AnonymousUser

Logout

सुस्ताएकाे उद्याेग क्षेत्रलाई चलायमान बनाउन ललितपुरमा महिला उद्यमी मेला

८० वटा स्टल रहेको मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ति, लगायत सामग्रीहरू छन्।

सिंहदरबारमा आगो लाग्दा सुतिरहेका राजालाई खबर सुनाउन जर्नेल डराए

म बालेन शाहको समर्थक नै हुँ। तर उनले ‘सिंहदरबारमा आगो लगाउँछु’ भन्नु हुँदैन थियो। हामीले त सिंहदरबारमा साँच्चै आगो लागेको देखेका छौँ, त्यो निकै दर्दनाक थियो।

काठमाडौँमा संयुक्त सैन्य अभ्यास हुँदै, अमेरिकी सैनिक टोली बिहीबार आइपुग्ने

संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाले जनाएको छ।

टी–२० विश्वकप एशिया क्षेत्र छनोटकाे फाइनलमा पुग्न नेपालले थाइल्यान्डसँग खेल्ने

आउँदाे शुक्रबार हुने थाइल्यान्डसँगकाे खेल जितेमा नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने छ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

रिपोर्टर्स क्लब नेपालमा आयाेजित एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा उनीमाथि आक्रमण भएकाे  हाे।

सामाजिक सुरक्षा कोषद्वारा ५ अर्ब ६७ करोड दाबी भुक्तानी

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ६५ करोड ८२ लाख ५० हजार र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत सात करोड ८० लाख ८७ हजार रुपैयाँ भुक्तानी गरेको छ। 

५१ वटा विद्युतीय द्रुत चार्जिङ स्टेसन सञ्चालनमा

करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप र कार तथा २५ वटामा  साना/ठूला कार चार्ज गर्न सकिनेछ। 

कक्षा १२ को पूरक परीक्षा तालिका परिवर्तन, असोज ९ र १० गते सञ्चालन हुने

यसअघि परीक्षा असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको थियो। परीक्षा शुल्कबापत प्रतिविद्यार्थी ६०० रुपैयाँका भदौ २२ गतेभित्र बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ।

अस्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो 

मलेसियाले अस्ट्रेलियाबाट बर्सेनि ५५ लाख डलर बराबर गाईभैँसी आयात गर्दै आएको छ। अस्ट्रेलियाबाट सबैभन्दा धेरै गाईवस्तु आयात गर्ने देश इन्डोनेसिया हो।

प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

‘मानव बेचबिखनको अवस्था भयावह छ, राष्ट्रिय नीति छिटो बनाउनुपर्छ’

बुधबार विभिन्न कार्यक्रम गरि मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस मनाइँदै छ। नेपालमा २०६४ सालदेखि यो दिवस मनाउन थालिएको हो। 

सुदूरपश्चिममा डेंगीको उच्च जोखिम, सबै पालिकामा लामखुट्टेको अध्ययन गरिँदै

प्रदेशभरिमा सबैभन्दा बढी कैलालीमा २३२ र सबैभन्दा कम बैतडीमा छ जनामा डेंगी संक्रमण देखिएको छ। संक्रमण दिनहुँ बढ्दो क्रममा रहेको छ।

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी, हरिप्रसाद रिजाल २ मतले पराजित

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रोल्पाका पूर्ण बहादुर बुढामगर र बर्दियाका लीला रानामगर विजयी भएका छन्।

बुर्किना फासोमा जिहादी आक्रमण: ५३ जनाको मृत्यु, भिडन्त जारी

जिहादीले सन् २०१५ मा मालीमा आक्रमण गरेयता १६ हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको छ। 

संकटमा पदमार्ग, स्थानीय श्रमिक प्रभावित

२०६९ सालसम्म बेँसीशहरको मनाङे चौतारा, पुमाखोला, चनौटे आसपास बस्ने भरियाले विदेशी पर्यटकको भारी बोक्दै २१ दिनको यात्रा गर्थे। कोही मनाङ प्रवेशपछि मनासलु पदमार्गको बाटो गोरखा लार्केपासतर्फ लाग्थे।

जलवायु न्यायलाई प्राथमिकता दिन आग्रह

ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले जलवायुजन्य चुनौती सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको र त्यसका लागि पहल गर्ने बताएका छन्।

कोशी र बागमतीमा हल्का वर्षाको सम्भावना 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया अविलम्ब अघि बढाउन सांसदहरूको माग

सांसदहरूले कानून न्याय तथा मानवअधिकार समितिले कारागारभित्र हुने गरेको मौलिक अधिकार र मानवअधिकार उल्लंघनका घटना अध्ययनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

भारतले नेपालका थप चार आयोजनाको १८० मेगावाट बिजुली किन्ने

नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ११० मेगावाट गरी १८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको छ।

‘विश्वासको मत’माथि विवादसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो।