AnonymousUser

Logout

कहिले सफा होलान् काठमाडौँका नदी? [तस्वीरहरू]

विभिन्न नाममा सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहल भइरहे पनि काठमाडौँ उपत्यकाका नदीमा फोहोर उस्तै छ।

आईबीए पुरुष विश्व बक्सिङमा नेपाली बक्सर चन्द्रलाई कांस्य

सेमिफाइनलमा चन्द्र काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए। पुरस्कारबापत उनले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन्।

यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

कैलाली अदालत र कारागार तोडफोडको आरोपमा १० जना पक्राउ

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा भएको तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा १० जना पक्राउ परेका छन्।

ललितपुरमा ५ सवारी आपसमा ठोक्किँदा १ जनाको मृत्यु

यूएन पार्क नजिक पाँच सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माणमा कति लाग्ला खर्च?

समितिको प्रतिवेदनअनुसार जेनजी आन्दोलनमा दुई हजार ४२९ जना घाइते भएकामा १७ जना १३ वर्षमुनिका छन्। १३ देखि २८ वर्षका एक हजार ४३३ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ।

विराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी एनपीएलको फाइनलमा

विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी लायन्सले एनपीएलको उपाधिका लागि सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ।

भिजिट भिसा प्रकरणमा पूर्वगृहमन्त्री लेखकसहितका व्यक्तिमाथि छुट्टै अनुसन्धान

भिजिट भिसा प्रकरणमा तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको अख्तियारले पूर्वगृहमन्त्री रमेश लेखकलगायतका व्यक्तिहरूमाथि भ्रष्टाचार कसुरमा छुट्टै अनुसन्धान भइरहेको जनाएको छ।

भिजिट भिसा प्रकरण: तीर्थ भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा, सम्पत्ति शुद्धीकरणमा १ करोड बिगो माग

भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध अख्तियारले भ्रष्टाचार तथा अवैध रूपमा आर्जित रकमलाई सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा कायम भएको छ।

हजारका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ

प्रहरीले सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

प्रवासी मताधिकार

‘निर्देशन आओस्— ओमानबाट शुरू हुनेछ प्रवासी नेपाली मताधिकार’

‘दूतावासभित्रै दैनिक निश्चित संख्यामा पालोक्रम खुलाएर मतदान गराउन सकिन्छ। कम्तीमा एक साताको पालोक्रम राख्यौँ भने निश्चित रूपमा केही मत झर्छ नै। शतप्रतिशत त सम्भव छ भन्न मिल्दैन।’

म्यानमारको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु

एक सैन्य जेटले बुधबार साँझ बांग्लादेशको सिमानामा रहेको पश्चिमी राखाइन राज्यस्थित म्राक–यूको अस्पतालमा बम प्रहार गरेको अस्पतालका सहायताकर्मीले बताएका छन्।

तोलामा २ लाख ५३ हजार १०० पुग्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २४२ र चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

देशभरको मौसम सफा रहने

दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थाको मौसम मुख्यतया सफा रहनेछ।

एनपीएल: फाइनल प्रवेशका लागि लुम्बिनी र विराटनगर भिड्दै

लुम्बिनी इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको हो।

प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ

प्रभु बैंकमा एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन भनिने सुजिन शाक्य पक्राउ परेका छन्।

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठसहित)

सहमतिपछि प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुंगाका रूपमा खडा रहने विश्वास व्यक्त गरिन्।

काठमाडाैँविरुद्ध ४ विकेटको जित हात पार्दै लुम्बिनी दोस्रो क्वालिफायरमा

यस खेलको विजेता टोली लुम्बिनीले भोलि विराटनगर किंग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

बर्दिया घटना: छानबिन समितिको रोहबरमा छोरीको जन्मदर्ता र बुबाको मृत्युदर्ता सम्पन्न

नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार  बर्दियामै पुगेर काम थालेको छ।