AnonymousUser

Logout

चुरेको दोहन, ‘माटो’ बेचेर भोज

चुरे क्षेत्रमा समस्या विकराल छन्, तिनीलाई मुख्यत निम्न प्रकारले चिन्न सकिन्छ: पानीको स्रोत सुकेको छ, जमिनमुनि पानीको सतह स्वात्तै घटेकाले पानीको हाहाकार छ।

कमला ह्यारिसले हराउलिन् त ट्रम्पलाई?

बाइडेनले निर्वाचन दौडबाट पछि हट्ने निर्णय गरेलगत्तै युवा मतदाताहरूले विभिन्न सामाजिक सञ्जालमा आफ्नो उमेर उल्लेख गर्दै आफूले ह्यारिसलाई मतदान गर्ने घोषणा गरेका छन्।

पञ्चतन्त्र कथाको ‘ओर्वेलियन ट्विस्ट’

स्थायित्वको वाचा गरेर नथाक्ने तर मुलुकलाई निरन्तर अस्थिरतामा राखिराख्ने शासकहरूको प्रवृत्ति पञ्चतन्त्रको कथाको निर्दयी सिंहभन्दा कम छैन।

नयाँ सरकार, नयाँ निराशा

आशा राख्नु स्वास्थ्यको दृष्टिकोणले सही छैन। आशाअनुरूप नहुँदा मान्छेमा घोर निराशाको तहमा पुग्ने जोखिम हुनसक्छ– विगतमा बहुमतको सरकारबाट गरेको आशाजस्तै।

प्रचण्डलाई पत्र: तपाईंसँग यी प्रश्नको उत्तर छ?

जनताका धेरै प्रश्नका उत्तर तपाईंले दिनुहुने छैन। तर तपाईंलाई प्रश्न गर्न छोडिने छैन। यिनै प्रश्नहरूले यहाँलाई पिछा गरिरहनेछन्।

बीपी अर्थात् युगान्तकारी इतिहास, कालजयी विचार

बीपीको अन्तर्राष्ट्रिय लोकप्रियताबाट राजा महेन्द्रदेखि भारतीय प्रधानमन्त्री नेहरूसमेत सशंकित थिए। सोही कारण राजा महेन्द्रले २०१७ पुस १ गते उनलाई बन्दी बनाई लोकतान्त्रिक प्रणालीकै अपहरण गरे।

चियाकमानमा राई माइला–माइलीहरू

सिमेन्टको बिल्डिङ बनेपछि गौँथली देख्न नपाएको धेरै वर्ष भयो। त्यो याद चस्काइदिए मुकारुङले। अनि फेरि यसपालि कलकत्ताको भाभरमा राई माइलाको गीत कस्तो शीतल लाग्यो भने!

कहाँका लालु, कहाँका रवि?

‘मिडिया एक्टिभिस्ट’का रूपमा रविका केही योगदानका तुलनामा सामाजिक न्याय, पिछडा वर्गको सशक्तीकरण र धार्मिक सद्भावको लागि लालुका प्रयास अतुलनीय छन्।

‘नक्कली प्रतिवेदनले राज्य संयन्त्रको हर्कत देखायो’

‘यो तहको बदमासी सरकारी निकायबाट आजसम्म भएको थिएन, भविष्यमा पनि सायदै होला।’

सुरक्षित कार्यस्थल कसको जिम्मेवारी?

कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने अभ्यास नेपालमा मात्रै नभएर संसारका प्राय: सबै देशमा छ। तर के अन्य देशमा जस्तै नेपालमा काम गर्ने स्थान सुरक्षित र मर्यादित छन् त?

भुटानी: नेपाल छिर्न पाउने, देश फर्कन नपाउने!

राजद्रोहीको आरोपमा वर्षौंवर्ष जेलमा कोचेपछि बाहिर निस्केका आफ्नै नागरिकलाई भुटानी राजा भन्दै छन्, “तिमी एक घण्टा पनि भुटानभित्र बस्न पाउँदैनौँ। बाटो लागिहाल!”

छोटो कपालको कथा

सार्वजनिक बसमा म महिला सिटमा बस्दा एक जना महिलाले ‘ए भाइ उठ्’ भन्दै एक मुठ्ठीजति कपालै तानिदिइन्। म बसेको सिटसँगै महिला बस्न हिचकिचाउँथे। सहचालक ‘ए भाइ भाडा देऊ’ भन्थे।

गभर्नरलाई पत्र: बैंकिङ तथा वित्तीय क्षेत्र सुधारमा ध्यान दिनूस्

मुख्यसचिवको तलबलाई आधार मान्ने हो भने काठमाडौँमा चार आना जग्गा किन्न २० वर्षको कमाइ र घर बनाउन अर्को १५ वर्ष बराबरको कमाइ लाग्दो रहेछ।

युद्धको उन्मादले हुने कार्बन उत्सर्जन र वातावरणीय क्षति

युद्ध नभएको स्थितिमा रेगुलर सैन्य गतिविधिको मात्र हिसाब गर्ने हो भने सम्पूर्ण कार्बन उत्सर्जनको ५.५ प्रतिशत भार छ, तर युद्धको परिस्थितिमा कार्बन उत्सर्जनको मात्रा सयौँ र हजारौँ गुणा बढेर जान्छ।

भानुभक्त देवता होइनन् मानिस थिए

मैले गरेको काम भानुभक्तका प्रशंसकलाई अप्रिय र असंगत लाग्नु अस्वाभाविक होइन। तर भानुभक्तका चरित्रलाई एउटै पाटो मात्र पठित जनतालाई देखाएर अर्को पाटोलाई देवलतिर झुन्ड्याई राख्ने चलन मलाई रुचिकर जँचेन।

पहिरोमै बनेको मुग्लिङ–नारायणगढ सडक  : टार्न सकिन्थ्यो आजको दुर्घटना 

मुग्लिङ–नारायणगढ सडकको भौगर्भिक अध्ययन प्रतिवेदनले कुनै पनि ठाउँमा भीमकाय पहिरो देखाएको छ। त्यसअनुसार सडकको डिजाइन सही तरिकाले गर्नुपर्छ भनेर हामीले भन्न सकेनौँ। 

गुरु लालु, चेला रवि

लालुप्रसादलाई तल्लो अदालतले फरक–फरक मुद्दामा पाँच वर्ष र १४ वर्ष जेल सजाय तोकिसकेको छ। रविका शिरमाथि पनि सहकारी र पासपोर्टका दुई तरबार लट्किएकै छन्।

षड्यन्त्रदेखि षडयन्त्रसम्मको ‘राजनीति’

पहिले सत्तामा रजगज हुन मात्रै एक अर्कालाई उत्तानो पार्ने खेल हुन्थ्यो, तर यस पटक सत्तामा हाबी हुने कुरामा मात्र यो सीमित छैन। विगतका काला कर्तुतहरू लुकाउन पनि नयाँ समीकरण आवश्यक भएको छ।

जडीबुटी तेलले कपाल उमार्छ?

आफूले उत्पादन गरेको तेल नै अद्वितीय, उत्कृष्ट र जादुमय भएको दाबी गर्नु ग्राहकहरूलाई मूर्ख बनाउन सिवाय अरू केही होइन। कपालका लागि शुद्ध तोरीको तेल वा घिउ प्रयोग गर्दा पनि हुन्छ।

बेलायत, फ्रान्सको चुनावी नतिजा: विश्व थप अराजकतातिर!

पश्चिमा शक्ति र सभ्यता बिस्तारै पतनको दिशातिर उन्मुख छ। यी चुनावी परिणामले पनि पश्चिमा देशहरू झनै अव्यवस्था, अराजकता/लथालिंगको स्थितितिर उन्मुख छन् भन्ने देखिन्छ।