AnonymousUser

Logout

माओवादी घटकबीच एकता आवश्यक : प्रधानमन्त्री

सामाजिक न्यायका लागि विभिन्न भ्रष्टाचारका फाइल खोलेको देखेर केही दलहरू सरकार ढाल्ने प्रयासमा लागेको प्रधानमन्त्री दाहालको भनाइ छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र बेल्जियमका सभामुखबीच भेटवार्ता 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेल्जियमबाट पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउन सक्दा नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

कबड्डीकी कलावतीः ‘स्कुलमा कप्तानदेखि एशियाली खेलकुदसम्म’

टोलीका सबै खेलाडी विभागीय टोलीमा आबद्ध रहे पनि कलावती भने सुदूरपश्चिमबाटै छनोट भएर एशियाली खेलकुदसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्।

तालबाराही मन्दिरको पुनर्निर्माण शुरू, १ करोड ४५ लाख रुपैयाँ खर्च लाग्ने

मन्दिर पुनर्निर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ।

काठमाडौँका बस्तीमा चितुवा पस्ने क्रम कसरी कम भयो?

नजिकैका वनबाट काठमाडौँका बस्ती पसेर चितुवाले आतंक मच्चाउने गरेको थियो। पछिल्लो चार वर्षमा शहर पसेका २० चितुवालाई उद्धार गरिएको छ। तर ६ महिनायता चितुवा काठमाडौँका बस्ती पसेको भेटिएको छैन।

आम्दानीको स्रोत गुमाउँदै हिलामी क्षेत्रका सामुदायिक वन

तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रवन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन्। 

आईपीयूको महासभामा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको सम्बोधन–'आणविक शस्त्रास्त्रमा भैरहेको खर्च विवेकहीन'

एंगोलाको लुवाण्डामा आयोजित अन्तर व्यवस्थापिका संघ(आईपीयू)को १४७ औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्।

वर्षायाम सकिएसँगै नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भिड नै लाग्न थालेको छ।

उपाधि बाेकेर स्वदेश फर्कियाे यू–१९ क्रिकेट टाेली

 मलेसियामा सम्पन्न खेलमा विजयी नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको हो।

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो

बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव बिहीबार नेपाल ल्याइएको हो।

एक बन्दुकधारीको अन्धाधुन्ध गोलाबारीबाट अमेरिकाकाे ल्युइस्टन शहरमा २२ जनाकाे मृत्यु

आक्रमण गर्ने व्यक्ति एक प्रमाणित बन्दुक प्रशिक्षक र अमेरिकी सेना रिजर्भको सदस्यसमेत रहेको स्थानीय प्रहरीले बताएका छन्।

कृषकको आयआर्जन बढाउन बाख्रा नस्ल सुधार कार्यक्रम

बाख्रामा नस्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले जनाएको छ।

युरोपेली च्याम्पियन्स लिगमा बार्सिलाेनाकाे लगातार तेस्राे जित

बार्सिलोनाले ३ खेलमा शतप्रतिशत जितको नतिजा निकाल्दै आफूलाई शीर्ष स्थानमा राखेको छ।

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

प्रहरीका अनुसार ६५ वर्षीय शशिराज पाण्डे घाइते भएका छन् भने उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

बालबालिकाको मानसिक स्वास्थ्यमा असर पारेको भन्दै अमेरिकाका ३३ राज्यद्वारा मेटाविरुद्ध मुद्दा दायर

दायर मुद्दामा मेटाले प्रयोगकर्ताहरूलाई उनीहरूको स्वास्थ्यमा हानि पुगे पनि प्लेटफर्ममा अधिकतम समय बिताउनका लागि त्यहीअनुसार डिजाइन गरिएको उल्लेख छ।

यस्तो छ बिहीबारको माैसम पूर्वानुमान

देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको फराकिलाे जित

अस्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको फराकिलो अन्तरले पराजित गरेको हो। वान डे विश्वकप इतिहासमा रनको आधारमा यो सबैभन्दा ठूलो अन्तरको जित हो।

इजरायलद्वारा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको राजीनामा माग

मंगलबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद‍्मा बोल्दै गुटेरेसले प्यालेस्टिनी नागरिकले विगत ५६ वर्षदेखि इजरायलको पीडादायी व्यवहार भाेग्दै आएको बताएका थिए।

सर्लाहीमा दुर्गाको मूर्ति सेलाउने क्रममा झडप, दुई प्रहरी घाइते

दुर्गा पूजाको मूर्ति सेलाउन लैजान प्रशासनले निर्धारण गरेको रुट स्थानीयले प्रयोग नगर्दा प्रहरीले सम्झाउने क्रममा दुई पक्षबीच झडप भएको हो।

धादिङका विभिन्न ४ ठाउँमा सवारी दुर्घटना, १७ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत  गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटनामा मात्रै १२ जना घाइते भएका छन्।