शिक्षा क्षेत्रमा विद्यालय शिक्षा ऐन, उच्च शिक्षासम्बन्धी छाता ऐन र प्राविधिक शिक्षासम्बन्धी ऐन हुनुपर्ने मान्यताका आधारमा शिक्षा विधेयक प्रस्ताव गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।
कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
किसानले हरेक वर्ष रासायनिक मल अभावको समस्या भोग्ने गरेकाले यसको अल्पकालीन तथा दीर्घकालीन समाधान खोज्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ।
पेट्रोल प्रतिलिटर ९ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँले बढेको आयल निगमले जनाएको छ।
नकआउट चरणमा खेलाइने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने छ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनका लागि प्राधिकरणले शतप्रतिशत विद्युत्को ग्यारेन्टी गर्न सक्ने बताएका छन्।
संसद्मा पठाउने गरी संघीय शिक्षा ऐनसम्बन्धी विधेयक स्वीकृत गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
६ वर्षअघिको चर्चित साढे ३३ किलो सुन–काण्ड के थियो? तस्करी भएको सुनसमेत फेला नपर्दै त्यसबेला यो प्रकरणको अनुसन्धान कसरी र किन रोकियो?
मालदिभ्स सरकारले पनि अतिवादविरुद्ध कडा कदम चालेको र विदेशी प्रचारकहरूलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ।
सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको ‘सांस्कृतिक मानचित्र’ सार्वजनिक गरेर सरोकारवालाहरूलाई स्मरण गराउने अभियान शुरू गरिएको विवेकशील साझाले जनाएको छ।
आगामी संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए।
एक दिन चल्ने प्रतियोगितामा बालबालिका, युवा, जुनियर राइडर, एलिट र मास्टर महिला तथा पुरुषले सहभागिता जनाउने छन्।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त गरेका छन्।
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन्।
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्।
पूर्वाधार विकास समितिले भौगर्भिक अध्ययन नगरी नदी किनारमा बस्ती नबसाल्न, काठमाडौँ उपत्यकाका खोलानालाको सफाइ गर्न पनि सरोकार भएका निकायलाई निर्देशन दिएको छ।
पार्टीको सदस्य भएर पनि विगतका निर्वाचनमा पार्टीप्रति सकारात्मक भूमिका निर्वाह नगर्नेहरू नवीकरण गर्न नआउनु भन्ने पार्टीको मान्यता रहेको कांग्रेस चितवन सभापति राजेश्वर खनालले बताए।
मंगलबारको कारोबारमा नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ को बिन्दुमा कायम भएको हो।
संसदीय सुनुवाइ समितिले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको छ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेताहरूले आफैँलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास हुन नसकेको बताएका छन्।