AnonymousUser

Logout

मैले पहिचानको संकट भोगेँ र त्यसैलाई कथाको विषय बनाएँ : रञ्जन अडिगा

‘भारतबाट नेपाल आएको र नेपालबाट अमेरिका गएकोले मसँग अदरिङको ठूलो अनुभव छ। मेरो मनमा बारम्बार ‘मेरो घर कहाँ हो?’ भन्ने प्रश्न आउँछ। पहिचानको संकट मलाई जहिले पनि भइरह्यो।’

उल्टो फर्केका ‘समाजवादी योजना’ : काशी जाने कुतीको बाटो

भ्यु टावर बनाएर, खोलानाला बेचेर, चुरे–निकुञ्ज र आरक्षको ढुंगागिट्टी बेचेर समाजवाद ल्याउने रे? यस्तैयस्तै ‘फन्टुस’ कार्यक्रममा देशको दुर्लभ पुँजीको सत्यानाश भइरहँदा पनि जनता किन नबोलेका होलान्?

लोकसभा निर्वाचनमा दार्जीलिङ पहाड: आसैआसमा अल्झिरहेको छ...

भारतभरिका सबै नेपालीहरू सन् १९५० को भारत-नेपाल मैत्री सन्धिमार्फत आएका हुन् भन्ने उट्पटाङ तर्क उठाएर गोर्खाहरूको हरेक आन्दोलनमा भारतका अनेपाली बुद्धिजीवीहरू दार्जीलिङको आवाज दबाउन खोज्छन्।

बेहुला मोदी, जन्ती दाहाल

मोदी कति पटक भारतको कस्तो प्रधानमन्त्री बने, त्यो उति महत्त्वपूर्ण होइन, जति भारतको बढ्दो विश्वव्यापी प्रभावको मारमा कसरी नेपाल पनि पर्दै छ भन्ने महत्त्वपूर्ण हो।

मनसुनलाई विपद् होइन सहकालको रूपमा बुझौँ

मनसुनलाई चुनौती र प्रकोपको जोखिम मान्दा प्राकृतिक उपहारप्रति नकारात्मक भाव पैदा हुन्छ। यसलाई प्राकृतिक स्रोतको पुनर्भरण गर्ने प्राकृतिक प्रणाली भनेर बुझ्दा जलवायु परिवर्तनका असर कम गर्न मद्दत पुग्छ।

‘कंकर्ड फ्यालासी’ र भ्रष्टाचारको रफ्तार

नेपाली राजनीति र राजनीतिज्ञ (सरकार र सरकार सञ्चालक) तथा ब्युरोक्रसी (स्थायी सरकार) ‘कंकर्ड फ्यालासी’बाट यति गहिरो रूपमा ग्रस्त भइसक्यो कि– यस्तो लाग्छ, त्यहाँ न नैतिक लगाम छ न सामाजिक।

आन्तरिक मानव बेचबिखनको बढ्दो असर

नेपालमा गत वर्ष करिब ३५ हजार जना आन्तरिक बेचबिखनमा परेका र अहिले १५ लाख जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। 

झन्डै ७४ करोड भोटको तागत: ‘ग्लोबल साउथ’ले रोज्यो न्याय र समानता

यस जनमतका दूरगामी असर छन्। न्याय र समानतालाई प्राथमिकता दिने ग्लोबल साउथले नवउदारवाद र अधिनायकवादको यथास्थितिलाई चुनौती दिनेछ।

तेस्रो ठूलो मुस्लिम बहुल मुलुकमा मुस्लिममुक्त मन्त्रीमण्डल

करिब २२ करोड मुस्लिम आबादी रहेको भारत इन्डोनेसिया र पाकिस्तानपछि सबैभन्दा धेरै मुस्लिम बसोबास गर्ने देश हो। पछिल्लो मन्त्रीमण्डलमा ७१ जना मन्त्रीले शपथग्रहण गर्दा त्यहाँ एक जना पनि मुस्लिम परेनन्।

किन आवश्यक छ बाल अदालत?

नेपालमा पनि अभियुक्तले शक्तिको आडमा साक्षीहरूलाई दबाब र धम्की दिएर बयान फेर्न या अदालतमा उपस्थित हुनबाट रोकेमा मुद्दा जितिन्छ भन्ने धारणा व्यापक छ।

कहाँ छ ‘सनातन’ को जरो?

शिवलिंगसँग ठ्याक्कै मिल्ने कैयन् संरचनामध्ये एक चौथो शताब्दीको संरचना मथुराको संग्रहालयमा राखिएको छ, जहाँ स्पष्ट रूपमा लेखिएको छ, ‘बुद्ध स्तूपको चौकी’।

हिजो अध्यादेश, आज विधेयक

सत्तासमीकरण जोगाइराख्न ‘हत्तुहैरान’ बनेर लागेका एमाले या माओवादी पार्टीले गिरीबन्धु प्रपञ्चदेखि अबको जग्गा सट्टापट्टा विधेयकबारे केही बोलिहाल्नेछन् होला भन्न मुस्किल छ।

कांग्रेसका ‘रोग’ र तिनको उपचार

कांग्रेसको सांगठनिक क्षमतामा पार्टीभित्र नै विश्वास हराउँदै गएको छ। भातृ र भगिनी संघ कसैका मान्छे भर्ती गर्ने ठाउँका रूपमा परिणत भएका छन्। सरकार र सत्ता जसरी पनि चाहिन्छ भन्ने मूल्य मान्यता हाबी छ।

उत्कृष्ट लय, संगीत र गायकीमा बनेको एउटा नश्लीय गीत

गीतको आरोह–अवरोहमा संगठित शब्द र तिनका अर्थले नेपालको विविधतालाई कतै सम्बोधन गर्दैन। यो गीतिकविता परम्परागत एक नश्लीय विचारको स्वादिलो भजन मात्र बन्न पुगेको छ।

प्रिन्याटल र पोस्टपार्टम डिप्रेसन: सामाजिक बुझाइ र अभ्यास

संसारका लगभग २८ करोड मान्छेलाई डिप्रेसन छ भने यो समस्या पुरुषको तुलनामा महिलालाई ५० प्रतिशत बढी छ। १० प्रतिशत गर्भवती तथा सुत्केरीमा डिप्रेसनको समस्या छ।

राजदूत नियुक्तिमा अति-राजनीति, हिजोबाट सिकौँ

हिजोको गल्ती दोहोर्‍याउने भन्दा सुधार गर्दै जाने चाहना सबैमा हुनुपर्छ। इतिहासबाट शिक्षा लिँदा मुलुक, कूटनीतिज्ञ, जनता र राजनीतिकर्मीकै हित र प्रतिष्ठा बढ्ने हो।

स्थिर सरकार : वारि–पारिका कुरा

भारतको अभ्यासले भन्छ, एकाधचोटि पछारिएपछि पुराना दल सम्हालिएर टिक्न अभ्यास गरे सकिन्छ। तर स‌विधान संशोधन गरी चुनाव प्रणाली फेरे पनि हामी त्यसो गर्नेवाला छैनौँ।

तलेजुको हार फर्काउन नेपालको गृहकार्य पूरा भैसकेको छ : एरिन एल. थोम्सन

‘यहाँ हजारौँको संख्यामा अझै पनि मठमन्दिर, मूर्तिहरू छन् जुन अवलोकन गर्दा अलौकिक आनन्द लाग्छ। तर तिनै सम्पदा निजी संग्रहकर्ताको घरमा पुगेपछि त्यसको अर्थ र महत्त्व त्यति रहँदैन। अहिले यस्तै स्थिति छ ।’

यसरी सम्भव छ बागमती प्रदेशको समृद्धि

अब शहरलाई व्यवस्थित र वातावरणमैत्री बनाउनुपर्छ। शहरबाट नै प्राय: नदीहरू प्रदूषित भएकाले नदीको व्यवस्थापन र फोहोर व्यवस्थापनमा विशेष योजना आवश्यक छ। 

नेपाल–भारत सम्बन्धमा ‘ब्लेम गेम’

सधैँ भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्दै जडवत शैलीमा बसिरहने हो भने आपसी सम्बन्धको घेरा अझ संकुचित भएर र अझ अनर्थकारी बनेर जाने निश्चित छ।