AnonymousUser

Logout

स्वस्थ प्रतिस्पर्धा गर्न नसक्नेहरू एमालेविरुद्ध चक्रव्यूह रच्दै छन् : ओली

एमाले अध्यक्ष ओलीले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्ने गरी तयारी गर्न नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्।

राष्ट्रपतिबारे छलफल गर्न प्रधानमन्त्री दाहाल पुगे ओलीनिवास बालकोट

राष्ट्रपति निर्वाचनको विषयलाई लिएर एमाले र माओवादीबीच सहमति जुट्न सकेको छैन।

अब प्रत्येक वर्ष 'जनयुद्ध दिवस' र पृथ्वी जयन्तीको बिदा

मन्त्रिपरिषद् बैठकले 'जनयुद्ध दिवस' र पृथ्वी जयन्तीको बिदा थप गरेर आगामी वर्षका लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ।

स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले जनगुनासो नआउने गरी सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन सरकारी अस्पताललाई आग्रह गरेका छन्।

कांग्रेस प्रवक्ता भन्छन्– ‘राष्ट्रपतिमा कांग्रेसलाई सघाए पाँचै वर्ष दाहाल प्रधानमन्त्री’

सबैभन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु कांग्रेसका लागि विडम्बनाको विषय भएको प्रवक्ता महतको भनाइ छ।

रास्वपाले १६ केन्द्रीय सदस्य थप्दा किन छुटे सांसद?

रास्वपाका १९ सांसदमध्ये चार जना मात्र केन्द्रीय सदस्य छन् भने एक जना उपसभामुख छिन्। फागुन १ गते १६ जना थप गरेर केन्द्रीय समिति ४० सदस्यीय बनाइँदा बाँकी कोही पनि सांसदले अवसर पाएनन्।

सरकारमा व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छ : सुशीला कार्की

शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण आर्थिक स्थिति कमजोर रहेका अधिकांश नेपाली छोराछोरीलाई पढाउन नसक्ने अवस्थामा पुगेको कार्कीको भनाइ छ। 

जनमोर्चाका नेतासँग प्रधानमन्त्रीले भने– संघीयताबाहेकका मुद्दामा तपाईँहरूसँगै छु

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा बालुवाटार पुगेको टोलीले राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको छ।  

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया विजयी

अनेराश्ववियुको २३औँ महाधिवेशनअन्तर्गत गएराति भएको मतदानमा एक हजार ५१७ मत खसेको थियो।

प्रतिनिधिसभा नियमावलीमा सहमति : महाभियोग ५ महिनाभित्रै टुंग्याउनुपर्ने, स्वार्थ बाझिने समितिमा बस्न नपाइने

राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक निकायका पदाधिकारीका लागि प्रस्तुत हुने महाभियोग पाँच महिनाभित्रै टुंग्याउने बाध्यकारी व्यवस्था गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।

राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारीमा माओवादी, संकटको डिलमा गठबन्धन

सत्तागठबन्धनको प्रमुख हिस्सेदार, माओवादी केन्द्र राष्ट्रपतिमा कांग्रेसलाई सघाउने ‘मनस्थिति’मा पुगेको देखिन्छ। माओवादीका कारण राष्ट्रपति गुम्दा एमाले के गर्छ भन्ने तस्वीर भने प्रष्ट भइसकेको छैन।

संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्रीसँग मागे स्रोतसाधन र कर्मचारी

मुस्लिम आयोगका अध्यक्ष अन्सारीले प्रधानमन्त्रीसमक्ष आयोगहरूमा स्रोतसाधन र कर्मचारीको दरबन्दी थप गर्न माग गरिएको जानकारी दिए। 

‘राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्छ’

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

संसद्लाई ‘बिजनेस’ नदिएको भन्दै सत्तारूढ दलकै सांसदले गरे सरकारको आलोचना

राष्ट्रियसभाका सांसदहरूले सरकारले संसद्लाई ‘बिजनेस’ नदिएको आरोप लगाएका छन्।

जो जहाँ छ, त्यहीँबाट मतदान गर्न पाउनुपर्छ : दिनेश कुमार थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताएका छन्।

दाहाल–ओलीबीचको छलफल निष्कर्षविहीन

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ।

‘सर्वसाधारणले जस्तै सांसद पनि नियममा बाँधिनुपर्छ’

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सदस्यहरूले सांसद कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सुसंस्कृत र मर्यादित हुनुपर्ने बताएका छन्।

बालेनलाई तत्काल जरिवाना नतिराउन सर्वोच्चको अन्तरिम आदेश

निर्वाचन आयोगबाट जरिवानामा परेका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई तत्काल जरिवाना नगर्न सर्वोच्च अदालतले आयोगलाई अन्तरिम आदेश दिएको छ।

चितवन–२ मा उपनिर्वाचन : रवि लामिछानेसँगै स्वर्णिम वाग्ले पनि चर्चामा

चितवन–२ मा हुने उपनिर्वाचन रास्वपा सभापति रवि लामिछानेका कारण जति चर्चामा छ, सम्भावित उम्मेदवारमा डा. स्वर्णिम वाग्लेको चर्चाले त्यसलाई थप रोचक बनाउँदै छ।

गोंगबुको ल्होत्से मल लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोंगबुको ल्होत्से मल लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।