AnonymousUser

Logout

भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या, चिसोका कारण २ जनाको मृत्यु

एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ। 

काठमाडौँमै छरपस्ट छन् २०७२ सालको भूकम्पका क्षतिग्रस्त संरचना (तस्वीरहरू)

२०७२ सालमा गएको भूकम्पबाट क्षति भएका संरचना, सांस्कृतिक र ऐतिहासिक धरोहर अझै पुनः निर्माण हुन सकेका छैनन्। सरकारले आवश्यक चासो र चिन्ता नदेखाउँदा यी संरचनाहरू भग्नावशेषका रूपमा मेटिँदै गएका छन्। 

हवाई भाडामै राज्यकोषको २५ लाख खर्चेर राष्ट्रपतिले गरेको जाजरकोट–रुकुम ‘अवलोकन’ 

राष्ट्रपति पौडेलले केही घण्टा भूकम्पप्रभावित क्षेत्रमा बिताउँदा हवाई भाडामा मात्र राज्यकोषबाट २५ लाख रुपैयाँ खर्च भएको छ। प्रधानमन्त्रीलगायतका उच्चपदस्थहरूले गरेको अवलोकन भ्रमणको त लेखाजोखा नै छैन।

भूकम्पका कारण १ करोड ९० लाखका पशुपन्छीको क्षति

दुवै जिल्लामा ६०६ घाइते पशुको उपचारसमेत गरिएको छ। जाजरकोटमा मात्रै ५९२ पशुको उपचार गरिएको छ। 

जाजरकोटमा बिहानैदेखि वर्षा, समस्यामा भूकम्पपीडित

भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकामा शनिबार बिहान ७ बजेदेखि मुसलधारे वर्षा भइरहेको ४ नम्बर वडाका अध्यक्ष विष्णु रावतले बताए। 

श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

शुक्रबार बसेको आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको छ। 

सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

‘निजी क्षेत्रलाई प्राथमिकतामा राखी बजेटमा समेटिएका ३५ प्रतिशत कार्यक्रम शुरू भएन’

सीएनआईले गरेको बजेट वाचअन्तर्गत आर्थिक वर्ष २०७९/८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ११ बुँदा मात्र पूर्ण कार्यान्वयन भएको देखाएको छ।

मुगु घटना: सुन लुट्ने मनसायले सामूहिक हत्या, पक्राउ परेका २ आरोपी सार्वजनिक

प्रमुख हत्या आरोपी दुई जना सार्वजनिक गरे पनि मुगु सामूहिक हत्याको थप अनुसन्धान जारी रहने कर्णाली प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए।

सांसदहरू भन्छन् – संकटोन्मुख अर्थतन्त्रप्रति सरकार गम्भीर भएन

सांसदहरूले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउने विषयमा सरकार गम्भीर नभएको बताएका छन्।

वुमन्स अल स्टार्स टी२० : सीतासम्मिलित जाडे जेट्सको विजयी शुरूआत

जाडेले दिएको १३३ रनको लक्ष्य पछ्याएको बाउहिनियाले निर्धारित २० ओभरमा ९३ रन मात्रै बनाउन सक्यो।

पोखरा विमानस्थल र खानेपानीको ‘मेगा प्रोजेक्ट’ बचाउन प्रधानमन्त्री कार्यालयको हस्तक्षेप

सरकारी निकायहरूकै लापरबाहीका कारण संकटमा धकेलिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र काकाकुल पोखराको तिर्खा मेट्ने खानेपानी आयोजना जोगाउन प्रधानमन्त्री कार्यालयले अग्रसरता देखाएको छ।

श्रमिक अलपत्र पार्ने म्यानपावर निलम्बित, साउदीअरबको कम्पनी कालोसूचीमा

नेपालबाट रोजगारीको लागि साउदीअरब पठाएर दुई महिनासम्म काममा नलगाएको र श्रमिकका समस्या समाधान नगरेको भन्दै विभागले काठमाडौँको गौशालास्थित दैलेख ओभरसिज लिमिटेडलाई निलम्बन गरेको हो।

नगरप्रमुख रीनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्चले रौतहटको मौलापुरका नगरप्रमुख रीनाकुमारी साहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

विश्वकप छनोट : यूएईविरुद्ध खेल्ने नेपाली टोली घोषणा, अनन्तले खेल गुमाउने

अभ्यासको क्रममा घुँडामा चोट लागेपछि अनुभवी डिफेन्डर अनन्त तामाङले यूएईविरुद्ध खेल गुमाउने एन्फाले जनाएको छ।

महँगीले सीमा नाघ्यो, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति बढ्यो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ।

गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदै गएको प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गरेको स्मरण गर्दै सरकारले रोल्पालाई विशेष महत्त्व दिएको जिकिर गरे। 

सरकारले गर्‍यो विपद्‍पीडित उद्धार र राहत मापदण्ड संशोधन गर्नेसहित १८ निर्णय

सरकारले सशस्त्र प्रहरी बल नेपाल मातहतका कार्यालयका लागि तराईमा ६ बिगाहा ८ कट्टा र पहाडमा तीन रोपनी क्षेत्रफल जग्गा प्राप्त गर्न स्वीकृत दिएको छ।

प्रधानसेनापतिको रोलक्रममा रहेका उपरथी पाण्डेले दिए राजीनामा

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले उपरथी पाण्डेले जंगी अड्डामा राजीनामा पेस गरेको पुष्टि गरे।

ज्यानमारा घरबाट जोगिएर पनि मेटिएन जिउज्यान बचाउने चिन्ता

वीरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंह भन्छन्– ‘राहत र उद्धारको काम छिट्टै टुंग्याएर भूकम्प प्रतिरोधात्मक अस्थायी संरचना बनाउनतर्फ तत्काल नलागे चिसोले थप मानवीय क्षति हुन सक्छ।’