टिकटक होइन भ्रष्ट्राचार नियन्त्रण गर्नु पर्ने, जाजरकोटमा ध्यान दिनु पर्ने जस्ता प्लाकार्ड लिएर युवाहरूले प्रदर्शन गरेका छन्।
चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीका अनुसार घाइते भएका अन्य पाँच जनाको अवस्था पनि गम्भीर छ।
गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता धेरैपटक परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
इजरायल र रसिया दुवै आणविक हतियारले सम्पन्न मुलुक मानिन्छन्। यदि, युद्ध आफ्नो नियन्त्रणमा नआए यी देशले कुनै पनि बेला आणविक हतियार प्रयोग गर्न सक्ने भयले विश्वलाई नै त्रसित बनाएको छ।
साउनदेखि हालसम्म १३३ जनाले गाडीमा आफ्नो सामान हराएको भन्दै निवेदन दिएका थिए।
राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिंगे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानबिन गर्न समिति बनाइएको हो।
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्।
बजारमा माैसमी तरकारीको आपूर्ति बढेसँगै भाउ घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
जाजरकोट भूकम्पले प्रभावित पारेका जिल्लाका केही विद्यालयमा मंगलबारदेखि पठनपाठन शुरू हुने भएको छ भने केही विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ।
इजरायल–हमास युद्धबीच मध्यस्थता गरिरहेका कतारका प्रधानमन्त्री अल थानीले बन्धकहरूलाई मुक्त गर्ने सम्झौता ‘सामान्य’ र व्यावहारिक कठिनाइका कारण रोकिएको बताएका छन्।
कोहलीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे पनि भारतलाई उपाधि जिताउन भने सकेनन्। आइतबार सम्पन्न फाइनल खेलमा अस्ट्रेलियासँग पराजित हुँदै भारत उपविजेता बन्यो।
इजरायल डिफेन्स फोर्सका प्रवक्ताले विपिन हमासको नियन्त्रणमा रहेको जानकारी दिएको तेल अविवस्थित नेपाली दूतावसले जनाएको छ।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
आइतबार साँझमा इलाममा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको र ३७ जना घाइते भएको प्रहरीले जनाएको छ।
अस्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै आईसीसी विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ। अस्ट्रेलियाले फाइनलमा भारतलाई ६ विकेटले हरायो।
नागरिक अगुवाहरूले सरकारको टिकटक बन्द गर्ने कदमलाई अरू सामाजिक सञ्जाल र अनलाइन माध्यमलाई नियन्त्रण गर्न सक्ने संकेतको रूपमा बुझ्नुपर्ने बताएका छन्।
धनुषाबाट इलामको कन्याम शैक्षिक भ्रमणका लागि गएको बस आइतबार बेलुका दुर्घटनामा परेको छ।
बर्दियाको राजपुरमा बाघको आक्रमणबाट घाइते महिलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ।
घुमघामको सिजनमा सिक्लेस र घान्द्रुक जाँदा वासस्थान, मौसमी अवस्थालगायत आवश्यक विषयमा जानकारी लिएर मात्र जान पर्यटक व्यवस्थापन समितिको आग्रह छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथिसम्म भनाइने छठपर्व पहिलो दिन साँझ सूर्यलाई अर्घ्य अर्पण गरी पुनः भोलिपल्ट बिहान अर्घ्य अर्पण गरेपछि सम्पन्न भएको मानिन्छ।