जोर्नी र हड्डीमा असाध्यै पीडा हुने हुँदा यो संक्रमणलाई ‘हड्डी तोड ज्वरो’ पनि भन्ने गरिन्छ। प्रायः डेंगीका गम्भीर बिरामीले योभन्दा दर्दनाक अर्को संक्रमण नभएको अनुभव सुनाउँछन्।
समावेशी व्यवस्थाको सबैभन्दा ठूलो सफलता नै पुरानो मानसिकता टुट्नु हो। पाखा पारिएकाहरूमा निजामती सेवामा छिर्न सकिने आत्मविश्वास आउनु चानचुने कुरा होइन। यद्यपि, एउटा वर्ग त्यही कुराले छटपटिएको छ।
लोकतन्त्र भनेकै निर्वाचन र पार्टीहरूको लक्ष्य भनेकै निर्वाचन भन्ने नेपाली राजनीतिको ‘न्यारिटिभ’ अन्ततः दुःसाध्य बन्ने निश्चित छ।
विचारबारे बहस हुनै छाडेपछि लोकतन्त्रका आधारस्तम्भ मानिने पार्टीहरूको पहिचान संकटमा परेको प्रतीत हुन्छ।
मध्यकालमा नेपाल आएका क्रिस्चियन मिसनरीहरूले आफ्नो बयानमा अष्टमी र नवमीको राति हनुमानढोकाको तलेजु मन्दिरमा ८४ वटा राँगा र बोका बलि दिने उल्लेख गरेका छन्। त्यसलाई उनीहरूले कालरात्रि भनेका छन्।
एउटा पहाडी दूर्गम गाउँबाट सुसारेका रूपमा दरबार छिरेकी दिलकुमारी ब्लोन (तामाङ) यसरी बनिन् बडामहारानी
चोलेन्द्र शमशेरमाथिको महाभियोगको प्रस्ताव अब अगाडि बढ्न सक्दैन। यसलाई निष्क्रिय बनाउने काम स्वयम् सभामुख, प्रतिनिधि सभा र छानबिन समितिले गरेको छ।
के पी ओलीलाई व्यक्तिगत रूपमा कसैले मन पराए पनि वा मन नपराए पनि के कुरा निर्विवाद रूपमा भन्न सकिन्छ भने, उनको व्यक्तित्वले नेपालको राजनीतिक प्रक्रियामा गम्भीर छाप पारिरहेको छ।
जथाभावी राखिएका टायरको उचित व्यवस्थापन गर्ने हो भने डेंगीका ७५ प्रतिशत बिरामी कम हुन्छन्।