AnonymousUser

Logout

विश्वकप लिग-२ : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले सोमबार घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास, सन्दिग्ध पक्राउ

घटनास्थलबाट एके ४७ बन्दुक र स्कोप बरामद भएको छ। साथै दुई वटा झोला र एउटा गोप्रो क्यामेरा पनि फेला परेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको एफबीआईले जनाएको छ।

इंग्लिस प्रिमियर लिग: आर्सनल र न्युकास्टल विजयी

आर्सनलले टोटनह्याममाथि जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको छ।

स्पेनिस ला लिगा: बार्सिलोनाको जितमा यमलको २ गोल

खेलको ३०औँ मिनेटमा पहिलो गोल गरेका यमलले ७ मिनेटपछि अर्को गोल गर्दै टोलीलाई दोहोरो अग्रता दिलाए।

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

धोबीखोलामा ट्याक्सी खस्यो

अनामनगरस्थित मदन भण्डारी कलेज आसपासबाट ट्याक्सी धोबीखोलामा खसेको छ।

घट्यो पेट्रोल–डिजेलको मूल्य

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलको ५ रुपैयाँका दरले घटाएको छ। 

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै, १ वर्षमा १ हजार ५५४ जनाविरुद्ध मुद्दा

अख्तियारले सरकारी कर्मचारीमध्ये विशिष्ट श्रेणीका ६, सहसचिव सरहका ३०, उपसचिव ८२, शाखा अधिकृत २०२ र सहायक स्तरका २०० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

एशिया ट्रायल मास्टरमा प्रीतिलाई स्वर्ण

नेपालकी प्रीति राईले एसिया ट्रायल मास्टर च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।

किन रोकियो मुद्दा दर्ताकै तयारीमा पुगेको टेरामक्स प्रकरण?

अख्तियारका प्रमुख आयुक्तले ६ महिनाअघि नै छिट्टै मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताए पनि अहिलेसम्म आयोग पदाधिकारीबीच ‘टेरामक्स’ प्रकरणमा मुद्दा दायर गर्ने विषयमा कुनै छलफल नै भएको छैन।

संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

मन्त्रिपरिषद् बैठकले जारी संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुका साथै स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने निर्णय गरेको छ।

उपनिर्वाचन मंसिर १६ गते गर्न सरकारलाई आयोगको सिफारिस

निर्वाचन आयोगले आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई सिफारिस गरेको छ। 

पर्साको तिलावे पुलको पिलर चिरा पर्‍यो, आवतजावतमा रोक

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोज पटेलले तिलावे पुलको फाउन्डेसनसँगै रहेको स्पान चिरा परेर सवारीसाधन चलाउन नमिल्ने अवस्थामा पुगेको बताए।

प्रतिनिधिसभा बैठक सोमबार १ बजेसम्म स्थगित

प्रतिनिधिसभाको आइतबारका लागि तोकिएको बैठक बस्दै नबसी सोमबार १ बजेसम्मका लागि स्थगन भएको छ।

निरन्तर पहिरो खस्दा जयपृथ्वी राजमार्ग खुलाउन समस्या

पहिरो निरन्तर आइरहेकाले पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीको भनाइ छ।

मितेरी सहकारीको रकम अपचलनबारे सीआईबीको थाल्यो अनुसन्धान

सीआईबीले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान शुरू गरेको छ।

नेप्से परिसूचक ५० अंकले घट्यो, कारोबार रकममा सुधार

नेप्से परिसूचक ५०.७३ अंक अर्थात् १.८८ प्रतिशतले घटेर २६३७.७९ को विन्दुमा कायम भएको छ।

मुख्यमन्त्रीबाट राजीनामा दिने केजरीवालको घोषणा

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ– डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेबापतको बक्यौता रकम उद्योगहरूबाट तत्काल असुल गर्नुपर्ने मागसहित अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन्।आइतबार अधिवक्ता न्यौपानेले डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापतको २२ अर्ब बक्यौता असुल ग…

वनक्षेत्रमा विस्तारित सडकले साँघुरिँदै वन्यजन्तुको वासस्थान

ओहोरदोहोर गर्ने वनक्षेत्रमा बनेका पक्की सडकमा सवारीसाधन हुइँकिन थालेपछि वन्यजन्तु मानव बस्तीतिर पसेर क्षति पुर्‍याउने गरेको विज्ञहरूको भनाइ छ।