आगामी निर्वाचनको लागि एमालेले चुनावी रणनीति र उम्मेदवार छनौटको मापदण्ड बनाउन शुरू गरेको छ ।
आयोगले सार्वजनिक गरेको एक प्रतिवेदनमा आरक्षण व्यवस्था लक्षित वर्गका ‘क्रिमी लेयर’ले मात्र पाएको निष्कर्ष छ।
२१ जना पदाधिकारीमध्ये एक जना मात्र महिला छिन् भने दलित, थारु र मुस्लिम समुदायको प्रतिनिधित्व नै छैन।