AnonymousUser

Logout

एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित

बिहीबार राति घोषणा गरिएको मतपरिणाम अनुसार केसी एक हजार ३७८ मत प्राप्त गर्दै विजयी भएका हुन्। अध्यक्षका प्रत्याशीहरू महेशकुमार श्रेष्ठले एक हजार २२५ र  आरके शर्माले एक हजार २८१ मत प्राप्त गरे। 

कस्तो रहनेछ शुक्रबारको मौसम?

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

नेपालसहित ७ देशमा १० लाख टन चामल निर्यात गर्न भारतको अनुमति

भारतले जुलाईमा घरेलु आपूर्ति बढाउन गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।

सरकार जिम्मेवारीबाट पन्छिएको द्वन्द्वपीडितको गुनासो

द्वन्द्वपीडितिहरूले आफ्ना माग तथा समस्या सुनुवाइका लागि पटक–पटक सरकारी कार्यालयहरूमा धाउँदा उल्टै अपमानित हुनुपरेको गुनासो गरेका छन्।

तीन महिनामा १५ हजार विदेशी पर्यटक पुगे मुस्ताङ

संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले कोभिड–१९ महामारीका बेला सुस्ताएको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किरहेको बताए।

सरकारले निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने

भुक्तानी दशैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

गाजाको अस्पतालमा भएको विस्फोटको नेपालद्वारा निन्दा

नेपालले शान्तिमा विश्वास गर्ने भन्दै इजरायल र हमासबीचको जारी विवादलाई शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गरेको छ।

महिलाको फिस्टुला उपचारले फेरिएको कर्णाली

देवीदेवताको श्रापका कारण दिसापिसाब चुहिएको सामाजिक मान्यताले फिस्टुलाका बिरामी अपहेलित र तिरस्कृत हुन्थे। कतिपय बिरामीले मानसिक सन्तुलन नै गुमाउँथे। अहिले एउटा अस्पतालका कारण कर्णालीको कथा फेरिएको छ।

बाइडेनपछि बेलायतका प्रधानमन्त्री ऋषि सुनक इजरायलमा

राजधानी तेल अविवमा दुई नेताबीच भेटघाट भएको छ। भेटघाटका क्रममा सुनकले नेतान्याहुलाई युद्धमा जितको शुभकामना व्यक्त गरेका छन्।

मन्त्रिपरिषद्को निर्णय : सुपारी, केराउ र मरीच पैठारी गर्न अनुमति

सरकारले औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरीचको पैठारी गर्न अनुमति दिने निर्णय गरेको छ।

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’

गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपचारका लागि भर्ना गरिएको पेकिङ युनियन मेडिकल कलेज, अस्पताल बेइजिङले उनलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको जनाएको छ।

फेवातालको मापदण्डसम्बन्धी सर्वोच्चको फेसलाले जलारी समुदायलाई विस्थापनको चिन्ता

सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर कायम गर्दै ६ महिनाभित्र मापदण्डभित्रका घरसंरचना भत्काउन आदेश दिएसँगै विस्थापित हुने हो कि भन्ने चिन्ता थपिएको ६५ वर्षीय रामचन्द्र जलारीको भनाइ छ।

दशैँमा मौसम सामान्यतया सफा रहने

महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैँमा मौसम सामान्यतया सफा रहने बताए।

खाद्यान्न र चिनी आपूर्तिको समस्या आजदेखि हल हुन्छ : प्रधानमन्त्री

जनतालाई कुनै प्रकारको असुविधा नहोस् र उपभोग्य वस्तुहरू सहज र निरन्तर आपूर्ति भइरहोस् भन्नेमा सरकार जिम्मेवार रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

इजरायलविरुद्ध इस्लामिक देश एकजुट, मध्यपूर्वमा थपियो त्रास

गाजा अस्पताल विष्फोटमा प्यालेस्टिनीहरू मारिएपछि इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे छलफल गर्न साउदीको जेद्दामा भएको ओआईसी बैठकले इजरायलमाथि तत्काल पूर्ण प्रतिबन्ध लगाउन इस्लामिक देशहरूलाई आह्वान गरेको छ।

एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्छ : गगन थापा

नेपाली कांग्रेस महामन्त्री गगन थापाले सत्तारूढ गठबन्धनका नेताहरूले उल्लेख गरेअनुसारको राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक नरहेको बताए।

टी–२० त्रिकोणात्मक श्रृंखला: नेपालको लगातार दोस्रो जित

जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो।

सुनको मूल्यमा रेकर्ड: प्रतितोला १ लाख १३ हजार ७०० मा कारोबार

यसअघि साउन ४ गते छापावाल सुनको मूल्य एक लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो।

साउदी अरबलाई हराउँदै नेपाल सेमिफाइनलमा

 नेपालका दीपेश कँडेलले ६ विकेट लिए। आकाश चन्दले २ तथा सुवास भण्डारीका नाममा १ विकेट रह्यो। 

करणको उत्कृष्ट बलिङमा नेपालले पायो ९५ रनको लक्ष्य

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको छ। नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए।