AnonymousUser

Logout

आत्मसम्मानको लडाइँ: एक पेसाकर्मीको भोगाइ

मेरो एक साथी उमेरअनुसार वक्षस्थल विकास हुँदै गर्दा झुकेर हिँड्न थाली। यो कस्तो बाध्यता, आफ्नो शरीरमा भएको स्वाभाविक जैविक विकासलाई किशोरी उत्सवको रूपमा लिन सक्दिन?

सम्बन्धविच्छेद: श्रीमान् घरमा, श्रीमती सडकमा

निरन्तर खटेर घरमा आर्थिक उपार्जन गर्ने महिलालाई अंश वा खर्चबाट वञ्चित गर्ने कानून संविधानको मर्मविपरीत छ। यस व्यवस्थाले लैंगिक विभेद मात्र नभई जीविकामा नै आघात पार्छ।

संसद‍्मा गम्भीरताको खाँचो

संसदीय प्रक्रिया, कानून निर्माणका मूल्यमान्यता र विधिशास्त्र, संसदीय निगरानीका सीमा, राजनीतिक संस्कार र संसदीय आचरण अभ्यासबाटै सिक्न सकिने विषय हुन्।

अल्बर्ट पिन्टोको ‘रिवाइन्ड’

अख्तर एउटा अन्तर्वार्तामा भन्छन्, “आजभोलि त्यस्ता चरित्र/पात्र लेखिँदैनन्। किनकि ती पात्र विगतमा जसका विरुद्ध संघर्ष गर्थे अहिले आफैँ त्यही बन्न चाहन्छन्।” 

चन्द्रशमशेरलाई सम्झाइरहने सुधारहरू

दासप्रथा उन्मुलन गर्दा सदर टुँडिखेलमा खरीको बोटबाट चन्द्रशमशेरले दिएको भाषण अहिलेसम्मकै पहिलो लामो भाषण भएको छ। ८० पृष्ठको लिखित भाषण चन्द्रशमशेर आफैँले पढेर पूरा गर्न सकेका थिएनन्। 

महिलालाई 'दर्जा नदिने' हाम्रो सामाजिकीकरण

हाम्रो सामाजिकीकरणले परिवारको नाममा अझै पनि महिलालाई समान, स्वतन्त्र र उन्मुक्त व्यक्तिको रूपमा स्विकार्न सकिरहेको छैन। पुरुषहरू आफूखुशी जताततै हिँड्न र निर्णय गर्न स्वतन्त्र छन्।

वैदेशिक रोजगारी: ‘रेमिट्यान्स’को बदलामा सुरक्षा र आत्मसम्मान

रोजगारका निम्ति नेपालीहरू बिदेसिने क्रम नौलो भने होइन, भलै अहिले पहिले कहिल्यै नेपाली बिदेसिएका थिएनन् झैँ भाष्य निर्माण गर्न खोजिँदैछ।

‘भगवन्’, मन्दिर कसरी धाऊँ?

‘निर्मितले स्वयं निर्माताकहाँ अर्को उसै/उनैको निर्माण लगेर चढाउनुको तादात्म्य नरहेको’ सो भजनको सार अत्यन्त दार्शनिकपूर्ण छ।

अर्को विश्व सम्भव छ : सुदूर आशा देखाउने भाग्यवादी नारा

बिगार जति यहाँ र यही विश्वमा गरेर ‘अर्को विश्व सम्भव छ’ भन्नु बेइमानी हो। विगतका अनुभव र चेतनाको विकासक्रमलाई चटक्कै बिर्साएर आगतको कल्पनामा अल्मल्याउनु हो।

एआई: कम्प्युटर र रोबोटिक्स हुँदै बढेको लोभलाग्दो विकास

अहिले विभिन्न देशमा एआईसँग सम्बन्धित नीतिगत पहल र 'इकोसिस्टम'को विकासमा तीव्र क्रियाकलाप सञ्चालन भइरहेको छ। अमेरिका, फ्रान्स, चीन, जापान, बेलायतलगायत देशले एआई रणनीति नै ल्याएका छन्।

बालकुमारी प्रकरणमा निभेको ‘ज्वाला’को नैतिकता

अहिलेसम्म चाम्रो भएर बसेका मन्त्रीबाट नैतिकता प्रदर्शनको अपेक्षा गर्न सकिएन। त्यसो हुँदाहुँदै पनि प्रधानमन्त्री पुष्पकमल दाहालले यसमा जबाफदेहिता खोजून् भन्ने अपेक्षा छ।

मनीषा कोइरालाको राष्ट्रवाद

मनीषाको राष्ट्रवाद त्यही राजशाहीवाला हो, जहाँ राजालाई बिलकुलै जनताको समस्याको बोध हुँदैन। सर्वत्र छेलोखेलो भएका शासकलाई भोकले मर्ने जनताको दुःख के थाहा?

‘हजुरबुवा र बुवाले मात्र बोलेर भाषा जोगिँदैन’

कुनै भाषा इतिहासमा धेरै शताब्दीसम्म पनि परिवर्तन भएका हुँदैनन्। भोट बर्मेली भाषामध्ये लिम्बू भाषा कम परिवर्तन भएको भाषा हो। यो भाषाको जुन पुरानो व्याकरण थियो, त्यो उनीहरूको पुर्खाको जस्तै छ।

‘झटारे उपाय’ले निस्कन्न बाँदर–मानव द्वन्द्वको समाधान

हामीलाई कस्तो समाधान चाहिएको हो र समस्या बाँदरसँग के कुरामा छ? बाँदरले बाली खाएका कारण समातेर तिनलाई जंगल र कृषिभूमिबाट निमिट्यान्न पार्न खोजेका हौँ?

जलदेवताको शरणमा

पानी नआएर पारा तातिरहेको फाफुराले जलदेवतालाई खाउँला जसरी हेरेर भन्यो, ‘संसार कहाँबाट कहाँ पुगिसक्यो। तपाईं उही दन्त्यकथाको युगमा हुनुहुन्छ। जहिले नि कुनै दाउरेले बञ्चरो हराएर मात्रै तपाईंलाई गुहार्छ?’

सुवर्णप्रभाले पाएकी थिइन् राजा गीर्वाणयुद्धको पहिलो नायबी

जेठी महारानी राजराजेश्वरीलाई ताँवापत्र गरेर नायबीको अख्तियारी दिइनुअघि नै रणबहादुर शाहले आफ्नी माहिली रानी सुवर्णप्रभालाई नाबालक राजाको नायबीको अख्तियारी दिएको लालमोहर फेला परेको छ।

पत्रकारिताले नै बचाउनेछ पत्रकारितालाई

मिडियाले के बुझ्नुपर्छ भने सबैतिर चोर औँला देखाइरहँदा बाँकी चार वटा औँलाले आफूतिर नै देखाइरहेका छन्। प्रविधिको विकास र सामाजिक सञ्जालमा मानिसको उपस्थितिसँगै यो बढ्दै जानेछ भन्ने मिडियाले बुझ्नुपर्छ।

छाउघर भत्काउन धामीलाई अघि लगाऔँ

परम्परालाई हठात् तोड्न र अन्त्य गर्न सकिँदैन, तर व्यवस्थित गर्न सकिन्छ। यसका लागि उचित पहल लिनुपर्छ। आस्थासँग सरोकार राख्ने विषयमा आस्थावान्‌लाई चोट नपुर्‍याइ सकारात्मक परिवर्तन गर्न सकिन्छ, गर्नुपर्छ

कोही किन नेपाल फर्कन्छ?

देशमै केही गर्ने अवसर हुँदा विदेशको राम्रो कमाइ र उच्च सुविधासमेत त्याग्न कतिपय तयार हुन्छन्। तर, राजनीतिक र सामाजिक वाधा अड्चन नहटेसम्म अधिकांश नेपाली युवाको पहिलो रोजाई विदेश नै रहने देखिन्छ।

तथ्यभन्दा हल्लाले बिगारेको नेपाली अर्थतन्त्र

समस्या पहिचान गर्न विभिन्न सरकारी अधिकारी र निकायबीच सहकार्य र समन्वय हुनुपर्छ, न कि एक-अर्कामा आरोप-प्रत्यारोप र वक्तव्यबाजी।