AnonymousUser

Logout

नेवार समुदायले यःमरी पुन्हि मनाउँदै

यःमरी पुन्हि नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।

उँधौली पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

उँधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्छ।

क्रिस्चियन धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ मनाइँदै

‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको छ।

किलर्स अफ द फ्लावर मुनः आदिवासी जो धनी भएकै कारण मारिए

ओक्लाहोमामा एक्कासि जमिनमुनिबाट तेल निस्कन्छ, अनि ओसेज आदिवासीको जीवनमा कायापलट हुन्छ। आलिसान बंगला, गाडी, नोकरचाकरलगायतले भरिपूर्ण हुन्छन्। यहीँबाट उनीहरूको मृत्युको श्रृंखला पनि शुरू हुन्छ।

मोन्टाजबाहिर, मोन्टाजभित्र

प्रेम, लिभिङ टुगेदर, विवाह तीन तत्त्वहरू नाटक मोन्टाजका प्रमुख अंग हुन्। तीन वटै कथामा महिलाको संवेदनामाथि पुरुषले खेल्न खोजेको अनुभूति हुन्छ र महिलालाई दोषी देखाउन खोज्दाखोज्दै महिला नै विजयी।

थकाली संस्कार संरक्षण गर्न स्थानीयको अग्रसरता

पुराना पुस्ताका मानिसको मृत्यु हुँदै गएको र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा थकाली समुदायका संस्कार र संस्कृति लोप हुने जोखिममा छ।

'लोककथाका पात्रलाई लेखकको संसारमा ल्याएको छु'

'यो उपन्यास इतिहास र संस्कृतिबारे रुचि राख्ने गैरआख्यानका पाठक र काल्पनिक कथामा रुचि भएका पाठक दुवैका लागि उत्तिकै पठनीय छ। कथा काल्पनिक भए पनि ऐतिहासिक अभिलेखमा रहेका मिति तलमाथि गरिएको छैन।'

सीताराम विवाह महोत्सव: आइतबार स्वयंवर हुँदै

मंसिर २६ गते शुरू भएको महोत्सवको मुख्य दिन आइतबार रंगभूमि मैदान बाह्रबिघामा सीताराम स्वयंवर हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए। 

द रेलवे म्यान: भोपाल ग्यास काण्डका नायकहरू

फ्याक्ट्रीबाट चुहिएको ग्यासबाट बिरामी परेका यात्रु र गाउँलेहरूको ज्यान बचाउन सिद्दीकीसहितका 'रेलवे म्यान'हरूले गरेको संघर्षलाई पर्दामा उतारिएको छ, द रेलवे म्यान– द अनटोल्ड स्टोरी अफ भोपाल १९८४ नाममा।

धौलासिरीः उपन्यासमा धौलागिरिका मगरको संस्कृति

किताबको नाम ‘धौलासिरी’ लेखिनुको कारणबारे पाठकलाई खुलदुली हुनसक्छ। स्थानीय रूपमा धौलागिरिलाई धौलासिरी भनिदोरहेछ। त्यसैले धौलागिरीका मगर समुदायको कथालाई उनीहरूकै बोलीमा भन्ने लेखकको प्रयास छ।

जनकपुरधाममा विवाहपञ्चमी उत्सवको रौनक

अयोध्याबाट आउने जन्ती पहिले महोत्तरीको मटिहानी प्रवेश गर्ने र स्थानीयले जन्तीलाई फूलमाला, अबिरलगायतले स्वागत गर्ने चलन छ।

‘नो विन्टर होलिडेज’ उत्कृष्ट फिचर डकुमेन्ट्री

‘नो विन्टर होलिडेज’मा एउटै पुरुषसँग विवाह भएर श्रीमान् दिवंगत भएपछिका दुई एकल वृद्ध महिलाको कथा समेटिएको छ।

पुस्तक ‘पुँजीवाद: भ्रम, वास्तविकता र तथ्य’ सार्वजनिक

यो पुस्तक जर्मन इतिहासकार तथा समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित 'इन डिफेन्स अफ क्यापिटालिजम’ को नेपाली अनुवाद हो।

गुरागाईंको ‘जङ्क्सन पिपलबोट’ र राईको ‘थाङ्ग्रा’लाई पहिचान पुरस्कार

छानिएका उत्कृष्ट आठ पुस्तकमध्येबाट यी दुई कृतिलाई पुरस्कार दिने घोषणा गरेको कोषले जनाएको छ।

मानसिक स्वास्थ्यबारे गुम्सिएको मौनता तोड्ने नाटक ‘ब्युँझिएको सिरानी’ (तस्वीरहरू)

यो नाटकले मनोरञ्जनसँगै मानसिक स्वास्थ्यका समस्या र यसबारे समाजमा गुम्सिएको मौनता तोड्ने कलात्मक अभिव्यक्ति पनि दिन्छ। 

ओजस थिएटरमा मञ्चन हुँदै नाटक ‘कर्तव्य’

मंसिर २६ देखि पुस १३ गतेसम्म मञ्चन हुने नाटकको परिकल्पना तथा निर्देशन रविन दोङ र विशाल महर्जनले गरेका छन्।

एनिमलः चर्को आलोचनासँगै उच्च आम्दानी 

स्त्रीद्वेषी मानिएका निर्देशक वांगाले एक अन्तर्वार्तामा भनेका थिए– ‘मानिसहरू कबिर सिंहलाई हिंसात्मक सिनेमा भन्दैछन्। योभन्दा हिंसात्मक सिनेमा कस्तो हुन्छ म देखाउँछु।’ उनले एनिमल बनाएर देखाइदिएका छन्।

पशुपतिमा बहुमूल्य नागमणि, १ मुखे रुद्राक्ष र दाहिने शंख देखाइँदै

मंगलबार बिहान नौ बजेदेखि १२ बजेसम्म पश्चिम ढोकाअघि बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख प्रदर्शनमा राखिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

दिवंगत पितृको सम्झनामा शतबीज छरेर मनाइँदै बालाचतुर्दशी पर्व

आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन्।

ऋषि अमात्यको ‘राधा’ विमोचित

लेखक ऋषि अमात्यको पहिलो कृति ‘राधाः वर्थ अफ मयजु’को विमोचन गरिएको छ।