सांसद पौडेलले मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावटमा रहेको बताए।
बालुवाटारमा बसेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो प्रस्ताव गरेका हुन्।
राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका चार दलको बैठक बिना निष्कर्ष टुंगिएको छ।
माओवादीसहितका तीन दलले आजको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम राष्ट्रपतिको साझा उम्मेदवारका रूपमा प्रस्ताव गर्ने बताइएको छ।
माओवादीसहितका तीन दलबीच बिहीबार साँझ भएको माधवकुमार नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने सहमतिमा शुक्रबार कांग्रेसले दिने ‘राय’ राजनीतिक विकासक्रममा निर्णायक हुनेछ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उम्मेदवारको मनोनयनको दिन, फागुन १३ गते बिहान मात्र आफ्नो पार्टीले राष्ट्रपति उम्मेदवारको नाम घोषणा गर्ने बताए।
जसपा नेता राजेन्द्र श्रेष्ठका अनुसार शुक्रबार बिहान ८ बजे राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेससमेतको सहभागितामा बैठक बस्ने छ।
जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन्।
देशमा राष्ट्रपति निर्वाचनको सरगर्मी बढेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको छ।
सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज ‘क्लिन स्विप’ गर्ने नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही २ लाख दिने भएको छ।
उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक दलहरूसँग छलफल जारी रहेका तर निष्कर्षमा पुग्न नसकिएको बताएका छन्।
एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालका अनुसार पहिले माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका नेताहरूबीच छलफल हुँदैछ। त्यसपछि कांग्रेससँग कुराकानी गर्ने तयारी भइरहेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारले फागुन १ गते मनाएको ‘जनयुद्ध दिवस’ हिंसा दिवस भएको बताएका छन्।
राष्ट्रपतिको उम्मेदवार र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न फागुन १३ गते बिहानका लागि बैठक बोलाइएको एमालेले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरूमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिकै गठबन्धन ब्युँताउने समझदारी भएको थियो।
कांग्रेस र माओवादीबीच चुनावअघिकै गठबन्धन ब्युँताउने समझदारी भएको छ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई सघाउनेबारे औपचारिक निर्णय नभएको बताएका छन्।
दक्षिणी छिमेक, ‘भारतको दूत’ बनेर आएका विदेश सचिवको मन्त्रणापछि राष्ट्रपतिका सम्भावित उम्मेदवारबारे अन्योल बढिरहँदा उत्तरी छिमेक, चीनका राजदूत पनि सक्रिय बनेका छन्।
एमाले अध्यक्ष ओलीले केही दिनअघि राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माधव नेपालको नाम प्रधानमन्त्री दाहालसँग प्रस्ताव गरेका थिए। बुधबार दाहाल पनि सहमत भएपछि एकीकृत समाजवादीले सक्रियता बढाएको छ।