AnonymousUser

Logout

गाजामा सहायता सामग्री पठाउन नाका खोल्ने सहमति

अक्टोबर ७ यता गाजामा प्रवेश गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत हुनेछ। इजरायलले भने सहायता सामग्री पुर्‍याउने निहुँमा हतियार हमासको हातमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। 

राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीलाई जनही ५१ हजार पुरस्कार

नेपालले विश्वकप छनोटको पहिलो चरणको खेलमा लाओसलाई समग्रमा २–१  गोलअन्तरले पराजित गरेको थियो।

नेपालले साउदी अरबलाई दियो ३४८ रनको लक्ष्य, अर्जुनको कीर्तिमानी शतक

नेपालका अर्जुन कुमालले कीर्तिमानी शतक प्रहार गरे। उनले १११ बलमा १७ चौका र २ छक्काको मद्दतमा १४२ रन बताए।

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयाघात, अस्पताल भर्ना

श्रेष्ठलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।

साउदी अरेबियाविरुद्ध अर्जुनको शतक

एसीसी यू–१९ प्रिमियर कपमा अर्जुनले ९४ बलमा ११ चौकाको मद्दतमा शतक प्रहार गरेका हुन्। यू–१९ अन्तर्राष्ट्रिय करिअरमा यो उनको दोस्रो शतक हो। 

काभ्रेमा दशैँभर टिपर सञ्चालनमा रोक, चालकलाई सचेतना कक्षा

बुधबार बसेको सरोकारवालाको बैठकले बिहीबारदेखि कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

विश्वकप क्रिकेट: न्युजिल्यान्डद्वारा अफगानिस्तान १४९ रनले पराजित

न्युजिल्यान्डले दिएको २८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा सबै विकेट गुमाएर १३९ रनमा समेटियो।

इजिप्टको बाटो हुँदै गाजामा जाने सहायता नराेकिने: इजरायल

इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जाे बाइडेनकाे सल्लाहपछि इजरायलले यस्ताे निर्णय गरेको हाे।

निगमले तिर्‍याे जहाज खरिदबापतको ऋण

नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ।

कम परिमाणमा डिजेल बिक्री गर्ने सशस्त्र प्रहरीको पम्प सिल 

मंगलबार मात्रै अनुगमनका क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरिएको थियो।

२०औँ हस्तकला व्यापार मेला मंसिर ७ गतेदेखि, १५० स्टल रहने

मेलामा प्रदर्शनीको लागि भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट समेत सहभागिता रहने नेपाल हस्तकला महासंघले जनाएको छ। 

पदयात्रामा धमाधम निस्कन थाले नेपाली, यस्तो छ विगत

एक दशकअघि पदयात्रामा जाने नेपाली फाट्टफुट्ट भेटिन्थे। अहिले हिमाली भेगमा विदेशीभन्दा बढी नेपाली पदयात्री भेटिन्छन्। नेपालमा व्यावसायिक पदयात्राको शुरूआत भने करिब ५८ वर्षअघि बेलायती नागरिकले गरेका थिए।

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् भारत निर्यात

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ।

पार्टी सदस्यता लिएसँगै पद खोज्ने प्रवृत्तिप्रति ओलीको कटाक्ष–दुई महिनामा भैँसी ब्याउँदैन

सदस्यता लिनेबित्तिकै ठूलो पद प्राप्त गर्न प्रयास गर्ने गरेको भन्दै उनले कसैले चाहँदैमा दुई महिनामा भैँसी नब्याउने तर्क गरे।

टी-२० आई सिरिज : रोहितको अर्धशतकमा नेपालको विजयी शुरूआत

बुधबार सम्पन्न उद्घाटन खेलमा पाहुना टोली यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी शुरूआत गरेको हो।

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको छ।

पुटिनसँगको वार्तामा सिद्वारा चीन–रुसबीच ‘गहिरो विश्वास’ को प्रशंसा

बेइजिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा छन् तर विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्ररूपमा सानो साझेदार बनिरहेको छ।

नेता र नेतृत्वमा रहेका व्यक्तिबाट कार्यक्रम उद्घाटन गर्ने परम्परा हटाउन जरुरी: सभामुख घिमिरे

फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित पुस्तक 'लाइफ इन पेण्डामिक'को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सुपारी आयात खोलेर विदेशी मुद्रा अपचलनबाट ९ अर्ब कमाउने दाउ

विदेशबाट नेपाल भित्रिने सुपारीको भन्सारसहितको मूल्यभन्दा भारतीय बजारको भाउ औसतमा ३६६ रुपैयाँ ७२ पैसाले बढी छ। यही अन्तरबाट फाइदा लिन सुपारी आयात खुलाउने चलखेल दोहोरिने गरेको छ।