AnonymousUser

Logout

बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा

‘हाइ–प्रोफाइल’हरूलाई हायलकायल पारेको नक्कली शरणार्थी प्रकरणले देश नै खोक्रो पारिरहेको ‘लुटतन्त्र’लाई हिर्काउने अवसर पनि दिएको छ। त्यसको प्रस्थानविन्दु बन्न सक्छ, बाँसबारी र बालमन्दिर प्रकरण।

चराहरू, फेरि बोलाउँछौ त खोप्रा!

खोप्रासम्मको पैदल यात्रामा ६५ प्रजातिका चरा देखिए। थप समय भएको भए र खयर तालसम्म पुग्न पाएको भए अझै देखिन्थे होला। कतिपय चरा देखिए पनि धेरै हिमाली चरा त्यस यात्रामा छुटे।

पृथ्वीनारायण शाहकी बुहारीमाथि लागेको व्याभिचारको आरोप

शक्तिमा आउनासाथ आफूमाथि व्याभिचारको बातसमेत लगाउने आफ्ना विरोधी दलका सदस्यहरूको दमनमा डटेर लागिन् पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी।

टोपबहादुर, टापबहादुर र ओलीको ‘डिस’

नक्कली शरणार्थी प्रकरण तीन जना प्रधानमन्त्रीको कार्यकालसम्म फैलिएको देखिन्छ– के देउवा, ओली र दाहाल यसबारे अनभिज्ञ थिए? यति ठूलो नेक्सस प्रधानमन्त्रीको जानकारीबिना सञ्चालित हुन सम्भव थियो?

बजेटमा सरकारले चाहेर पनि चमत्कार गर्न सक्ने अवस्था छैन

वार्षिक बजेटको सिलिङ १७ खर्ब बराबरको हो। त्यसमध्ये सवा १० खर्ब रुपैयाँ जुनसुकै सरकार आए पनि कर्मचारीको तलब भत्ता, नियमित, प्रशासनिक, सामाजिक सुरक्षा भत्तालगायतका अनिवार्य दायित्वमा जान्छ।

एक दशकपछिको नेपाल : सामूहिक पलायनको त्रास 

नेपालीहरू विदेशमा स्थायी रूपले बस्न थालेपछिको पहिलो पुस्ताले बल्ल राम्रोसँग पाइला टेक्न थालेका छन्। उनीहरूले नेपालको सम्पत्ति बेचेर विभिन्न गैरकानूनी माध्यमबाट धमाधम आफू बस्ने देशमा लान थालेका छन्।

नेपाली क्रिकेटको विकास : पूर्वाधार नै पूर्वसर्त

टीयु क्रिकेट मैदानका अतिरिक्त माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदानको काम सकेर अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता गराउन सकिन्छ।

नेपाली कांग्रेसको मधेश कार्यदिशा

मधेश प्रदेशमा सबैभन्दा धेरै जनसंख्या भएको मधेशी  क्लस्टरभित्र पनि निश्चित व्यक्ति, जाति, वर्ग र समुदायको मात्र प्रभाव रहेको हुँदा अरू जातजातिको उत्साह घटेको छ।

५० वर्षअघिको अमेरिका, ५० वर्षअघिको नेपाल

विदेशका मानिस नेपालका सुन्दर हरिया डाँडा र मोहक हिमशृंखला हेर्न आउँछन्, तर तुवाँलोले छेकेका कारण रित्तै फर्किनु पर्‍यो भने अर्को पटक उनीहरू यहाँ आउने छैनन्।

कांग्रेस सुधारको खाका: गठबन्धनलाई 'गुडबाई' र विशेष महाधिवेशन

संगठन सुदृढ पार्ने र गठबन्धनबाट बाहिरिने अजेन्डालाई मूर्तरूप दिन नेपाली कांग्रेस यथाशक्य चाँडो वैधानिक प्रक्रियामा जानै पर्छ। त्यसका लागि सबैभन्दा उपयुक्त मञ्च हो केन्द्रीय महाधिवेशन।

उड्डयन क्षेत्रमा भ्रामक समाचार र रोकथाम

प्रश्नैप्रश्न माझ विभिन्न अड्कलबाजीहरू शुरू भए। जहाजको 'फलोअप' गर्दा सो उडान निर्धारित समयभन्दा केही ढिला गरेर पूर्व निर्धारित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गर्‍यो। म ढुक्क भएँ। 

के समालोचना मरेकै हो?

सत्ता र सञ्चार प्रविधिले आज रचना गरेको दृष्टिकोण र प्रवृत्ति आलोचनात्मक चेतनाको विरोधमा छ। व्यक्ति आफ्नो सत्यलाई, अनुभव र बुझाइलाई नै सबैथोक ठान्दैछ। यसको प्रभाव सिर्जनाको संसारमा पनि पर्दैछ।

रविजी, यस कारण चाहिन्छ प्रस्ट विचार

२०४६ सालयता नेपालमा धेरै पार्टी र उम्मेदवारले चुनाव जितेका र हारेका छन्। चुनाव हारेकै रोषमा पार्टीका समर्थकले साम्प्रदायिक घृणा फैलाएको अहिलेसम्म थाहा छैन।

बालेन भर्सेस बालेन

बालेन भर्सेस बालेनको उल्झनबाट अगि बढ्ने, कि 'गजब दनक दियो' भन्नेहरूको काँधबाट बन्दुक चलाइरहने उनकै हातमा छ।

किन जटिल छ राजनीतिक पार्टीको सुधार र पुनर्संरचना?

पार्टीको पुनर्संरचनाका लागि एउटा सशक्त राजनीतिक आन्दोलन चाहिन्छ-चाहे त्यो सडकमा होस् वा पार्टीभित्र।

बजारवादको विभेद: महिलाको यौनस्वास्थ्यमा पुरुष नियन्त्रण

परिवार नियोजनका साधन प्रयोग गर्नुअघि कति जोडीले/महिलाले डाक्टरसँग परामर्श लिन्छन् होला? अझ अविवाहित जोडीको हकमा परामर्शको अवस्था कस्तो होला? यसबारे नेपालको स्वास्थ्य क्षेत्र चिन्तित देखिँदैन।

जनता थप धैर्य गर्नेवाला छैनन्

रास्वपाजस्ता सिद्धान्त, विचार र कार्यदिशासमेत स्पष्ट नभइसकेको पार्टी विकल्पका रूपमा आउनुको अर्थ जनता राजनीतिमा विकल्पका लागि छटपटाएका छन् भन्ने हो।

जनतामाथि अपमानको जवाफ

चाहेर पनि जनता अब कांग्रेस, एमाले र माओवादीको किल्ला बन्न जाने छैनन्। समय अघि बढ्यो। जनता अघि बढे। आँधीलाई रोक्न हत्केलाहरू काफी हुने छैनन्। अहिले त घण्टी बज्यो, बाजा बज्न बाँकी छ।

उपनिर्वाचन परिणाम : धेरै हतारोमा छन् नेपाली

केही दिन पहिले स्वर्णिम वाग्लेका लेख संकलित किताब आधाजसो पढेँ। उनको किताब पढेर निराशाबाहेक केही हात लागेन।

जहाँ कांग्रेस कार्यालयमा पनि रविको चर्चा थियो

बिहानै राखिएको सभामा भीड बढ्दै गयो। कोही कविता भन्न थाले, कोही भाषण गर्न। श्रोताले साथ दिइरहे। धेरैका हातमा साना घण्टी थिए। जब उत्तेजित हुन्थे, घण्टी हल्लाउन थालिहाल्थे। त्यो आवाज उत्साहको थियो।