन शुरू भएसँगै गोरखाको चुमनुब्री–७ छेकम्पारका बासिन्दा गाउँ छोडेर लेकतिर लागेका छन्।

‘किसानले केरा सस्तोमा बेच्न बाध्य छन्, उपभोक्ताले भने महँगो मूल्य तिर्नुपरेको छ’

उत्पादनअनुसारको मूल्य नपाउँदा र बिचौलियाको बिगबिगीका कारण नवलपरासीका केरा उत्पादक किसानहरू व्यावसायिक खेतीबाटै विस्थापित हुने अवस्थामा पुगेका छन्।

सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप २ जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काको विवरण परिवर्तन गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

मनोहराको सुकुमवासी बस्ती हटाउन शुरू, १९ सय प्रहरी परिचालन

यसअघि शनिबार साँझ बस्ती हटाउन त्यहाँ पुगेका सुरक्षाकर्मीमाथि स्थानीयले आक्रमण गर्दा २२ प्रहरी घाइते भएका थिए।

मकवानपुरमा १३ वटा 'ओभर लोडेड' टिपर नियन्त्रणमा

प्रहरीले टिपरहरूलाई जाँच गर्दा चुनढुंगा भार क्षमताभन्दा बढी रहेको पाइएकाले नियन्त्रणमा लिएको जनाएको छ।

डोनाल्ड ट्रम्प सम्मिलित ह्वाइट हाउसको रात्रिभोज कार्यक्रममा चल्यो गोली

एक प्रहरी अधिकारीले आक्रमणकारीले गोली चलाएको बताए। प्रत्यक्षदर्शीहरूले लगभग पाँच देखि आठ गोली चलेको आवाज सुनेको बताए।

देशका विभिन्न जिल्लामा भारी वर्षा, अझै केही दिन बदली रहने

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ भने अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।