AnonymousUser

Logout

आधुनिक मनुवाद र 'कलीयुग'का कालीहरू

थर, जात र गोत्रको राजनीति हाम्रो समाजको आदिम राजनीति हो। यस समाजका महिला एउटा थर/गोत्र लिएर जन्मिन्छन् र अर्कै थर/गोत्र बोकेर मर्छन्।

श्रेष्ठ-प्रसाईं टेप काण्ड: भाग्न पाउँदैन रास्वपा

'हिजो ७० करोडका लेनदेनमा केही नहुने अनि केही गर्छु भनेर आएको पार्टीलाई चाहिँ सामान्य विषयमा खेद्ने?' जस्ता कच्चा तर्क पनि हुन थालेका छन्। रास्वपा यही तर्कको पछि लाग्ला या चिरेर अघि बढ्ला?

राष्ट्रपतीय गरिमा : दल त्यागले मात्र पुग्दैन

राजाले संविधान मिचे भनेर नै संविधानको रक्षा गर्न यो मुलुकलाई गणतन्त्रमा रूपान्तरण गरिएको हो र गणतन्त्रमा राष्ट्रपतिको परिकल्पना गरिएको हो।

'इज्जत' र 'कर्तव्य' महिलाको ठेक्का हो?

तपाईंको स्वतन्त्रताका बारेमा बिरलै सोच्ने लोग्नेलाई तपाईं सिलौटामा अचार पिसेर खुवाउनुहुन्छ भने त्यो सिलौटामा तपाईंको आत्मसम्मान र स्वतन्त्रता पिसिने गरेको छ।

जलवायु परिवर्तन: हामी सबै एउटै डुंगामा छौँ

वर्षायाममा बाहेक बागमती, विष्णुमती तथा मनहराजस्ता नदीनालामा बग्ने पानी कन्चन हुने गर्थ्यो, धेरै परबाटै पानीभित्र माछा नाचिरहेका देखिन्थे। पुस–माघभरि नदीका वरपरको वातावरण अन्यत्रभन्दा चिसो हुन्थ्यो।

नाजुक अर्थतन्त्र, निरीह बनाइँदै अर्थमन्त्री

अर्थतन्त्र नाजुक देखिँदैगर्दा अर्थमन्त्री डा. महतलाई ‘कास्टिङ’मै निरीह बनाइन लागेको लक्षण देखिँदैछ। बजेट ल्याउनुपर्ने दिन नजिकिँदै गर्दा टिमै बनाउन व्यवधान खडा गरिएपछि उनी तनावमा देखिन थालेका छन्।

स्मृतिमा चैत २६ : गणेशमान सिंहको पहल, वामपन्थीको साथ

पञ्चायत कतिसम्म खराब थियो भने स्थानीयहरूले उठाएको पैसाबाट मेची पुल बनाउनै पर्छ भनेर पर्चा बाँडेकै कारण कांग्रेसका कार्यकर्ताहरूलाई पाँच–पाँच वर्ष जेल हालियो।

बुद्ध–विचार खोज्न लुम्बिनी जाँदा...

थोरै खाएर र भुइँमै पातलो बिछ्यौनामा सुतेर पनि जीवन चल्न सक्छ भन्ने तथ्य सो अभ्यास र अनुभवले सिकायो।

मावली राज्यमा लेखिएको उल्टो निबन्ध

हल्ला मच्चाउनेहरूको अर्को श्रीपेच भेरियन्ट पनि भेटिन्छ। उमेर ढल्किँदै गए पनि हिजोआज यो किसिमको भेरियन्टरको महत्त्वकांक्षा बढेको बढ्यै छ, सगरमाथाको उचाइ छेक्ने गरी बढ्दो छ।

संसद्‍मा 'सुमना शैली' र स्वर्णिम वाग्लेलाई शंकाको लाभ

आजन्म साथ दिने कार्यकर्ता सँगसँगै देशलाई अगाडि बढाउन राजनीतिक दललाई विषयगत विज्ञको समेत आवश्यकता पर्छ। स्वर्णिम वाग्ले यसअघि नै विज्ञको रूपमा नेपाल र नेपालबाहिर पनि स्वीकार गरिएका व्यक्ति हुन्।

प्रश्नबिनाको पत्रकारिता

सत्ता र शक्तिमा रहेका र गैरकानुनी काम गर्नेलाई पत्रकारका अक्सर प्रश्नले पोल्छ। निरंकुश शासक जहिल्यै प्रश्नदेखि तर्किन्छन्। खरो प्रश्न सोध्ने पत्रकार र आलोचनात्मक पत्रकारिता तिनलाई मन पर्दैन।

नेपाली राजनीतिमा 'ट्रोइका फ्याक्टर'

सन् १९३० को दशकमा सोभियत संघमा दमन र आतंकको अभियान चलाएका जोसेफ स्टालिन, व्याचेस्लाभ मोलोतोभ र लाजर कागानोबिचकलाई सामूहिक रूपमा 'ट्रोइका' भनेर चिनिन्थ्यो।

सहकारी समस्याको जड : स्वनियम र सुशासनको अभाव

सदस्यकेन्द्रित संस्थाहरू अहिले पनि समस्यामा परेका छैनन्। स्वयं सदस्य जागरूक भएर कारोबारमा सरोकार राख्ने, हरेक क्रियाकलापमा सहभागी हुने संस्थाहरूमा पनि समस्या छैन।

पीडकलाई कारबाही गर्नै नमिल्ने कानून बनाउँदाका जोखिम

द्वन्द्वको समयमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई कारबाही नै गर्न नमिल्नेगरी तयार पारिएको विधेयक जस्ताको तस्तै पारित त होला, तर त्यसमा आकर्षित हुने अन्तराष्ट्रिय कानूनलाई के गर्ने?

७५ वर्षपछि पनि उत्तिकै सान्दर्भिक 'अणुव्रत'

तपाईं कुनै पनि डाक्टरकहाँ आफ्ना स्वास्थ्य समस्या लिएर जाँदा उनीहरू ठूला-ठूला 'ज्ञान' दिन्छन्, 'तिमी यसो गर, यो गर र यो गर्नुहुँदैन।' तर अणुव्रतले हामीलाई साना–साना कुराहरूमा ख्याल गर्न जोड दिन्छ।

कसरी प्रभावकारी बनाउन सकिन्छ सामुदायिक विद्यालयमा दिवा खाजा?

यो महँगीमा १५ रुपैयाँले दिवा खाजा कार्यक्रमले राखेको उद्देश्य पूरा गर्न असम्भव प्रायः छ। रकम कम हुँदा भाँडा र भान्सेकै व्यवस्थापनसमेत चुनौतीपूर्ण देखिएको छ।

रित्तिँदैछ पृथ्वी, तर हामी चेत्दैनौँ

संयुक्त राष्ट्र संघ–खाद्य तथा कृषि संगठनका अनुसार अमेरिकामा सन् २०१८ मा १० करोड ३० लाख ट्रक खाना खेर फालियो। यो कूल उपभोग्य खानाको ३५ प्रतिशत हुन आउँछ।

‘टर्निङ पोइन्ट’ बनेको त्यो टेपकाण्ड

‘दाइ, भाउजू, सालो र भतिजको अक्षम गिरोह’ आरोपित कांग्रेसमा हाबी नेतृत्वलाई स्वर्णिमहरू आउन्–जाउन् बालै हो। अझै खुशी नै हुनेछन्। तिनका लागि पद र त्यससँगै पैसा र शक्ति प्राप्त गर्नु जीवनको ध्येय हो।

ललितत्रिपुरसुन्दरीः भीमसेन थापाको कठपुतली

मन्दिर परिसरमा ललितत्रिपुरसुन्दरीको शालिक पनि राखिएको छ। उनको नामबाट शिव मन्दिर निर्माण भएका कारण मन्दिरको नाम त्रिपुरेश्वर महादेव राखियो। यसैबाट यस ठाउँको नाम पनि त्रिपुरेश्वर रहन पुग्यो।

हप्ता-५०: उपप्रधानमन्त्री ओभरलोड, वाग्लेग्जिट

नेपाल यस्तै हुनुपर्छ भन्ने होइन। मिल्दोजुल्दो पद्धति भन्दै खराब अभ्यासको दुरुस्तै नक्कल गर्ने, उस्तै परे रकेट उडाइदिने, तर प्रणालीगत सुधार, थिति बसाल्ने काममा देखासिकी पटक्कै नगर्ने त अल्लि मिलेन नि!