AnonymousUser

Logout

कस्तो रहनेछ बुधबारको मौसम?

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम सामान्यतया सफा नै रहनेछ।

शान्तिप्रक्रियाका बाँकी काम छिटो टुंग्याउन तीन दल प्रतिबद्ध

प्रधानमन्त्री पुष्पकमल दाहालले १७ वर्षको अवधिमा शान्ति प्रक्रियाका अधिकांश काम सम्पन्न भएका र बाँकी रहेका केही कार्यभार पूरा गर्ने तीनवटै दल प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

विश्वकप छनोट : नेपालको लगातार दोस्रो पराजय

विश्वकप छनोटअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको छ।

वित्तीय संस्थाबाट लिएको ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने

प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिए तिर्दिनँ भन्ने कुराले संविधान, ऐन, कानून, मूल्य, मान्यता तोड्ने र त्यसलाई राज्यले कुनै अर्थमा छुट दिन नसक्ने बताएका छन्।

तलब माग्दै महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका चिकित्सक–कर्मचारी आन्दोलित, सेवा ठप्प

कोरोना महामारीयताको पारिश्रमिक माग्दै वसुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका चिकित्सक, नर्ससहित २७ जना कर्मचारी आन्दोलनमा उत्रिएपछि अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवा ठप्प छ।

नेताहरूलाई ‘तर्साइरहेको’ मंसिर ७: नारा एकातिर, निशाना अर्कोतिर

बैंक ऋणले छटपटिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अरू ऋणी र असन्तुष्ट समूह जम्मा पारेर ‘व्यवस्था उल्ट्याउने’ घोषणा गरिरहँदा सरकारदेखि प्रमुख दलका नेताहरू उनकै लागि मैदान तयार पारिदिन उद्यत देखिन्छन्। 

टिकटकमा प्रतिबन्ध लगाउनुको कारण पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपालमा टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको निर्णयविरुद्धको रिटमा कारण देखाऊ आदेश दिएको छ। 

श्रीलंकामा तय गरिएको यू१९ विश्वकप दक्षिण अफ्रिकामा सर्‍यो

आईसीसीले दक्षिण अफ्रिकालाई यू१९ विश्वकप आयोजनाको अधिकार हस्तान्तरण गरे पनि प्रतियोगिताको मिति परिवर्तन गरेको छैन।

ललितपुरको पुल्चोक क्षेत्रमा विरोधका कार्यक्रम गर्न ६ महिनासम्म निषेध

ललितपुर प्रशासनले यूएन हाउस र मन्त्रीनिवास क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पुल्चोक क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई आन्दोलन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएको छ।

सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको छ।

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि दबाब दिन व्यापार मेलामा विमानको आकृति

छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवको प्रवेशद्वारमा करिब पाँच लाख रुपैयाँको लागतमा भारतबाट कालिगड बोलाएर विमानको आकृति तयार हुँदैछ।

नेप्से २३.८२ अंकले घटेर १८२९.६५ को विन्दुमा कायम

मंगलबार म्युचुअल फन्ड समूहको उपसूचक ०.४२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

प्रधानमन्त्री भन्छन्– अर्थतन्त्र दबाबमुक्त छैन

प्रधानमन्त्री पुष्पकमल दाहालले कयौँ सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताउँदै समस्या समाधानका लागि गहन विमर्शको आवश्यकता औँल्याए।

संक्रमणकालीन न्याय शीघ्र टुंग्याउन सरकारलाई आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्याय र शान्तिप्रक्रियालाई शीघ्र टुंगोमा पुर्‍याई पीडितलाई न्याय दिन पुनः सरकारको ध्यानाकर्षण गराएको छ।

युवालक्षित शिक्षा नीति बनाएर नेपाली विद्यार्थीलाई देशमै राख्नेछौँ: प्रधानमन्त्री

देशको समग्र शैक्षिक प्रणालीलाई कसरी सरल, सहज, वैज्ञानिक, जीवनोपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने सवाल अहिलेको महत्त्वपूर्ण सरोकारको विषय भएको प्रधानमन्त्री दाहालको भनाइ छ।

युद्धले तहसनहस यमनको फुटबल: जसलाई बन्द प्रशिक्षण गर्न विदेशीले मैदान दिनुपर्छ

गृहयुद्धको भुमरीमा फसेको यमनका रंगशाला ध्वस्त छन्। युद्धकै कारण फुटबल लिग ६ वर्ष रोकियो। राष्ट्रिय टोलीले विदेशी भूमिलाई घरेलु मैदान मान्नुपर्ने बाध्यताबीच फुटबल खेलाडीहरूको आत्मविश्वास भने बलियो छ।

त्रिभुवन विमानस्थलबाट करिब दुई किलो कोकिनसहित एक जना पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो लागुऔषध कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, अनन्त र दिनेश टिममा फर्किए

डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जन टोलीमा फर्किएका छन्। दुवै खेलाडी चोटका कारण युएईविरुद्धको खेलमा टोली बाहिर थिए।

गोरखामा अकबरेको व्यावसायिक खेती, उत्साहित छन् किसान

गोरखा नगरपालिका–१३ का जीतबहादुर भट्टले बर्षौँदेखि बाँझो रहेको १०३ रोपनी जमिन भाडामा लिएर व्यावसायिक रूपमा अकबरे खुर्सानीको खेती गरेका छन्।

यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी आवासबापतको रकम

लाभग्राहीलाई पहिलो किस्ताबापत २५ हजार दिइने छ। पहिलो किस्ता पाएर निश्चित प्रक्रिया पुगेका र स्थानीय तहले बाँकी रकम दिन उपयुक्त छ भनेर सिफारिस गरेपछि अन्तिम किस्ता २५ हजार उपलब्ध गराइने छ।