AnonymousUser

Logout

माडीका गाईमा देखियो ‘क्यू फिवर’

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गाईमा क्यू फिवर पुष्टि भएको हो। यो रोग मानिसबाट पशुमा तथा पशुबाट मानिसमा सर्ने गर्छ।

एकोहोरो महत्त्वाकांक्षा, दोहोरो चरित्र: ‘एमबीएस’

विश्वका विभिन्न भागमा बेलाबखत ‘उदार तानाशाह’को माग सतहमा आउने गर्छ। नेपालमा पनि यस्तो जमात भेटिन्छ, जसले लोकप्रियतावादको सिँढी चढेर शक्ति आर्जन गर्ने महत्त्वाकांक्षालाई बढावा दिइरहेको छ।

जीर्ण बन्यो हनुमाननगर–राजविराज सडक, जोखिमपूर्ण यात्रा

राजविराजदेखि पूर्व भारदहस्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिने उक्त सडकमा खाल्डो हुँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको छ।

इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो द्वन्द्वको निन्दा गरेका छन्। द्वन्द्वको आलोचना गर्दै गुटेरेसले पूर्ण रूपमा युद्धविरामको आवश्यकता रहेको बताए। 

नेपालकोआर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याएका कारण थोक तथा खुद्रा व्यापार, निर्माण क्षेत्र र उत्पादन क्षेत्र लाभान्वित हुने तथा निजी क्षेत्रको लगानी वृद्धि हुने अनुमान गरिएको छ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुग्यो

प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ।

लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको आग्रह

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ।

बाढीबाट मधेशमा ५ अर्बभन्दा बढीको क्षति

अन्न भण्डारका रूपमा परिचित मधेशका धानखेत डुबेका छन्। बाला लागेको धान डुब्दा किसान चिन्तित छन्। माछापोखरी पुरिँदा करोडौँको क्षति भएको छ।

उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौँबाट बस छुट्ने

वैकल्पिक मार्गहरूको पहिचान गरी ठूला सवारीसाधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटो छनोट गरी सवारी सञ्चालन गरिनेछ।

वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्- आत्तिनु पर्दैन

कोशी, बागमती तथा गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपाल क्यानडासँग ४ विकेटले पराजित

नेपालले दिएको १४० रनको विजयी लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन आग्रह

परराष्ट्र मन्त्रालयले हालसम्म लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ।

अझै अवरुद्ध छन् यी १७ सडकखण्ड

बागमती प्रदेशका कान्ति लोकपथ, कुलेखानी–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल, बीपी राजमार्गका विभिन्न क्षेत्रका सडकखण्ड पनि अवरुद्ध छन्।

नौबिसे–नागढुंगा सडक र पृथ्वी राजमार्ग राति पनि सञ्चालनमा

काठमाडौँबाट बाहिरिने सवारीको चाप अत्यधिक भएपछि नौबिसे–नागढुंगा सडक र पृथ्वी राजमार्ग राति पनि सञ्चालनमा ल्याइएको छ।

ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सहकारी ठगी मुद्दामा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार?

बाढी, पहिरोका कारण चाडबाडको मुखमा सर्वसाधारणको आवतजावत असहज बनेको छ। मनसुनी याममा वर्षा हुनु स्वाभाविक भए पनि यसपालिको वर्षापछि निम्तिएको अकल्पनीय विपद्का पछि मानवीय गतिविधि कति जिम्मेवार छन्?

कानूनबेगर कहिलेसम्म चलाइरहने अदालतको अवहेलना मुद्दा?

संविधानले गरेको मार्गनिर्देश र न्याय प्रशासन ऐनको अपुरो व्यवस्थाकै भरमा चल्दै आएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा न्यायाधीशको ‘तजबिज’ रोक्ने स्पष्ट कानून अत्यावश्यक भइसकेको छ।

गंगालाल हृदयरोग केन्द्रले सबै प्रदेशमा मुटुरोग उपचार सेवा विस्तार गर्ने

स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अब केन्द्रले बागमतीबाहेक थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउने छ।

बीपी राजमार्ग : जोखिम मोलेर ओहोरदोहोर (तस्वीरहरू)

बीपी राजमार्ग निर्माणसँगै सहज अनुभव गरेका स्थानीय अहिले त्रासमा छन्। आफ्नो दैनिकीलाई निरन्तरता दिनका लागि मानिसहरू बाढीले बनाएको पहरोमा ज्यान जोखिममा राखेर ‌ओहोरदोहोर गरिरहेका छन्।

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २२४ पुग्यो, २४ जना बेपत्ता

बाढी, पहिरो तथा डुबानका कारण ज्यान गुमाउनेको संख्या २२४ पुगेको छ भने २४ जना बेपत्ता छन्।