AnonymousUser

Logout

च्याम्पियन्स लिग: आर्सनल र रियल मड्रिड विजयी, म्यान्चेस्टर युनाइटेड पराजित

१० जनामा सीमित म्यानचेस्टर युनाइटेड एफसी कोपनहेगनसँग ४–३ ले पराजित भएको छ। ३ अंक मात्र रहेको युनाइटेड समूहको पुछारमा छ।

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

छायाँनाथ रारा नगरपालिकाको जातीय विभेद अन्त्य गर्ने नीतिअनुसार सम्मान गरेको नगर प्रमुख विष्णुकुमार भामले बताए। 

प्रधानमन्त्रीको जोडबल ‘शक्तिशाली संयन्त्र’, सचिवहरूको निष्कर्ष–पुनर्निर्माणको नेतृत्व स्थानीय तहलाई

पुनर्निर्माणका विद्यमान् संयन्त्र प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री दाहालले नयाँ शक्तिशाली संयन्त्र बनाउनु पर्नेमा जोडबल गरिरहेका बेला सचिवहरू भने यसको नेतृत्व स्थानीय तहलाई दिनुपर्ने बताउँछन्।

विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको छ।

सुपारी, केराउ र मरिच आयात अनुमतिको अन्तर्यः डलरमा भित्र्याएर भारत तस्करी

मन्त्रिपरिषद्ले ‘औद्योगिक कच्चा पदार्थ’का नाममा फेरि सुपारी, केराउ र मरिच आयातको अनुमति दिएको छ। जबकि, दुई वर्षअघि भएको संसदीय अध्ययनले सुपारी आयात गर्दा वैदेशिक मुद्रा अपचलन भएको ठहर गरेको थियो।

पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न दिन उच्च अदालतको आदेश

उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो।

भूकम्प प्रभावित क्षेत्रमा एमालेले स्वयंसेवक परिचालन गर्ने

एमालेको केन्द्रीय सचिवालय बैठकले मंसिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी अस्थायी घर टहरा बनाएर भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ।

उपप्रधानमन्त्री खड्का राहत सामग्री लिएर जाजरकोटमा

राहत वितरणपछि पुनर्स्थापनाको काम शुरू नहुँदासम्म उनी सोही स्थानमै रहने उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ।

मधेश प्रदेश सरकारले माग्यो छुट्टै प्रहरी प्रशासन

बुधबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेशको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक काम गर्न नसकेको बताए।

आरती साहको 'न्यायका लागि' प्रभु साह धर्नामा

आरती साहको न्यायका लागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता पार्टीले ऐक्यबद्धता जनाएको छ।

गोर्खा ब्रुअरीद्वारा भूकम्पपीडितका लागि नेपाल सरकारलाई १ करोड सहयोग

गोर्खा ब्रुअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

पाँच राउन्ड गोली र लागुऔषधसहित दुई युवक पक्राउ

थ्री नट थ्री राइफलको गोली र गाँजासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भूकम्पबाट प्रभावित पत्रकारलाई महासंघको राहत

महासंघका महासचिव रोशन पुरीले भूकम्पबाट दुईवटा सञ्चार संस्थाको भवन पूर्णरूपमा क्षति भएको जनाउँदै दर्जनौँ पत्रकारले बास गुमाएका बताए।

शेयर बजार लगातार तेस्रो दिन बढ्याे, ७८ करोड २७ लाखको काराेबार

बुधबार शेयर परिसूचक नेप्से ५.१७ अंक (०.२४ प्रतिशत)ले बढेर एक हजार ८६३.९४ विन्दुमा पुगेको छ।

चीनद्वारा भूकम्पपीडितलाई प्रदान गरिएको राहत सामग्री ग्रहण

चीनले पीडितका लागि प्रदान गरेका ब्ल्यांकेट, टेन्टलगायत सामग्री चीनको छेन्दु विमानस्थलबाट दुईवटा विमानमार्फत बुधबार पोखरा विमानस्थलमा ल्याइएको हो।

बिचौलियाका कारण एमडीएमएस लागू गर्न समय लाग्योः अध्यक्ष खनाल

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष परुषोत्तम खनालले प्रणाली लागू भएको दुई दिनमा १५ सय भन्दा बढी डिभाइसहरू बन्द भइसकेको भन्दै अब एमडीएमएसस नरोकिने बताए।

मंसिरमा हुनुपर्ने रास्वपाको महाधिवेशन, नेताहरूमै छैन हुने विश्वास

रास्वपाको विधानअनुसार राष्ट्रिय महाधिवेशन अगाडि वडा, पालिका र प्रदेशको अधिवेशन गरिसक्नु पर्छ। तर अहिलेसम्म उसले पालिकास्तरमै संगठन विस्तारको काम सकेको छैन। 

राज्य व्यवस्था समितिका सदस्यहरू अनुगमनका लागि भूकम्प प्रभावित क्षेत्रमा

गत शुक्रबारको भूकम्पपछि उद्धार तथा राहत वितरणको अवस्था बुझ्न र आवश्यक अनुगमन र निर्देशनका लागि उनीहरू बुधबार बिहान सुर्खेतबाट जाजरकोट गएका हुन्।

भूकम्पपीडितले अझै पाएनन् त्रिपाल, डेरा बसेकालाई बढी समस्या

राहतस्वरुप त्रिपाल र अन्य सामग्री घरधनीका नाममा आउने गरेपछि सदरमुकामभन्दा बाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेका छन्।