आठ दशकभन्दा बढी समय भारतीय सिनेमा र संगीतलाई आफ्नो स्वरले समृद्ध बनाएकी प्रख्यात पार्श्व गायिका आशा भोसलेको आइतबार मुम्बईमा निधन भएको छ।
साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
इस्लामाबादमा भएको वार्ता एक दशकभन्दा बढी समयपछि पहिलो पटक अमेरिका–इरानी प्रत्यक्ष भेटघाट थियो।
अहिले देशको पहाडी र हिमाली भूभाग आंशिक बादल लागेको छ भने तराईमा मौसम मूख्यतया सफा रहेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन र सुरक्षा चुनौतीले सामूहिक जिम्मेवारीको माग गरेको उल्लेख गर्दै हिमाल र महासागरको भविष्य एक–अर्कासँग जोडिएको बताएका छन्।
कोशी राजमार्गको खाँदबारी–तुम्लिङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा ११ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
पश्चिम एसियामा जारी द्वन्द्व अन्त्यका लागि इस्लामावादमा हुने वार्ताअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिकी र इरानी दुवै प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
नुवाकोटको बेलकोटगढीमा रुख काट्ने क्रममा सोही रुखले थिच्दा एक युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
कवि तथा गीतकारका रूपमा स्थापित श्रवण मुकारुङले पहिलो उपन्यास 'सलह' बजारमा ल्याएका छन्।
अर्थोडक्स इस्टरका लागि घोषित ३२ घण्टे अस्थायी युद्धविराम लागू हुन केही घण्टा बाँकी रहँदा रुसले युक्रेनको ओडिसा सहरमा भीषण ड्रोन आक्रमण गरेको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले विमानस्थलमा श्रम स्वीकृति र राहदानीबाहेक अन्य कुनै पनि भुक्तानीका रसिद वा बिल पेस गर्नु नपर्ने अध्यागमन विभागले जनाएको छ।
ट्राफिक प्रहरीको कारबाहीबाट ११ लाख ८४ हजार ५ सय रुपैयाँ राजस्व राज्यकोषमा दाखिला भएको कार्यालयले जनाएको छ।
'यसपटक मेरो ध्येय पाठकलाई रमाइलो गराउँदै पढाउने र अन्त्यमा भने भावनात्मक रूपमा छुने हो।'
सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धिमा प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ।
इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार चौथो जित दर्ता गरेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
प्रतिनिधिसभाले शुक्रबार १० विषयगतसहित संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त अनुगमनसम्बन्धी संयुक्त समिति गठन गरी सदस्यको मनोनयनलाई अन्तिम रूप दिएको छ।
प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन्।
राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र युवा पुस्ताको भावनाअनुरूप रोजगारी सिर्जना गरी देशमै बस्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ भने करिब ८ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।