नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो।
काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो।
आज सुनको मूल्य प्रतितोला ३ लाख सात हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला तीन लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेको छ। चाँदी तोलामा ५ हजार १५० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
