नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ।
काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ। सोमबार सुनको मूल्य तोलाको २ लाख ९१ हजार ४ सय रुपैयाँ रहेको थियो।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ। चाँदी ४ हजार ८२० रुपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
