AnonymousUser

Logout

गुरुयोजना विपरीत लुम्बिनीको जग्गा व्यापारीलाई भाडामा

लुम्बिनी विकास कोषले आफ्नै गुरुयोजना विपरीत कोषको जग्गा निजी कम्पनीलाई व्यवसाय सञ्चालन गर्न २५ वर्षका लागि भाडामा दिएको छ।

झापामा अस्पतालको शौचालयबाट कैदी फरार

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका २४ वर्षीय जीवन साह भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालको शौचालयबाट फरार भएका हुन्।

सवारीसाधन दुर्घटनाको दिगो नियन्त्रणका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विश्वबैंकको अध्ययनअनुसार नेपालमा सवारीसाधन दुर्घटनाका कारण कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ३ प्रतिशत बराबरको वार्षिक क्षति हुने गरेको छ।

हाइटीमा ट्यांकर विस्फोट: २४ जनाको मृत्यु

उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको संख्या २४ पुगेको हो। यसअघि १६ जनाको मृत्यु भएको जनाइएको थियो। 

१ लाख ५६ हजार ८०० पुग्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन एक लाख ५६ हजार ८०० निर्धारण भएको छ।

कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल  सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयले जनाएको छ।

तेल बोकेको ट्रक त्रिशूली नदी किनारमा खस्यो 

भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो। ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ।

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो।

ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति १२: ८ बजे ४.६ म्याग्निच्युडको भूकम्प भएको हो।

चेल्सीको जितमा १४ पहेँलो कार्डको कीर्तिमान

यस खेलमा रेफ्री एन्थोनी टेलरले १४ पहेँलो कार्ड देखाएका थिए। यी पहेँलो कार्डमध्ये ८ चेल्सी र ६ बर्नमाउथका नाममा रह्यो।

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुने

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुनेछ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरीसमेत चल्ने  विभागले जनाएको छ। 

जापानिज इन्सेफ्लाइटिस‍्बाट १४ जनाको मृत्यु

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिको परीक्षणका क्रममा अहिलेसम्म ६१ जनालाई जापानिज इन्सेफ्लाइटिस‍्को संक्रमण देखिएको छ।

पहिरोले अवरुद्ध केआईसिंह राजमार्ग एकतर्फी सुचारु

अविरल वर्षासँगै खसेको पहिरोले दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

काठमाडौँका सामुदायिक कुकुरको आहारा : फोहोर र पशुसेवकहरूको भर (भिडियो कथा)

काठमाडौँ उपत्यकामा ५० हजार र काठमाडौँ महानगरमा २२ हजार हाराहारी सामुदायिक कुकुर छन्। यी कुकुरको खानाको स्रोत मानिस नै हुन्। फोहोरको थुप्रो उधिन्नु र खानेकुरा दिने पशुसेवक कुर्नु यी कुकुरको दैनिक हो।

इजरायली आक्रमणबाट गाजामा एकै परिवारका ११ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा विभागले गाजाको एक घरमा भएको इजरायली हवाई आक्रमणमा चार बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ।

नेपाल प्रिमियर लिग : ८ टिमले छाने ‘मार्की प्लेयर’ 

नेपाल प्रिमियर लिगमा सहभागी आठ टिमले ‘मार्की प्लेयर’ छनोट गरेका छन्।

बागलुङमा घर भत्काउने क्रममा च्यापिएर १ जनाको मृत्यु, ११ घाइते

बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

अव्यवस्थित शालिक सार्ने निर्णय कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापनमा सकस

पोखरामा सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र शहरी सौन्दर्यलाई दृष्टिगत गरी एक वर्षअघि शालिक स्थानान्तरण गर्ने निर्णय भएकोमा कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापन सकसपूर्व बन्दै आएको छ।

सुदूरपश्चिम सरकारले बजेट सोमबार सार्वजनिक गर्ने

प्रदेश सरकार बजेटविहीन हुँदा कर्मचारीको तलब, भत्ता, सञ्चालन खर्चलगायत शीर्षकमा दुई महिनादेखि भुक्तानीको समस्या भइरहेको छ।

ललितपुरको कुपण्डोलमा सडक भासियो (तस्वीरहरू)

ललितपुरको कुपण्डोलस्थित मुख्य सडक भासिँदा सवारी आवागमन प्रभावित भएको छ।