AnonymousUser

Logout

विकल्पहीन बनाइएका सुकुम्वासी, बलपूर्वक उजाडिएको जीवन

एउटा करुणाविहीन शासकका कारण सयौँ बालबालिका र युवाको भविष्य संकटमा परेको छ। नदीकिनारबाट जबरजस्ती गलहत्याइएका हरेक पुस्ताको जीवन उजाडिएको छ।

पितृत्व र प्रसूति स्याहार बिदा: पुरुषको 'मान्छे' बन्ने प्रक्रिया

बच्चा पेटमा आएपछि वा जन्मिएपछि “तिमीले कमाउने जति मै दिन्छु, जागिर छोडेर बस” भन्ने श्रीमान् पनि छन्। तर एक अध्ययनअनुसार घरमै बस्ने आमाहरूको तुलनामा काम गर्ने आमाले बच्चा राम्रोसँग हुर्काउन सक्छन्।

समानुपातिकमा मधेशी दलित शून्य: समावेशिताको मर्ममाथि प्रश्न

जातीय पिरामिडको सबैभन्दा किनारामा रहेका मधेशी दलित समुदायको पूर्ण बहिष्करणको अवस्था देखिनु समावेशिताको मूल उद्देश्यको बेवास्ता हो।

जेनजी आन्दोलनको वैचारिकता

जेनजी आन्दोलनको अग्रपंक्तिमा सक्रिय युवा राजनीतिक रूपमा सचेत, कतिपय कानूनकै अध्येता भएकाले संविधानलाई खतरामा नपार्ने गरी यसको रक्षार्थ शुरूदेखि नै खटिरहेका सर्वविदितै छ।

तिजका दुई पाटा: वेदनादेखि विमर्शसम्म

तिजले महिलाको सामाजिक–सार्वजनिक स्पेस र दृष्टिकोणलाई विस्तार गरेको छ। एक दिनको व्रत–भोजनभन्दा पर तिज अब महिलाको संगठन, बहस र उत्सवमार्फत सामूहिक चेतना जगाउने अभ्याससमेत बनेको छ।