रविले पत्रकारितामार्फत अन्यायको पर्दाफास गर्दै जनताको मर्म छोए, जसले उनलाई उच्च नैतिक व्यक्तित्वका रूपमा स्थापित गर्यो। तर राजनीतिमा प्रवेश गरेपछि यी नैतिक आदर्श क्रमशः क्षीण हुँदै गए।
लोकतन्त्र केवल गन्तव्य होइन, निरन्तर यात्रा हो भन्ने हामीले बुझ्नुपर्छ। यसमा नागरिकको सक्रिय सहभागिता, सहिष्णुता र जिम्मेवारीको भावना नै उज्यालो भविष्य सुनिश्चित गर्ने प्रमुख आधार हुन्।
‘मिडिया एक्टिभिस्ट’का रूपमा रविका केही योगदानका तुलनामा सामाजिक न्याय, पिछडा वर्गको सशक्तीकरण र धार्मिक सद्भावको लागि लालुका प्रयास अतुलनीय छन्।
सन् १९३० को दशकमा सोभियत संघमा दमन र आतंकको अभियान चलाएका जोसेफ स्टालिन, व्याचेस्लाभ मोलोतोभ र लाजर कागानोबिचकलाई सामूहिक रूपमा 'ट्रोइका' भनेर चिनिन्थ्यो।
संविधान मस्यौदाको क्रममा, मौलिक 'र' को सट्टा दुर्भावनापूर्ण 'वा' राखिएको थियो। यही हेलचेक्र्याइँको उपज हो संविधानको धारा ७०।
युद्धको नेतृत्व गरी तेस्रोपटक प्रधानमन्त्री भएका दाहाल सफल व्यक्ति हुन् भन्नेमा शंकै भएन तर आदर्शवान् नेता हुनबाट भने उनी धेरै टाढा छन्।
युद्धको नेतृत्व गरी तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्ड सफल व्यक्ति हुन् भन्नेमा शंकै भएन तर आदर्शवान् नेता हुनबाट भने उनी धेरै टाढा छन्।
आजको नेपाली कांग्रेसले असल सुझावहरूलाई मान्छ भन्नेमा ढुक्क नभए पनि कांग्रेसले वास्तविक वेस्टमिन्स्टर अभ्यासलाई पछ्यायोस्, जहाँ पार्टी संगठनको नेता र संसदीय दलकाे नेता फरक व्यक्ति होस्।