AnonymousUser

Logout

‘दूधपोखरी’को आलोकमा सुशासन र आर्थिक विकास

कुनै राम्रो नेतृत्व आउँछ र उसले माथिबाट सुशासनको बिगुल फुक्छ, अनि फेदैसम्म सुशासन कायम हुन्छ भन्ने भ्रममा हामी बाँचिरहेका छौँ।

प्रभावशाली प्रतिपक्षी बन्ने बाटोमा बढोस् कांग्रेस

प्रत्येक कांग्रेसीले सत्ता गुम्यो भन्दै रुवाबासी गर्न छाडेर संगठनलाई कसरी विश्वासिलो र बलियो बनाउने भन्नेतर्फ मन बनाउनु मुनासिब हुन्छ।

बालबालिकामाथि हुने यौन दुर्व्यवहार: विधिदेखि व्यवहारसम्म

स्कुल, कलेज तथा होस्टेलमा समेत यौनहिंसाका घटना हुने गरेका रिर्पोट बारम्बार आउने गरेका छन्। शिक्षक तथा होस्टेल वार्डेन नै यस्ता कुकर्ममा संलग्न भएको पाइएको छ। 

अर्घाखाँचीका सोम, सिंहदरबारका सामन्त

मिल्नु नराम्रो नहुनु पर्ने हो, तर हामीले भोगेको राजनीतिक र राजकीय चरित्रलाई केलाएर हेर्दा धेरै चिज मिलेरै बित्यास पारेका छन्। 

माछा ट्यांकीको सार्क, राजनीतिको आहाल

जसरी बासी माछा गन्हाउँछ र यसले स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ, त्यसरी नै बासी विचारले समाजलाई दुर्गन्धित र रोगी बनाउँछ।

रैती हो, मलाई राजा बनाऊ

जति बखान गरे पनि कुरो उही हो। मलाई राजा बनाउन रैतीले आफ्नो योग्यता अझै प्राचीनकालीन बनाउनुपर्‍यो। ढाड अझै झुकाएर हिँड्न थाल्नुपर्‍यो।

को देख्छ, को देख्दैन?

तपाईं कसरी नुहाउनुहुन्छ? आबुई! खाना पनि पकाउनुहुन्छ? अनि सपना कसरी देख्नुहुन्छ? यस्ता प्रश्नहरूसँग हामी अव्यस्त भइसक्यौँ। यस्ता प्रश्नको उत्तर दिँदादिँदा कति साथी थाकिसके। कति चाहिँ रिसाइहाल्छन्।

राजनीतिक ‘स्टार्टअप’मा संकट– उता शराब, यता सहकारी

आपलाई आइलागेको आपत र रविलाई भइरहेको राहतमा भिन्नता छ। मोदी सरकारले विपक्षी नेताविरुद्ध केन्द्रका एजेन्सी लगाइदिएको छ। यता रवि प्रतिपक्षमा रहँदा पनि दोहोरो पासपोर्टमा मुद्दा चलाउन नपर्ने निर्णय गरियो।

कक्षा १२ को परीक्षा पो माध्यमिक परीक्षा!

कक्षा ११ र १२ लाई स्कुलमा गाभिसकेपछि १० मा कसरी माध्यमिक शिक्षा परीक्षा भयो? ‘स्कुल लिभिङ सर्टिफिकेट एक्जामिनेसन’ त कक्षा १२ कै परीक्षा हो र हुनुपर्छ। 

शिक्षामन्त्रीज्यू, अक्षम शिक्षकलाई ससम्मान बिदा गरौँ

कसैले सेवामा बढी अवधि बिताउँदैमा उसमा संस्थाको नेतृत्व गर्ने क्षमता छ भन्ने हुँदैन। भर्खरको युवा पनि प्रधानाध्यापकका लागि योग्य हुनसक्छ।

बच्चालाई 'तपाईं' भन्दा तपाईंको अहम्‌मा ठेस पुग्छ?

भाषिक सम्बोधनको कुरा आखिर विचार र चेतनाकै हो। भाषिक प्रयोगमार्फत कसैलाई आफूतल या आफूमाथि ठहर गर्न हामी खोजिरहेका छौँ भने त्यो साह्रै 'झुर' हो।

लिम्बूको इतिहास, लिम्बुवानको कथा

दाजु लिलिमहाङले खाम्सोसोहाङलाई छोडी केही हजार सेना लिई सुनकोशीको तिरैतिर अरुणपूर्व हुँदै तावालुङ, सुसुवादेन, ताक्लृुङ पुगे। यहीँ राजधानी बनाए। लिम्बुवानको पहिलो ऐतहासिक राजधानी यही थियो।

विभेद भोग्नेले नै किन गर्छन् विभेद?

राजनीतिक र सामाजिक चेत भएकालाई त सहजै अपमानजनक सम्बोधन गरिन्छ भने उत्पीडन र वञ्चितीकरणमा परेका दलित तथा अपांगता भएका महिलाप्रति तिनले कस्तो व्यवहार गर्लान्?

अति भो निराशाको राजनीति, बाटो फेरौँ

अहिले साना दल सरकार निर्माण र विघटनकेन्द्रित हुने होइन। यसले उनीहरूकै दीर्घकालीन राजनीतिलाई अहित गर्छ। उनीहरू आशाको राजनीतिका पहरेदार बन्नुपर्छ। २०८४ निष्ठाको राजनीतिको वर्ष हुनुपर्छ।

अतिथि असुरो भव:

पहराजति प्लटिङ गरेर गायब बनाइसकेका छन्। मुहानको पानी सुकेर छहरा देख्न नपाएको कति भइसक्यो। यस्तो अवस्थामा अब बाँकी भएको एउटा महरालाई पनि मासेर सकाउने भए कि क्या हो भन्ने फाफुरालाई पिर परिसकेको छ।

परशु प्रधान: मर्निङ वाकमा छुटेको एउटा कथा

२०३७ सालमा नवौँ संस्करण प्रकाशन भएको ‘सामान्य ज्ञान: डाइजेष्ट’ का लेखक नेत्रबहादुर थापा र पीआर प्रधान हुन्। वास्तवमा यो किताबका मूल लेखक नेत्रबहादुर थिए र उनको मृत्युपछि परशुको नाम जोडियो।

चुनाव लड्न राज्यले नै दलहरूलाई पैसा हालिदिनुपर्छ

चुनाव लड्नका लागि जुनसुकै पार्टीलाई पैसा आवश्यक पर्छ। पहिले त यो तथ्य स्वीकार गर्नैपर्छ। पार्टी कसैको बन्धक नहोस् भन्नका लागि पनि यस्तो व्यवस्था हुनुपर्छ।

चुनावी चन्दाले चर्काएको माहोल

जनमानसमा बेदाग ठानिएका मोदीको सफेद कुर्ता–पाइजामामा चन्दा काण्डले दाग बसाल्ने सम्भावना देखिँदैछ।

मार्च २१: दलनको साझा धरातल

राममनोहर लोहियाका अनुसार जात व्यवस्थामा आधारित समाजमा आफूभन्दा माथि रहेर कसले शोषण गरिरहेको छ भन्दा पनि आफूभन्दा तल कुन जात छ र दलन गर्न पाइएला भन्ने मनोविज्ञानले जबरजस्त काम गरिरहेको हुन्छ।

परशु : जो सधैँ यायावर रहे...

एउटै व्यक्तिको बदलिरहने चरित्र सम्झेर परशु आफूलाई उदेक लाग्ने बताउँथे। जस्तो, एउटा व्यक्ति बिहान ट्युसन मास्टर, दिउँसो क्लर्क, बेलुका कोही फूलमाया नामकी केटीको प्रेमी र राति पत्नीको प्यारो पति हुन्छ।