AnonymousUser

Logout

इन्धन संकटसँग जुध्न श्रीलंकाद्वारा बुधबार सार्वजनिक बिदा घोषणा

श्रीलंका सरकारले देशमा व्याप्त इन्धन संकट व्यवस्थापनका लागि मार्च १८ देखि लागू हुने गरी सरकारी कर्मचारीहरूलाई हरेक बुधबार साप्ताहिक बिदा दिने निर्णय गरेको छ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।

लाङटाङका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

चितुवाको आक्रमणबाट करिब तीन लाख ७० हजार रुपैयाँ बराबरका भेडाबाख्रा मरेको निकुञ्जले जनाएको छ।

बाजुरामा ढुङ्गा प्रहार गरी एक जनाको हत्या

पुडेनी बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुङ्गा प्रहार गरी हत्या भएको हो।

आजको मौसम: यी प्रदेशमा वर्षाको सम्भावना

कोशी, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको भइरहेको छ।

इरानी आक्रमणबाट यूएईमा मृत्यु हुनेको संख्या ७ पुग्यो, १४५ घाइते

इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता यूएईमा सात जनाको मृत्यु हुनुका साथै १४५ जना घाइते भएका छन्।

श्रीराम ग्यास उद्योगको गोदाममा ६ हजार सिलिन्डर लुकाएको फेला

हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएर राखिएका ६ हजार ३७७ थान ग्यास सिलिन्डर फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगलाई ३ लाख रुपैयाँ जरिबाना गरेको छ।

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक ११० सांसदको नाम

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित ११० जना सांसदको अन्तिम सूची सार्वजनिक गरेको छ।

रवि लामिछानेको रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार सुनुवाइ हुने

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा बहस नसकिएपछि सर्वोच्च अदालतले सुनुवाइ 'हेर्दाहेर्दै'मा राखेको छ।

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

दार्चुलास्थित महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।

हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन ट्रम्पको दबाब

इरान, इजरायल र अमेरिकाबीच जारी द्वन्द्वका माझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेटको सुरक्षाका लागि सातवटा राष्ट्रलाई युद्धपोत पठाउन भनेका छन्।

नेप्से परिसूचक २६ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ को बिन्दुमा कायम भएको छ भने ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट विद्युतीय अपराधसम्बन्धी जाहेरीका आधारमा कैलालीबाट पक्राउ परेका छन्।

'अब वाईसीएल र युथ–ब्रिगेड होइन, सुशासन र जवाफदेहिता चाहिन्छ'(भिडियोसहित)

प्राध्यापक डा. आलोक के. बोहराले नेपालले उत्तर वा दक्षिणका छिमेकमा मौसमअनुसार ‘पक्षधरता’ देखाउनुको अर्थ र औचित्य नरहेको बताएका छन्।

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदै छ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

बाजुराका हिमाली क्षेत्रमा हिमपात

वर्षा तथा हिमपात हुँदा बजुराका पर्यटकीय स्थल बडिमालिका, बूढीनन्दा, सुनन्दा, रानीसैन, कालाजग्रा, बडालेखल, लगायतका उच्च हिमाली तथा लेकाली क्षेत्र सेताम्मे बनेका छन्।

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, आगलागीपछि उडान प्रभावित

संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण हुँदा आगलागी भएको छ।

बेवास्ता, क्षमा र बिर्सने कला: आन्तरिक स्वतन्त्रताको मार्ग

जीवनमा साना घटना भइरहन्छन्। कसैले असहमति जनाउनेछ, कसैले कहिलेकाहीँ गलत व्यवहार पनि गर्नेछ। यी सबैलाई रोक्न सकिँदैन। तर एउटा कुरा हाम्रो नियन्त्रणमा हुन्छ, त्यो हो हाम्रो प्रतिक्रिया।

पेट्रोल र डिजेलको मूल्य बढ्यो

निगमका अनुसार पेट्रोलमा १५, डिजेल र मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढेको हो।

कस्तो रहला आजको मौसम?

तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।