AnonymousUser

Logout

के छ मोहनविक्रम सिंहको ‘भीमकाय’ उपन्यासमा?

मोहनविक्रम सिंहले चार वर्ष जलजलालाई प्रेम गरे। प्रेम वियोगमा टुंगियो। त्यही प्रेमका कारण पार्टीबाट निष्कासित हुनुपर्‍यो र त्यही प्रेमका कारण जन्मियो ५ लाख शब्दको भीमकाय उपन्यास।

‘मानवअधिकार प्रवर्द्धनमा चलचित्र सबैभन्दा प्रभावकारी माध्यम’

निर्माताहरूसँग सहकार्य गरेर चलचित्रका माध्यमबाट मानवअधिकारको प्रवर्द्धन गर्ने योजनाअनुसार मानवअधिकार आयोग अगाडि बढेको अध्यक्ष तपबहादुर मगरको भनाइ छ।

राष्ट्रसेवकहरूका लागि ‘एन्टिडोट’

सीडीओले स्कुलमा आएर शिक्षकलाई हप्काएको महावीरलाई मन परेन। चितवनका सीडीओसँग झगडा परेपछि थुनिए पनि। त्यसपछि पढाउने जागिर छोडेर अमेरिका जाने सपना देख्न थालेछन्।

माझी समुदायको मौलिक बाजा संरक्षणमा पालिकाको पहल

सीमान्तकृत समुदायमा पर्ने माझी जातिको संस्कृतिसँग सम्बन्धित वाद्यवादन लोप हुँदै गएपछि मन्थली नगरपालिकाले संरक्षणको योजना बनाएको छ। 

वसन्त पराजुलीको कथासंग्रह ‘ड्रिमी आइज’ सार्वजनिक

ड्रिमी आइज पराजुलीको तेस्रो कृति हो। यसमा १७ कथा समावेश छन्। 

अमेरिकी गायिका टेलर स्विफ्ट बनिन् टाइम म्यागजिनको ‘वर्ष व्यक्ति’ 

सानै उमेरदेखि गीत, कविता लेख्न रुचाउने टेलर १० वर्षको उमेरमै राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएकी थिइन्। 

'मानिस हराएको सूचना' (तस्वीर कथा)

थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकमा दुई समलिंगी पुरूषको प्रेमसम्बन्ध देखाइएको छ। यो नाटक 'एभरेष्ट फिल्म एकेडेमी'का विद्यार्थीहरूले तयार पारेका हुन्।

क्यानभासमा कोरिए जातीय तथा यौनिक उत्पीडन

दलित समुदायले भोग्नु परेका विभेद बग्रेल्ती छन्, दलित समुदायकै यौनिक तथा लैंगिक अल्पसंख्यकले भोगेको दोहोरो विभेद अझ कति भयानक होलान्! ललितकला प्रतिष्ठानको चित्रकला प्रदर्शनीमा यिनै विभेद देख्न पाइन्छ।

बजार मोहले मातृभाषा संरक्षणमा चुनौती

मगर खाम भाषा बागलुङको निसीखोला गाउँपालिका–५ र ६ गरी दुईवटा वडामा मात्र बोल्ने गरिएको छ।

पुस्तक ‘एजुकेटिङ फर पिस थ्रु काउन्टरिङ भायोलेन्स’ सार्वजनिक

पुस्तकमा हिंसाको प्रतिरोध गर्ने, शान्तिका लागि शिक्षा र अहिंसाका रणनीतिहरूको कार्यान्वयनबारे जोड दिइएको छ।

अन्तर्दृष्टि पुरस्कारका लागि ३ जनाको नाम घोषणा

यस वर्षको अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक किशोरकुमार श्रेष्ठलाई प्रदान गरिनेछ।

शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार संग्रहालय

पछिल्लो चार महिनाको अवधिमा ३० हजारभन्दा बढीले गोरखा संग्रहालयको अवलोकन गरेका छन्। 

धनकुटामा ‘वाडांगी र पापनी’को रौनक

ढोल र मादलको आवाजले गुञ्जायमान जिल्लामा आउने आगन्तुक तथा पाहुना पर्यटकले अहिले ढोलनाच, मारुनी मादलको रमितासँगै स्थानीय परिकार र पेय पदार्थको आनन्द पनि लिन पाउँछन्। 

‘बोधि–सत्त्वले आम मानिसको करुणा भावलाई दर्साउँछ’

‘विदेशका उपन्यास, कथा र नाटक रूपान्तरण हुनुभन्दा मौलिक कथामा आधारित नाटक बने र स्थान दिन सके कुनै दिन हाम्रा कथा, नाटक संसारले एडप्ट गर्लान्।’

युद्ध सन्देश पुर्‍याउने दृष्टिविहीन किशोरी

दृष्टिविहीन पात्रको भूमिकामा देखिएका दुवै कलाकार नेल सटन र अरिया मिया लोबर्टी वास्तवमै दृष्टिविहीन तथा कम दृष्टिका कलाकार हुन्। दृष्टिविहीन पात्रलाई प्रमुख भूमिकामा देखाउने यो पहिलो ठूलो प्रोजेक्ट हो।

चित्रकलामार्फत थारु संस्कृतिको संरक्षण गर्दै मित्थु

कैलालीको जानकी गाउँपालिका–३ का ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक गरेका छन्।

सुवर्ण क्षेत्रीको संस्मरण ‘सपना, विश्वास र अठोट’ लोकार्पण

नेपालले पहिलो पदक जितेको अन्तर्राष्ट्रिय प्रतियोगिता एशियाली खेलकुदमा ‘सेभ दि मिसन’ हुँदाको अनुभवलाई पनि क्षेत्रीले आफ्नो पुस्तकमा समेटेका छन्।

संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार

सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्त्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएको छ।

कार्तिक शुक्ल पूर्णिमाः गुरु नानक जयन्ती मनाइँदै

विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पंजाब प्रान्तमा गुरु नानकको जन्म भएको थियो। नेपालमा पनि शिख धर्मावल्मबी रहेका छन्।

‘जात व्यवस्था र यौनिकता: कलामार्फत प्रतिरोध’ साताव्यापी चित्रकला प्रदर्शनी हुँदै

प्रदर्शनीमा देशभरबाट दलित समुदायका यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआइक्यूए प्लस) कलाकारहरूसहित ३८ कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ।