AnonymousUser

Logout

तलब नपाएको भन्दै प्राध्यापक आन्दोलित, पठनपाठन ठप्प

प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले चार महिनादेखि तलब र भत्तालगायत सुविधाबापतको रकम नपाएको बताएका छन्।

खाद्यसम्म पुग्दैन धान, सस्तो मूल्यमा बेच्न बाध्य छन् किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि महेन्द्रनगरमा मात्रै केन्द्र राखेको छ। ग्रामीण भेगका किसानलाई खाद्यसम्म धान पुर्‍याउनै सकस छ।

शुक्रबारको मौसम: वर्षा र हिमपातको सम्भावना

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अस्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

जितका लागि पाएको २०९ रनको लक्ष्य भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। 

बल्खुचोकमा बिहीबार दिनभर जे देखियो…

बल्खुबाट कालीमाटीतिर जान रोकिएपछि भिडबाट प्रहरीतर्फ ढुंगा प्रहार हुन थाल्यो। जवाफमा प्रहरीले पनि दर्जनौँ टियर ग्यास प्रहार गर्‍यो। एकैछिनमा भागाभाग शुरू भयो।

सरकारले गर्‍यो युद्धविरामको स्वागत, विपिन जोशीको तत्काल रिहाइका लागि आह्वान

नेपाल सरकारले इजरायल र हमासबीच भएको युद्धविराम गर्ने सहमतिको स्वागत गर्दै विपिन जोशीको शीघ्र रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान गरेको छ।

देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला

प्रहरीले काठमाडौँ, उदयपुरसहितका जिल्लाका विभिन्न स्थानमा सात जना मृत फेला परेको जनाएको छ।

ऋणबाट मुक्ति पाइने ठानेर प्रसाईंको ‘आन्दोलन’मा आएका महिला 

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सावाँ या ब्याज मात्र भए पनि मिनाहा हुने आशामा सयौँ महिला प्रसाईं नेतृत्वको ‘आन्दोलन’मा सहभागी हुन काठमाडौँ आएका छन्। 

त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्षको जेल सजाय

काठमाडौँ जिल्ला अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय र २० हजार जरिबाना तिराउने फैसला सुनाएको छ। 

आन्दोलन दुर्गा प्रसाईंको, ‘कमान्ड’ माओवादीका पूर्वलडाकु र कार्यकर्ताको 

बैंकबाट लिएको ऋणले घरजग्गा लिलाम भएका व्यक्तिहरू जम्मा गरेर काठमाडौँकेन्द्रित प्रदर्शनमा उत्रिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पूर्वमाओवादी लडाकु र कार्यकर्ताहरूले दह्रोसँग साथ दिएका छन्।

सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ। 

जातीय छुवाछुतको आरोप लागेका वडाध्यक्षलाई साढे चार महिना जेल सजाय

कास्की जिल्ला अदालतले जातीय छुवाछुत तथा दुर्व्यवहार मुद्दामा पोखरा महानगरपालिका–२४ का वडाध्यक्षलाई साढे ४ महिना जेल चलाउन र ७५ हजार रुपैयाँ जरिबाना भराउन आदेश दिएको छ।

केपी ओली टी२० क्रिकेटमा बागमतीको विजयी शुरूआत

पोखरा क्रिकेट मैदानमा बिहीबारदेखि शुरू भएको केपी ओली टी२० क्रिकेट प्रतियोगितामा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोलाई १०९ रनले पराजित गरेको छ।

टीकापुर घटनामा रेशम चौधरीबाहेकलाई सजाय माफीविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश*

टीकापुर घटनाका दोषीहरूलाई कैद सजाय माफी दिने निर्णयविरुद्ध पीडित पक्षबाट दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते तोक्न प्रस्ताव

आयोगले राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको प्रत्येक दुई वर्षमा निर्वाचन गर्दै आएको छ।

चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

नेपाल विद्युत् प्राधिकरणले साउनदेखि कात्तिकसम्ममा साढे १२ अर्ब रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको जनाएको छ।

नेप्से ९.८७ अंकले बढ्यो, १ अर्ब ३४ करोडको कारोबार

कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ। सो बैंकको १३ करोड १० लाख ७६ हजार १०५ रुपैयाँ बराबरको कारोबार भयो।

‘डिपफेक’ प्रविधिमाथि कडाइ गर्न नयाँ कानून बनाउँदै भारत 

केहीदिन पहिले बलिवुड अभिनेत्री रश्मिका मण्डनाको डिपफेक भिडियो भाइरल भएको थियो। उक्त घटनापछि भारतमा डिपफेकविरुद्ध कडा नियम बनाउनुपर्ने बहस छेडिएको छ। 

गणतन्त्रमाथि उठेका प्रश्नको प्रतिवाद गर्न सडकमा आएको महेश बस्नेतको दाबी

उनले आफूहरूको उद्देश्य झडप गर्ने र सरकारको निषेधाज्ञा तोड्ने नभई गणतन्त्रमाथि उठेका प्रश्नको प्रतिवाद गर्न सडकमा आएको दाबी गरे।

माटो खोतलेर निकालिएकी प्रेमकलाको डाक्टर बन्ने सपना

स्थानीय नेपाल राष्ट्रिय प्राविमा कक्षा तीनमा पढिरहेकी प्रेमकलाले अहिले सिंगो चिउरी गाउँ छटपटाइरहेको देखेकी छन्। तर उनको डाक्टर बन्ने सपना भने अडिग र अविचलित छ।