AnonymousUser

Logout

सरकार र नियामक निकायहरूले लिएको गलत नीतिका कारण अर्थतन्त्रमा समस्या आयो : अध्यक्ष ढकाल

 नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र नियामक निकायहरूले लिएको गलत नीतिका कारण अर्थतन्त्रमा समस्या आएको बताएका छन्।

शुल्कवृद्धिको विरोधमा अनशनरत विद्यार्थीको स्वास्थ्य नाजुक बन्दै, डिन कार्यालय मौन

शुल्कवृद्धि फिर्ता नभएसम्म जारी राख्ने अडानका साथ क्याम्पसका विद्यार्थी सुलभ चापागाईंले अनशन थालेको १० दिन बितिसकेको छ। तर माग सम्बोधन गरेर अनशन तोडाउन डिन कार्यालय अग्रसर देखिएको छैन। 

अफ्रिकी मुलुक  ग्याबोनमा सेनाद्वारा सत्ता कब्जा, 'कु'विरुद्ध बाेल्न राष्ट्रपतिकाे आग्रह

सैन्य अधिकारीहरूले ‘कू’ गरेपछि ग्याबोनका राष्ट्रपति अली बोन्गोले एक भिडियोमार्फत आफ्ना ‘साथीहरू’लाई  ‘कु’ विरूद्ध बाेल्न आह्वान गरेका छन्।

भुटानी शरणार्थीको अधिकार रक्षाका लागि प्रधानमन्त्रीसँग आग्रह

भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीहरूले नेपालीभाषी भुटानी शरणार्थीका समस्या समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका हुन्।

कानून भन्छ– ‘गरिबको गाँस खोस्नु अपराध’, काठमाडौँ महानगर भने त्यही गर्छ

काठमाडौँ महानगरले नै दिएको तथ्यांकअनुसार बितेका दुई वर्षमा एक हजार ६५२ जनाको सामान उसले जफत गरेको छ। खाद्यअधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ ले यसो गर्नुलाई फौजदारी अपराध मानेको छ। 

पाकिस्तानविरुद्ध नेपालको खराब शुरूआत, २ ओभरमै ३ विकेट गुमायो

पाकिस्तानकाे मुल्तानमा जारी एशिया कपमा पहिलाे ओभरमै दुई विकेट गुमाएकाे नेपालले दाेस्राे ओभरमा थप एक विकेट गुमाइसकेकाे छ। 

बाबर र इफ्तिखारको शतक, नेपालले पायो ३४३ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको हो।

जी–२० शिखर सम्मेलनलाई लक्षित गर्दै भारतको दिल्लीमा बाँदर नियन्त्रण शुरू

भारतले अध्यक्षता गरिरहेको याे सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिकालगायत देशका प्रमुख आउने सम्भावना छ।

गडुवा खोलामा पोखरा महानगरको बेवास्ता, मापदण्ड नतोक्दा अतिक्रमणले निम्तिँदैछ जोखिम

पोखरा महानगरले २०७५ सालमा भौतिक संरचना निर्माणका लागि मापदण्ड बनाउँदा लेखनाथको गडुवा खोलालाई समेटेको थिएन, जसकारण अतिक्रमण बढ्दै जाँदा आसपासका बस्ती जोखिममा पर्न थालेका छन्।

कार्यान्वयनमा आयो एमसीसी परियोजना

 सम्झौता भएको ६ वर्षपछि अमेरिकी सहायताको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ।

काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश- साबिककै विद्यालय व्यवस्थापन समितिलाई काम गर्न दिनू

महानगरपालिकाले असार ३० गतेको नगरसभाबाट आफ्नो शिक्षा ऐन, २०७५ लाई संशोधन गरेर विद्यालय व्यवस्थापन समितिहरू विघटन गर्दै वडाअध्यक्षलाई व्यवस्थापन समितिको अध्यक्ष बनाउने व्यवस्था गरेको थियो ।

२८ ओभरमा नेपाललाई ४ विकेटकाे सफलता

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गर्दै तेस्राे सफलता हात पारेकाे केही बेरमै सन्दीले विकेट लिएर चाैथाे सफलता दर्ज गरे।

माओवादी नेता महराका छाेरा राहुल पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी)ले पूर्वसभामुख महराका छोरा राहुललाई बुधबार दिउँसाे काठमाडाैँबाट पक्राउ गरेको छ। 

पाकिस्तानविरुद्ध नेपालले लियाे दुई विकेट

पहिलाे विकेटमा फकर जमान र दाेस्राे विकेटमा उल हकलाई लिएकाे हाे।

पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैन : मन्त्री किराँती

मन्त्री किराँतीले नेपालीहरूको प्रमुख श्रमगन्तव्य खाडी मुलुकबाट पनि पर्यटक ल्याउनमा जाेड दिनुपर्ने बताए।

पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्दै

एशिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको हो।

पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्दै

एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको हो।

संसदीय समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन

समितिमा आउने विधेयकहरूलाई आवश्यकताअनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि सभामुखले निर्देशन दिएका छन्।

नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ

भारत महाराजगन्जका राहुल कुर्मीराहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशंकर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए।

केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जामा महोत्सव

खस नेपाली भाषाको जन्म थलोसमेत रहेको सिञ्जा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय र प्रदेश सरकारले पहल थालेका छन्।