AnonymousUser

Logout

काठमाडौँमा छोटिँदै वैवाहिक जीवनको आयु

विवाह गरेको एक–दुई हप्तामै सम्बन्धबिच्छेद गर्नेदेखि ८० वर्षको उमेरमा पनि छुट्टिन पछि नपर्ने दम्पतीको तथ्यांकले मुलुकको संघीय राजधानीको बदलिँदो सामाजिक आयाम छर्लङ्ग पार्छ।

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ।

कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस

नेकपा कर्णाली प्रदेशसभा दल नेता मङ्गलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्।

इनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय सुनसरीले सदरमुकाम इनरुवा बजार र महेन्द्र राजमार्ग क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

वीरगञ्जमा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आन्दोलन आह्वान गरेपछि पोखराका प्रमुख अस्पतालहरूमा बहिरंग सेवा प्रभावित भएको छ।

कस्तो रहला आजको मौसम?

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी र मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

देवानगञ्ज घटना: सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल

राष्ट्रिय मानव अधिकार आयोगले देवानगञ्ज घटनाको शान्तिपूर्णरूपमा वार्ताका माध्यमबाट विवादको समाधान खोजी सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा एक सातादेखि एलपी ग्यासको चरम अभाव देखिएपछि सर्वसाधारण रातभर लाइनमा बस्न र दुई दिनसम्म कुर्न बाध्य भएका छन्।

पहिरो पन्छाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक

पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड दुवैतर्फ पन्छाएर सोमबार दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ।

यस्तो रहनेछ आजको मौसम

देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

के हो माइतीघर जलमग्न हुनुको कारण?

माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरबाट ६० सेन्टिमिटरमा साँघुरिएको ढल र कङ्क्रिटका संरचनाका कारण बर्खामा जलमग्न हुने गरेको प्राविधिक टोलीको अध्ययनले देखाएको छ।

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुवैको शव फेला

रोल्पाको सुनछहरीमा शनिबार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका दुई महिलाको शव २४ घण्टापछि फेला परेको छ।

वडा सदस्यको घरबाट करिब ४०० बोरा डीएपी मल बरामद

वडा सदस्यले घरमै लुकाएर राति-राति महँगोमा बिक्री गर्दै आएको रासायनिक मल प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

मुगुको पुलु बजारमा पहिरो जाँदा एक बालकको मृत्यु

मुगुको कार्मारोङमा शनिबार गएको पहिरोमा परेर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य आठ घर परिवार विस्थापित भएका छन्।

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

एसीको ग्यास भर्ने क्रममा सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एक घाइते

भरतपुर-१६ मा एसीको ‘कुलिङ ग्यास’ भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

३ न्यायाधीशलाई राजीनामा र महाभियोगको धम्की दिएको भन्दै अन्तर्राष्ट्रिय संस्थाहरूको चिन्ता

सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशलाई पदबाट राजीनामा दिन राजनीतिक दबाब दिइएको र नदिएमा महाभियोग लगाउने धम्की दिइएको भन्दै एम्नेस्टी, ह्युमन राइट्स वाच र आईसीजेले ‍चिन्ता व्यक्त गरेका छन्।

यस्तो रहनेछ आजको मौसम

लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मधेश प्रदेशका पूर्वमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले बागमती फनपार्क निर्माणमा ३९ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको ठहर गर्दै मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, बागमतीका तत्कालीन नगरप्रमुख भरत थापासहित सात जनाविरुद्ध मुद्दा दायर गरेको छ।

दमकमा तीन सवारी एकापसमा ठोकिए

झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एक जना साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।