AnonymousUser

Logout

‘एशिया-प्यासिफिक इनर्जी फोरम’मा भाग लिन उर्जामन्त्री बस्नेत थाइल्यान्ड प्रस्थान

जलवायु परिवर्तनमा नेपालको भूमिका कम भए पनि असर भने बढी परेको सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा महत्त्वपूर्ण छलफल हुने बताइएको छ।

विकट क्षेत्रका नागरिकलाई सेवा दिन १० वटा विमान किन्न लागिएको होः मन्त्री किराती

१० वटा ट्विनअटर विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको भन्दै उनले यसै आर्थिक वर्षभित्र विमान आइसक्ने बताए।

लिगलिगे दौडको उपाधि नेपाली सेनाका राईलाई

निर्धारित १३.८ किलोमिटर दुरी ५६:३६ मिनेटमा पार गर्दै उनले उपाधि जितेका हुन्। उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित भएका छन्। 

जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण गरिदिन मुस्ताङवासीको माग

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन जामगेल गुरुङले जलवायु परिवर्तनको असरका कारण जिल्लामा वर्षासँगै बेमौसमी हिमपात हुन थालेको बताए।

होटलमा १ जनाको घाँटी रेटेर हत्या, १ पक्राउ

मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक होटेलमा मंगलबार बिहान मृत फेला परेकी थिइन्।

त्रिकोणात्मक सिरिज: नेपालले टस जितेर फिल्डिङ रोज्यो, श्यामको डेब्यु

काठमाडौँको माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन्। 

ढिलासुस्तीले थलिए सडक योजना: लागत बढेकोबढ्यै, यात्रुलाई हैरानी

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सञ्चालित ४७ वटा योजना समस्याग्रस्त छन्। त्यसमध्ये १७ वटाका निर्माण व्यवसायी नै सम्पर्कमा छैनन्।

झुलाघाट नाका पूर्ण रूपमा सञ्चालनमा, दशैँमा घर फर्किनेलाई सहज

झोलुंगे पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा नेपाल र भारतीय पक्षबीच पुल मर्मतसम्भार गर्ने सहमति भएको थियो। झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ।

सेना र सशस्त्रका कर्मचारीलाई यातायात सुविधा

नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा र सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको जनाएको छ।

विश्वकप छनोट: अर्जेन्टिनाको लगातार जित, उरुग्वेसँग ब्राजिल पराजित

अर्जेन्टिना १२ अंकसहित तालिकाको शीर्षस्थानमा छ। ७ अंक रहेको ब्राजिल तेस्रो स्थानमा झरेको छ।

वर्षा र हावाहुरीले केराखेतीमा क्षति

कैलाली जिल्लामा करिब एक हजार २०० हेक्टरमा केराखेती हुने गरेको छ। जसमा ८००  हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ।

गाजास्थित अस्पतालमा विस्फोट, १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु 

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने तालिका छ।

टी–२० त्रिकोणात्मक सिरिज आजदेखि: नेपालले यूएईसँग खेल्दै

टी–२० आईमा नेपालले यूएईसँग हालसम्म पाँच खेल खेलेको छ। जसमा यूएईले तीन नेपालले दुई खेल जितेको छ।

कस्तो रहनेछ बुधबारको मौसम?

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री अस्पतालमा

प्रधानमन्त्री दाहालको स्वास्थ्य अवस्था सामान्य रहेको र मंगलबार नै निवास फर्किने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माको भनाइ छ।

एनआरएनएको पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा रहेका अवसरलाई सूक्ष्म दृष्टिले हेर्न आवश्यक भएकोले गैरआवासीय नेपालीहरू फर्किनुपर्ने बताए। 

स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यको सामूहिक राजीनामा

बोर्डमा ९ महिनादेखि अध्यक्ष नियुक्ति नगरेको अवस्थामा मन्त्रालयकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिँदा स्वार्थ बाझिने भएकाले राजीनामा दिनुपरेको उनीहरूको भनाइ छ। 

नेपाल विश्वकप छनोटको दोस्रो चरणमा, यूएई, यमन र बहराइनसँग खेल्ने

नेपाल अब दोस्रो चरणको समूह ‘एच’ मा यूएई, यमन र बहराइनसँग खेल्ने छ। समूहका शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन्।

नेपाल प्रहरीको विश्वस्तरमा प्राप्त ख्याति हाम्रा लागि महत्त्वपूर्ण पुँजी हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सीमित स्रोतसाधन, जनशक्ति र अनेकौँ चुनौतीबीच
अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा ख्याति प्राप्त गरेको बताए।

समितिका निर्देशन कार्यान्वयनबारे निगरानी टोली बनाउन सांसदको माग

सांसदहरूले संसदीय समितिले दिएका निर्देशनको कार्यान्वयनबारे बुझ्न निगरानी टोली बनाउनुपर्ने प्रस्ताव गरेका छन्।