AnonymousUser

Logout

अन्तर्राष्ट्रिय असफलता दिवस:  गल्तीबाट सिक्नेहरू नै बढ्छन् अघि

मेक्सिकोमा ‘गल्ती गर्दा मात्र सिकिन्छ’ भन्ने कथन प्रचलित छ। ब्राजिलमा प्रायः गल्ती गर्नु मानवीय स्वभाव हो भन्ने शब्द दोहोर्‍याइन्छ, जसले मानवलाई पूर्ण बन्न गल्ती स्विकारेर अघि बढ्ने प्रेरणा दिन्छ।

शुरूमा आत्मबोध चाहियो अनि स्वीकारोक्ति

कुनै विचार र सिद्धान्त मिल्दै नमिल्ने पक्षसँग राजनीतिक एकाकार हुँदै निर्वाचनमा जाने ‘गठबन्धन संस्कृति’ यति खराब थियो कि जनतालाई जनाउनुपर्ने जबाफदेहिता यहीँबाट धुलिसात् हुन थालेको हो।

जेन–जीले बुझ्नुपर्ने संघीयताको मर्म

नेपालमा संघीयता पूर्ण रूपमा कार्यान्वयन नहुँदै सो असफल भयो भन्ने निष्कर्ष कसरी निकाल्न मिल्छ? हाम्रो संघीयतालाई दुराशयपूर्ण ढंगले संविधानमै कमजोर बनाइएको छ।

मेरी अप्सरा…

काम गर्ने घरमा ‘तिमी, तँ’ भन्ने, भुइँमा बस्न लाउने, घरबेटीले लाउने चप्पलधरी अप्सराहरूले लाउन नहुने, शनिबार छुट्टी नदिने, बासी भात  खान दिने गर्दा रहेछन्।

गगन–विश्वप्रकाशहरूलाई अन्तिम आग्रह

नागरिक तहमा पार्टी र पार्टी नेतृत्वको यो तहको असफलता, घृणा, बदनाम, तिरस्कार  र अस्वीकार्यतापछि पनि नेतृत्व बदल्न सक्नुहुन्न भने राजनीतिको घडा बिसाउनुहोस्।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति: समस्या वा समाधान?

म धर्म मान्ने मान्छे होइन, तर राष्ट्रपतीय प्रणाली नेपालले अपनायो भने विश्वको अनुभवको आधारमा नेपाललाई भगवानले रक्षा गरुन् भन्नुपर्ने हुन्छ।

‘आदर्श महिला’को परिभाषाले पिसिएका महिला

घरभित्र–बाहिरको काम बराबरी बाँड्नु, धार्मिक भूमिकामा समान सहभागिता सुनिश्चित गर्नु, श्रमको मान्यता र सराहना गर्नुका साथै आर्थिक पहुँचमा समानता ल्याउनु नै समाधानतर्फको बाटो हो।

‘फिनिसिङ लाइन’ बिनाको गोर्खा दौड

साँप राजा र नाग राजाको बीचमा विकल्पको झन्डा बोकेर दगुरेको झन्डै पाँच दशक पुग्न लाग्दासमेत गोर्खाहरू ‘फिनिसिङ लाइन’ नभेटेर दौडमै छन्। दार्जिलिङका बासिन्दाले आत्मविश्वास गुमाइसकेको स्थिति छ।

पेरिस कम्युनझैँ जेनजी क्रान्ति सिद्ध्याइने त्रास

वि.सं. २००७ देखि २०८२ सम्मका पाँच वटा ठूला र परिवर्तनकारी विद्रोह भए। तीमध्ये वि.सं. २०८२ बाहेक अन्य सबैको नेतृत्व सामन्त–बुर्जुवाको प्रौढ पुस्ताको हातमा थियो।

जेनजीका माग सम्बोधन गर्ने उपाय: जनमत संग्रह

सात दशकसम्म बेलायती मोडलमा राज्य सञ्चालन गर्दा देश उँभो लाग्न सकेन। अब वास्तविक रूपमै अमेरिकी मोडलसँग मेल खाने नयाँ प्रजातान्त्रिक व्यवस्था किन अंगिकार नगर्ने?

जब पर्वत ठोक्किन्छन्: रसुवागढीको बाढी र चुनौती

इसिमोडका अनुसार हाल नेपालमा करिब २ हजार ४०० देखि २ हजार ८०० वटा हिमनदी/ताल छन्, जुन सन् १९९० माभन्दा १४५ ले बढी हो। यसले आगामी वर्षहरूमा बाढीको जोखिम थप बढाउने छ।

यतिचाहिँ ग्यारेन्टी चाहियो सेनापतिजी

नेपाली सेनाको इतिहास एकीकृत नेपालभन्दा जेठो छ। अमेरिकाको भन्दा हाम्रो सेनाको इतिहास लामो छ। इतिहास र निरन्तरका दृष्टिले पाकिस्तानी वा भारतीय सेनाको तुलना नेपाली सेनासँग हुनै सक्दैन।

शाक्त दर्शनको सन्दर्भमा दशैँ

मानदेवकी छोरी विजयवतीले पलान्चोक भगवतीको मूर्ति स्थापना गरी शिलालेख पनि राख्न लगाएबाट विजयवतीको अरू विशेष विषय थाहा पाउन नसके तापनि त्यस समयमा शाक्त सम्प्रदाय लोकप्रिय थियो भन्ने थाहा हुन्छ।

के नेपाल फेरि हिन्दू राष्ट्र बन्न सक्छ?

नेपालमा बौद्ध धर्मलाई कानूनी रूपमा हिन्दू धर्मको शाखा मानियो जसले ब्राह्मणहरूलाई बौद्धहरूको तर्फबाट बोल्न सजिलो बनायो र यसले ठूलो राजनीतिक तनाव ल्यायो।

घर छाड्नेका दशैँ-तिहार: नाघ्नै गाह्रो भयो मलाई अग्लाअग्ला पहाडहरू

क्षितिजलाई टिकाको दिन शहरै बन्द होला भन्ने पूर्वाभास थिएन। घट्टेकुलोबाट निस्केर रत्नपार्क आसपास फेरो लगाउँदा उनी थाके, खाना खाने ठाउँ भेट्टाएनन्।

जेन–जी र उर्लदो बैँस

भ्रष्टाचार र कुशासनको अन्त्य हो नेपालको जेन–जी विद्रोहले उठाएको मुद्दा। विचार अभिव्यक्तिको स्वतन्त्रता र पारदर्शिता हो। तर आन्दोलनको जनादेश अर्कैतर्फ मोडिँदै छ।

जेनजी आन्दोलनको वैचारिकता

जेनजी आन्दोलनको अग्रपंक्तिमा सक्रिय युवा राजनीतिक रूपमा सचेत, कतिपय कानूनकै अध्येता भएकाले संविधानलाई खतरामा नपार्ने गरी यसको रक्षार्थ शुरूदेखि नै खटिरहेका सर्वविदितै छ।

शय्याबाट ब्युँझेपछि…

कतिपय मान्छेहरू राष्ट्रपतिले निकालेको उपाय असंवैधानिक भएको जिरह पनि गरिरहेका छन्। तर यत्रो ध्वंस/विद्रोहपछिको सो उपायलाई हामीले मान्नु नै बुद्धिमान ठहर्छ।

बालेन: मियो या मोहोरा!

आन्दोलनकारीलाई संसद् विघटनको एक सूत्रमा ढाल्ने क्षमताका बालेनले राष्ट्रिय धरोहर जल्नबाट रोक्न सक्थे। लम्कीचुहाकी मेयर सुशीला शाहीले आन्दोलनकारीलाई सम्झाई बुझाइ फिर्ता पठाएको सन्दर्भ यहाँ स्मरणीय छ।

संवैधानिक आवरणमा असंवैधानिक कदम

यदि राष्ट्रपतिले अधिकार प्रयोग गर्न मिल्छ भन्ने व्याख्या हो भने हामीले भविष्यमा राष्ट्रपतिलाई एउटा शक्ति केन्द्रका रूपमा विकसित गर्न खोजेका हौँ भन्ने बुझ्नुपर्छ।