AnonymousUser

Logout

प्रधानमन्त्री दाहालद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी

उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर बुधबार स्वदेश फर्किएका हुन्।

धार्मिक तथा जातीय द्वन्द्वले यसरी तहसनहस भएका छन् कैयौँ देश

धर्म वा जातका नाममा अतिवाद मौलाउँदा निम्तिने कलहको घाउ कतिसम्म कहालीलाग्दो हुन्छ भनेर देखाउने एउटा होइन, धेरै देशका उदाहरण सामुन्नेमा छन्। 

बाँकेमा मुस्लिम समुदायका अगुवाहरूले यसरी मनाए दशैँ

बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले दशैँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैंँ यसरी नै मिलेर मनाउने गरेको बताए।

हङकङसित यूएई ६९ रनले पराजित

यूएईसँगको खेल जिते पनि रनरेटका आधारमा भने यूएई अगाडि भएकाले हङकङले फाइनलमा स्थान बनाउन सकेको छैन।

पठाओको लोगो परिवर्तन, यस्तो छ कारण 

झोला बोकेर दुईपांग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तन भइ नयाँ लोगो सार्वजनिक भएको हो।

प्रहरी जवानले आफैलाई गाेली हाने

घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

गाजामा इजरायली हमला झन् उग्र बन्दै, एकैदिन ७०० भन्दा धेरैको मृत्यु

लेबनानसँगै सिरिया पनि युद्धमा अघि सरेको छ। इजरायली सेनाको आक्रमणमा ८ सिरियाली सेनाको मृत्यु भइसकेको छ। सिरियाका सरकारी मिडियाका अनुसार थप ७ सिरियाली सेना घाइते भएका छन्।

कार्यस्थलमा डिजिटल प्रविधिको प्रयोग: आँखामा पर्दै असर

कार्यस्थलमा कम्प्युटर, ल्यापटप र मोबाइलजस्ता डिजिटल उपकरणमा लगातार काम गर्नेहरूको आँखाको समस्या बढ्दै गएपछि चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन्।

चीनबाट स्वदेश फर्किए गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बने पनि चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उनको सचिवालयले जनाएको छ।

नेपालको संसद्ले दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेको छ: राष्ट्रियसभा अध्यक्ष

राष्ट्रिय योजना आयोगका अतिरिक्त प्रदेशमा प्रदेश नीति तथा योजना आयोग स्थापना गरी केन्द्रीय तथा प्रादेशिक योजनाहरू दिगो विकास लक्ष्यसँग तादात्म्य सुनिश्चित गरिएको अध्यक्ष तिमिल्सिनाले जनाएका छन्।

दशैँमा दैनिक ५०० मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

प्राधिकरणले चालू आर्थिक वर्षको साउन, भदौ र असोजमा नौ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ। 

विदेशबाट फर्किएर स्वरोजगार बनेका सुमन: ड्राइभिङ सेन्टर र सुन्तलाखेती सँगसँगै

टेम्केमैयुङ–२ मा कृषि समूह गठन गरेर सुमन प्रधानले छिनामखुमा व्यावसायिक रूपले सुन्तलाखेती गर्दै आएका छन्।

कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी छ, भनेर राजावादीले भ्रम छरे: शंकर पोखरेल

वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाको हतियार नै भ्रम सिर्जना गर्नु रहेको महासचिव पोखरेलको भनाइ छ।

जनकपुरबाट पेस्तोलसहित १ जना पक्राउ

पक्राउ पर्नेमा भारतको विहारस्थित लख्खी शेराई ग्रामपञ्चायतकी १६ वर्षीया पूजाकुमारी सहनी रहेकी छन्।

दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन

सेढाईंले उडाएको हेलिकप्टर गत असोज २७ गते सोलुखुम्बुको लेबुचेमा दुर्घटनामा परेको थियो। 

क्रिस्टियानो रोनाल्डोको २ गोलमा अल–नासर विजयी

जितपछि नासर तीन खेलमा तीन जितसहित समूह ‘ई’को शीर्षस्थानमा छ। एक बराबरी र दुई हारसहित दुहाइल तेस्रो स्थानमा छ।

कस्तो छ बुधबारको मौसम?

देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

दशैँको सन्ध्यामा गौरीघाटस्थित बागमती किनारमा छाएको खुशी (तस्वीरहरू)

बागमती किनारमा सयौँको संख्यामा मानिसहरू लहरै बसेर खाना खाइरहेका थिए। खाना खाइसकेकाहरू टीका, जमारा र दक्षिणा थापेर बाटोतर्फ लाग्दै थिए।

सौराहामा विदेशी पर्यटकले मनाए दशैँ, टीका र जमरा थाप्न पाउँदा दंग

वन्यजन्तु तथा प्राकृतिक सुन्दरताका साथै दशैँ, तिहारलगायत चाडबाडले पनि विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेका छन्। विदेशीलाई दशैँको माहोल विशेष लाग्ने गर्छ।

पूर्वराजा ज्ञानेन्द्रबाट दशैँको टीका ग्रहण (तस्वीरहरू)

पूर्वराजा शाहले हरेक वर्ष वडादशैँको विजया दशमीका दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्।