AnonymousUser

Logout

बिजोग ‘आर्काइभिङ’ : संसद्‍मै छैन संसदीय इतिहासको सद्दे अभिलेख 

नेपालले संसदीय अभ्यासका साढे ६ दशक बिताइसक्यो। तर संसद् सचिवालयमा पछिल्लो एक डेढ दशकका संसदीय अभिलेख र दस्ताबेज भेट्टाउन समेत धौ–धौ छ। 

गोरखा सैनिकलाई ब्रिटिस सरकारले समान व्यवहार गरेन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा सैनिकको समस्या समाधानका लागि सरकार जिम्मेवारीपूर्ण ढंगले अभिभावकत्व प्रदान गर्ने बताए।

कान्ति बाल अस्पतालका निर्देशकको स्वीकारोक्ति– व्यवस्थापकीय कमजोरीले बालिकाको ज्यान गयो

पीडितका आफन्तले परिवारले न्याय पाउनुपर्ने माग गरेका छन्। उनीहरूले न्याय नपाए अदालत जाने चेतावनीसमेत दिएका छन्।

ओरेण्टलका बचतकर्ताको रकम फिर्ता गर्न किन आलटाल गर्दैछ समस्याग्रस्त सहकारी व्यवस्थापन समिति?

ओरेण्टलमा १ लाख रुपैयाँभन्दा कम बचत गर्ने ५१९ जनालाई साउनभित्रै रकम वितरण सक्नेगरी सूचना प्रकाशन भएको थियो, तर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आलटाल गरिरहेको छ।

टीआरसी विधेयक अध्ययन उपसमितिको म्याद ७ दिन थपियो

उपसमितिले थप गरिएको समय सीमाभित्र पनि कार्यसम्पादन गर्न नसकेपछि पुनः समयसीमा थप गरिएको छ।

रोहितको कप्तानीमा एक दिवसीय विश्वकप खेल्ने भारतीय टोली घोषणा

एशिया कपका लागि छनोट भएका विकेटकिपर ब्याट्सम्यान सञ्जु, तीव्र गतिका बलर प्रसिद्धि कृष्ण र युवा ब्याट्सम्यान तिलक बर्मा भने टोलीमा परेनन्।

पुटिनलाई भेट्दै उत्तर कोरियाली नेता किम, युक्रेन युद्धमा सहयोगबारे छलफल हुने अमेरिकी दाबी

यतिखेर रुसलाई हतियार तथा सेनाकाे आवश्यकता छ भने उत्तर काेरियालाई पैसा र खाद्यान्नकाे। त्यसैले हतियार सहयाेग र केही सम्झाैता गर्न किम पुटिनलाई भेट्न गइरहेका हुन्। 

विद्यमान ऐननियममा सुधारसहितको कार्ययोजना बनाउन लेखा समितिको निर्देशन

लेखा समिति सभापति ऋषिकेश पोखरेलले अर्को बैठकमा प्रस्तुत गर्ने गरी बेरुजु फर्स्योट, विद्यामान ऐननियममा सुधार र प्रतिबद्धतासहितको कार्ययोजना बनाउन समितिसचिवलाई निर्देशन दिएका छन्।

नेप्से ६.४५ अंकले घट्यो, कारोबार रकम ७९ करोडमा सीमित

कारोबार भएका १३ उपसमूहमध्ये मंगलबार दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।

भलिबल खेलाडीलाई मासिक ५ हजार तलब दिने संघको घोषणा

खेलाडीलाई आर्थिक रूपमा सहयोग पुर्‍याउने उद्देश्यले तलब दिन शुरू गरेको संघले जनाएको छ।

नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु

जापानिज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईंको भनाइ छ।

प्रधानमन्त्री र काठमाडौँका मेयरप्रति शेखरको टिप्पणी : अराजक अभिव्यक्तिले देश चल्दैन

जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजकता निम्तिने किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने कांग्रेसका नेता डा. शेखर कोइरालाको भनाइ छ।

नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतले गर्‍यो अनुमोदन

भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ। यो निर्णयसँगै नेपालको बिजुली भारतीय बजारमा सहज रूपमा लैजान बाटो खुलेको छ।

नेपालले चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम राख्दा बुद्धिमत्ता हुन्छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताएका छन्।

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसँग सोधपुछ 

सुन तस्करी प्रकरण अनुसन्धान गरिरहेको सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनसँग सोधपुछ गरेको छ।

कान्ति बाल अस्पतालमा ५ वर्षीया बालिकाको मृत्यु, लापरबाही भएको भन्दै पीडित पक्षको प्रदर्शन

अस्पतालको ‘इमर्जेन्सी’मा लगिएका बालकलाई दुई घण्टा बाहिर राख्न लगाइएको र सोही बेला उनको मृत्यु भएको पीडित परिवारको भनाइ छ।

बरमझियाको पेडा: नाम होस् तर बदनाम नहोस्

राजमार्गमा आवतजावत बाक्लिएपछि बरमझियाको पेडाको महिमा पूर्व–पश्चिम यात्रा गर्नेहरूसँगै देशभर पुग्यो। पसल थपिए, बजार बढ्दै गयो। बैजनाथ बाजे र बरमझियाको पेडा एक चर्चित ‘ब्रान्ड’ बन्यो।

एशिया कपमा नेपाल: पाकिस्तानविरुद्ध हतास, भारतविरुद्ध सम्हालिएको प्रदर्शन

पाकिस्तान र भारतसँग पहिलोपटक ओडीआई खेलिरहेको नेपालले गुमाउनुपर्ने केही थिएन। तर पाकिस्तानसँग नेपाली टोली दबाबमा आउँदा खेल एक पक्षीय भयो। अर्को खेलमा भने नेपाली टोलीले भारतलाई दबाबमा राख्न सक्यो।

कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा: गृहमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय गृहमन्त्री श्रेष्ठले बताएका छन्।

हुलाकी सडकमा ठेकेदारको लापरबाही, कञ्चनपुरमा २ खण्डको निर्माण अलपत्र

पाँचौँ पटकको म्यादमा पहिलो प्याकेज (डोकेबजार–बेलौरी)खण्ड निर्माण सकिएको छ। बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा ९.५ किलोमिटर सडक मात्र कालोपत्र भएको छ।