AnonymousUser

Logout

यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा पनि मध्यमसम्मको वर्षा हुन सक्नेछ।

कस्तो रहला आजको मौसम?

बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

नारायणगढ–मुग्लिन सडकमा माइक्रोबसको जोखिमपूर्ण ओभरटेकले अन्य सवारीलाई सास्ती

ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डमा हाइस तथा माइक्रोबसले जथाभावी ओभरटेक गर्दा सडकमा अनावश्यक जाम हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको छ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

मंगलबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ को विन्दुमा सीमित भएको छ।

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

विभागले मंगलबार र बुधबार रातिको समयमा वर्षाको गतिविधि बढ्ने तथा बिहीबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जनाएको छ।

यी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बागमतीका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त

भौगोलिक हिसाबले चितवन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्यधिक संवेदनशील मानिएका छन्। प्रदेशभर रहेका ९१ वटा जोखिमयुक्त ‘ब्ल्याक स्पट’ मध्ये चितवनमा १७, धादिङमा १६, सिन्धुलीमा १४ र मकवानपुरमा १२ वटा रहेका छन्।

सुरक्षा अवस्था सामान्य बन्दै गएपछि गोलबजारमा जारी कर्फ्यु हटाइँदै

गोलबजार क्षेत्रमा सुरक्षा अवस्था सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले आज साझदेखि लागू हुने गरी कर्फ्यु हटाउने निर्णय गरेको छ।

झापामा हात्तीको आक्रमणबाट १६ वर्षमा ८० जनाको ज्यान गयो

झापामा बर्सेनि मानव-हात्ती द्वन्द्व बढ्दै जाँदा पछिल्लो १६ वर्षमा ८० जनाले ज्यान गुमाएका छन् भने यसै अवधिमा २८ वटा जङ्गली हात्ती पनि मारिएका छन्।

ब्रोड पिक हिमपहिरो: आरोही निर्मल पुर्जाको निधन

विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा 'एलिट एक्स्पेड'का संस्थापक निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएको छ।

सहकारी ठगीका मुद्दा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

सहकारी ठगीसम्बन्धी मुद्दाको छिटो र प्रभावकारी न्याय निरूपणका लागि 'समर्पित इजलास' गठन गर्न माग गर्दै भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई अध्ययन प्रतिवेदन बुझाएको छ।

यस्तो रहनेछ आजको मौसम

महाशाखाका अनुसार लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा साधारणतया बादल लागेको छ।

वीरगन्जमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न चारबुँदे निर्णय

वीरगन्जमा सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम राख्न सर्वदलीय बैठकबाट चारबुँदे निर्णय हुनुका साथै सद्भाव र्‍यालीसमेत निकालिएको छ।

बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।

खहरे खोलाको पहिरो अध्ययन गर्न सडक विभागले बोलायो विषयविज्ञ

नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा पहिरो खसेर आवागमन अवरुद्ध भएपछि दीर्घकालीन रोकथामका लागि सडक डिभिजन कार्यालयले सडक विभागबाट भू-प्राविधिक विज्ञ टोली बोलाएको छ।

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

सुनसरीको देवानगञ्जमा भएको झडप र त्यसपछि उत्पन्न विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

गोलबजारमा गोली लागेर एक जनाको मृत्यु

सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ।

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन आग्रह गरेकी छन्।

सम्बन्धको हिसाबमा नमिलेको नेपाल

म्याग्दीमा प्रति १० हजार जनसंख्यामा झन्डै ७६ सम्बन्धविच्छेदका मुद्दा पर्दा रौतहटमा १० वटाभन्दा कम छन्। विकास, साक्षरता र भौगोलिक अवस्थाले मात्रै यो अन्तरको जवाफ दिँदैनन्, किन?

कस्तो हुनेछ आज देशभरको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेशमा आंशिक बादल लागेको छ।