AnonymousUser

Logout

लघुवित्तका समस्या समाधान गर्न गम्भीर छौँ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्तमा देखिएका समस्या समाधानका लागि गम्भीर भएर लागेको बताएका छन्।

पार्टीलाई राष्ट्रपतिको प्रस्ताव नआएको एकीकृत समाजवादीको स्पष्टोक्ति

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले पार्टीलाई राष्ट्रपतिका लागि प्रस्ताव नआएको बताएका छन्।

प्रधानमन्त्री, मन्त्री र सांसदले काठमाडौँमा घरजग्गा किन्न नपाउने व्यवस्था गरौँ : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरूले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानूनी व्यवस्था गर्न माग गरेका छन्।

बदनियतले काम गर्ने लघुवित्तलाई कारबाही गर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले लघुवित्तका कारण कयौँ गरिब जनतामाथि उठ्न नसक्नेगरी थला परेको बताएका छन्।

राष्ट्रपति–उपराष्ट्रपति उम्मेदवार बन्न के–के चाहिन्छ योग्यता?

जातीय भेदभाव तथा छुवाछूत वा बहुविवाहसम्बन्धी कसुरमा सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार हुन नपाउने व्यवस्था छ। 

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लोसपाको पहल, प्रधानमन्त्रीपछि देउवा र ओलीलाई पनि भेट्दै

लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग छलफल गर्ने भएको छ।

राष्ट्रपति निर्वाचन : अहिलेसम्म के भयो, अब के हुँदैछ?

पूर्व सहमतिअनुसार सत्ता गठबन्धनबाट राष्ट्रपतिमा एमाले उम्मेदवारलाई नै सघाउने कि कांग्रेसलाई समर्थन गर्ने भन्ने माओवादीको रोजाइले नेपालको आगामी राजनीतिक कोर्स निर्धारण गर्नेछ।

राष्ट्रपतिलाई ‘पावर सेयरिङ’का रूपमा लिने माधव नेपालको संकेत

एकीकृत समाजवादी अध्यक्ष नेपाल भन्छन्– पार्टीको धारणा के छ भन्दाखेरि, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ।

सम्पत्ति शुद्धीकरणसँग जोडिएका कुन कानूनमा कस्तो संशोधन हुँदैछ?

सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐन संशोधन गर्ने तयारी गरेको छ।

सरकारले बिजनेस नदिँदा संसद् अधिवेशन शून्य र विशेष समयमै सीमित

सरकारले संसद्लाई बिजनेस नदिँदा यसपटकको हिउँदे अधिवेशन शून्य र विशेष समयमै सकिने भएको छ।

विज्ञान र प्रविधिमा लगानी नगरी विकास सम्भव छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान र प्रविधिमा लगानी नगरी देशको विकास सम्भव नहुने बताएका छन्।

ओलीको नयाँ 'मूभ', माधव नेपाल बन्न सक्छन् एमालेको राष्ट्रपति उम्मेदवार 

कांग्रेस र माओवादीले एमालेबाट राष्ट्रपति बन्न नदिने रणनीति बनाएपछि एमाले अध्यक्ष ओली त्यसको प्रतिरणनीतिमा केन्द्रित भएका छन्। त्यसमै अगाडि आएको छ, राष्ट्रपतिमा माधव नेपालको नाम।

कांग्रेसमा नयाँ विकासक्रम, देउवालाई राष्ट्रपतिमा अघि सार्नेबारे छलफल

माओवादीको समर्थन र एमालेको सम्भावित ‘मूभ’बारे ढुक्क हुन नसकेको कांग्रेसमा त्यसका लागि सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिमा अघि सार्नेबारे छलफल शुरू भएको छ।

पूर्वराजाको राजनीतिक वक्तव्य, किन झस्किए एमाले–माओवादी?

प्रजातन्त्र दिवसको मौका छोपेर पूर्वराजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा तात्तातो प्रतिक्रिया जन्मायो। तर, त्यसले स्वयं राजावादीहरूमै तरंग ल्याएको देखिएन। 

राष्ट्रपतिको मामिलामा रोकियो माओवादी, निर्णय गर्ने जिम्मा दाहाललाई

माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको छ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार २०६८ को जनगणनाकै आधारमा

राष्ट्रपतिका कुनै पनि उम्मेदवारले बहुमतप्राप्त नगरेमा फागुन २६ गते नै अर्को निर्वाचन गर्ने प्रमुख आयुक्त थपलियाले बताए।

माओवादी महासचिव गुरुङ भन्छन्– ‘एमालेको सिफारिस मान्नैपर्ने बाध्यता छैन’

राष्ट्रपतिमा संविधान, राष्ट्रियता, गणतन्त्रको पक्षमा भूमिका निर्वाह गर्ने व्यक्ति चाहिएको माओवादी महासचिव गुरुङको भनाइ छ।

राष्ट्रपतिको उम्मेदवार तय गर्न माओवादीसहितका दलको निर्णय कुर्दै कांग्रेस

कांग्रेस प्रवक्ता महतले पार्टीले अन्य दलको आशय बुझिसकेपछि राष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने बताए। आइतबार प्रधानमन्त्रीसँगको भेट पनि राष्ट्रपतिमा सहयोग जुटाउनकै लागि भएको उनको भनाइ छ।

१२बुँदे समझदारी पक्षधर शक्तिहरू फेरि एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले वर्तमान सरकार जनताको अवस्था बदल्ने मुद्दालाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन्।

जसपाको विधान अधिवेशन आगामी चैतमा

जनता समाजवादी पार्टीले आगामी चैतमा विधान अधिवेशन गर्ने भएको छ।