AnonymousUser

Logout

नेप्से परिसूचक ४८ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक करिब ४८ अंकले बढेर २८५१ को बिन्दुमा पुगेको छ भने करिब १० अर्ब रुपैयाँको कारोबार भएको छ।

भकारोको गन्धमा नोटको ‘सुगन्ध’: गोबर बेचेर आम्दानी

किसानले अव्यवस्थित रूपमा बनाएको काँचो मल बेचेरै मनग्ये कमाइरहेका छन्, तर यसलाई सुधार गरेर व्यवस्थित तरिकाले जैविक वा गड्यौला मल बनाउन सके मूल्य धेरै आउने र ओसारपसारमा पनि सहज हुने विज्ञ बताउँछन्।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ।

७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको छ।

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ।

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा कटौती गर्ने निर्णय गरेको छ।

‘शेयर बजारमा अनावश्यक त्रास फैलाइयो’

शेयर बजारमा अनावश्यक त्रास फैलाएर साना लगानीकर्तालाई आतंकित पार्ने काम भइरहेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कानूनी दायराभन्दा बाहिर रहेर काम गर्नेलाई मात्र कारबाही गरिने बताए।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ८ अर्ब ८१ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २,०६१.२६ को बिन्दुमा कायम भएको छ।

नेप्से परिसूचकमा १९.७० अंकको सुधार, ११ अर्ब ११ करोडको कारोबार

यो साताको शुरूआती दुई दिन लगातार उच्च अंकले घटेको नेप्से परिसूचकमा मंगलबार भने १९.७० अंकको सुधार देखिएको छ।

आगामी बजेटः शुरू भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ–लागत विश्लेषण अनिवार्य

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा नयाँ योजनाका लागि लाभ–लागत विश्लेषण अनिवार्य गर्दै राष्ट्रिय योजना आयोगले मन्त्रालयहरूसँग प्रारम्भिक छलफल र 'चेकलिस्ट' कार्यान्वयन शुरू गरेको छ।

नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अंकको गिरावट

सोमबार पनि नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ को बिन्दुमा सीमित भएको छ।

आगामी बजेटबारे मन्त्रालयसँग छलफल शुरू, लम्बिएला योजना प्रस्तावको समयसीमा?

नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाका लागि मन्त्रालयहरूसँग छलफल शुरू भएको छ भने योजना प्रस्ताव गर्ने समयसीमा केही दिन लम्बिन सक्ने संकेत देखिएको छ।

नेप्से परिसूचकमा ७१ अंकको गिरावट, १५ अर्बको कारोबार

नयाँ सरकार गठनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक ७१.०५ अंकले घटेर २,८७९.११ को बिन्दुमा झरेको छ भने १५ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार र चाँदी ५० रुपैयाँ बढेको हो।

वीरगन्ज नाकाबाट डेढ महिनामा भित्रिए २ हजारभन्दा बढी ग्यास बुलेट

वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा यो नाका हुँदै २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ।

४ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो।

नेप्से परिसूचक १४ अंकले बढ्यो, १३ अर्बभन्दा बढीको कारोबार

बिहीबार नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ को विन्दुमा कायम भएको छ भने १३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो।

वीरगन्ज भन्सारबाट एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।