AnonymousUser

Logout

नेप्से परिसूचक ९.२४ अंकले घट्यो, चार अर्ब ८५ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ९.२४ अंकले ओरालो लागेर दुई हजार ७७७.१० को विन्दुमा कायम भएको छ।

बढ्यो सुनको मूल्य

सुनको मूल्य सोमबार तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ।

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी पाइपलाइनमा साढे ६ करोडभन्दा बढीको क्षति

सरकारी निकायहरूबीच आपसी समन्वयबिना काम गर्दा काठमाडौँ उपत्यकामा बिछ्याइएको खानेपानीको पाइपलाइनमा ६ करोड ५९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको र सो रकम अझै असुल हुन नसकेको महालेखापरीक्षकले औँल्याएको छ।

नेप्से परिसूचकमा १६.३८ अंकको सुधार, ४ अर्ब ४९ करोडको शेयर कारोबार

शुक्रबार नेप्से परिसूचक १६.३८ अंकले उकालो लागेर २,७५८.४९ को बिन्दुमा पुगेको छ भने ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आगामी बजेट कस्तो हुनुपर्छ? पूर्वअर्थमन्त्रीहरूले दिए यस्ता सुझाव

आगामी आर्थिक वर्षको बजेट निर्माण जारी रहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वअर्थमन्त्रीहरूसँग भेट गरी आर्थिक सुधार, राजस्वको यथार्थ लक्ष्य र उत्पादनमुखी क्षेत्रमा लगानी बढाउने विषयमा नीतिगत सुझाव लिएका छन्।

नेप्से परिसूचक ६.५१ अंकले घट्यो, ३ अर्बमाथिको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ मा सीमित भएको छ भने ३ अर्ब आठ करोड रुपैयाँभन्दा बढीको शेयर खरिद–बिक्री भएको छ।

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

सोमबार नेप्से परिसूचक १.०३ अंकले ओरालो लागेर २,७३०.९१ मा सीमित हुँदा साढे २ अर्ब रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

कार्बन व्यापारको लाभ हासिल नभएकामा महालेखाले उठायो प्रश्न

पर्यावरण संरक्षण र कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालले सार्थक प्रयास गरे पनि आवश्यक संयन्त्र र प्राविधिक तयारीको अभावमा कार्बन व्यापारबाट उचित लाभ हासिल हुन नसकेकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ।

सरकारी अस्पतालका गोदाममा थन्किए करोडौँका उपकरण, महालेखाले उठायो प्रश्न

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले करोडौँ खर्चिएर खरिद गरिएका अत्याधुनिक उपकरणहरू लामो समयदेखि सरकारी स्वास्थ्य संस्थाका गोदाममा थन्किएको देखाएको छ।

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उपयोग गर्न महालेखाको सुझाव

महालेखा परीक्षकको प्रतिवेदनले त्रिभुवन, सुदूरपश्चिम र पोखरा विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण र आयमूलक कार्यमा लगाउन सुझाव दिएको छ।

राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो

सम्पन्न भएका ३ बाहेक बाँकी २४ आयोजनाको समष्टिगत भौतिक प्रगति हेर्दा ८० प्रतिशत वा सोभन्दा माथि प्रगति हासिल गर्ने ५ वटा आयोजना मात्र छन्।

वायुसेवा निगमको जहाज खरिद ऋण ५५ अर्ब नाघ्यो

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि सरकारको जमानीमा लिइएको ऋणको सावाँ–ब्याज ५५ अर्ब नाघेको छ।

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्ब २९ करोडमा सीमित

बिहीबार शेयर बजार परिसूचक नेप्से १०.०७ अंकले घटेर २७३०.१७ को विन्दुमा झरेको छ।

बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँले बढेको हो।

नेप्से परिसूचकमा करिब ४० अंकको गिरावट, साढे ४ अर्बको कारोबार

शेयर बजार मापक नेप्से परिसूचक ३९.४४ अंकले घटेर २,७४४.४० को विन्दुमा झरेको छ।

४ हजार ४ सय रूपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ हजार ४ सय रूपैयाँले बढेको हो।

नेप्से परिसूचकमा ३८ अंकको वृद्धि, ४ अर्ब ६१ करोडको कारोबार

नेप्से परिसूचक ३८.१९ अंकले बढेर २,७८३.८५ को बिन्दुमा पुगेको छ भने चार अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रूपैयाँले घटेको छ।

रसुवा भन्सारमा एमआरपी विवाद सुल्झियो, २ दिनमा साढे ६ करोड राजस्व संकलन

एमआरपी स्टिकरको विवाद समाधान भएसँगै रसुवा नाकाबाट मालसामानको जाँचपास पुनः शुरू भई दुई दिनमै ६ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

दरखोला जलविद्युत् आयोजनामा जुट्यो लगानी

म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माण हुन लागेको ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनामा एनएमबी बैंकले ९१ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ।