AnonymousUser

Logout

बंगलादेशमा रेल दुर्घटना हुँदा कम्तीमा २० जनाकाे मृत्यु

मालवाहक र यात्रुवाहक रेल एकआपसमा ठाेक्किँदा दुर्घना भएकाे हाे।

पर्यटक बढाउन पदमार्ग निर्माण

मोटरबाटो तथा पदमार्ग निर्माण नहुँदा पर्यटकीयस्थल छायाँमा परेका छन्। कतिपय सडकले जोडिएका ठाउँमा पनि स्तरोन्नति गर्न नसक्दा पर्यटकलाई समस्या हुने गरेको छ। 

राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ दशैँ मनाऔँ: प्रधानमन्त्री दाहाल

राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन उनले आह्वान गरेका हुन्। 

चार वटा कानून दिएर झन्डै वर्षदिन गुजार्दै संघीय संसद्

निर्वाचनपछि गठित प्रतिनिधिसभाको बैठक बस्न थालेको ९ महिना पुगिसकेको छ। तर संसद्ले जम्माजम्मी चार वटा मात्र कानून बनाएर यो अवधि गुजारेको छ। 

प्याराग्लाइडिङ गर्दै परराष्ट्रमन्त्री साउदले भने– पोखरामा पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ

अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् साराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नोतर्फबाट पहल गर्ने पनि उनले बताएका छन्।

कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर

एक अभियोजकका अनुसार उक्त अपराधमा १४ वर्षसम्मको जेल सजायको प्रावधान रहेको छ।

टीकाको दिन प्रहरीले काठमाडाैँमा नि:शुल्क बस चलाउने

बिहान साढे ८ बजेदेखि साँझ ४ बजेसम्म विभिन्न दुई रुटमा बस सञ्चालन गरिने प्रहरीले जनाएको छ।

नेपालद्वारा यूएई ५ विकेटले पराजित

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ। योसँगै नेपालले लगातार चौथो जित निकालेको छ। 

कुकुरकाे आक्रमणबाट बच्न खाेज्दा भारतीय उद्योगी देसाईकाे मृत्यु

भारतीय सञ्चारमाध्यमका अनुसार बाघ बकरी चिया कम्पनीका सञ्चालक पराग देसाईमाथि गएको अक्टोबर १५ का दिन सडकमा कुकुरले आक्रमण गरेका थिए।

गाजामा मानवीय सहायता जारी राख्न अमेरिका र इजरायल सहमत

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासद्वारा अक्टोबर ७ मा भएको आतंकवादी हमलापछि गाजामा मानवीय सहायतालाई तीव्रता दिन पहल गरेका छन्।

उपप्रधानमन्त्री श्रेष्ठ डिस्चार्ज, बुधबार स्वदेश फर्किने

चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएको थियो।

यूएईले नेपाललाई दियो १६५ रनको लक्ष्य

नेपालका सोमपाल कामी र अविनाश बोहराले २–२ तथा गुल्शन झा र करण केसीले १–१ विकेट लिए।

सहारा बनेको छोरो बाकसमा फर्किँदा…

छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका–५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन्। परिवार र आफन्त र टोलबासीका आँखा रसाए।

अडानी ग्रुप–भाजपा सरकारको ‘क्यास फर क्वेरी’ पासामा महुआ मोइत्रा

भाजपाको बहुमत रहेको सदनले उचित प्रमाण जुटाउँदै मतदानको प्रस्ताव ल्याउला? दुबे र देहाद्राई नैतिक समितिसमक्ष के कस्ता 'खुलासा' गर्न समर्थ हुन्छन्?

हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

नेपाल समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ। यूएईले आजको खेलमा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ।

गाउँमा दशैँको रौनक: आफन्तसँगै फर्कियो खुशी

तनहुँका ग्रामीण भेगमा दशैँको उल्लास रहेको छ। देश तथा विदेशमा रहेका आफन्त र परिवारसँगै गाउँको खुशी नै फर्किएको भिमाद नगरपालिका–९ का शिवकुमार आलेले बताए।

मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी

तीन देखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बजार पठाउने गरिएको छ। हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राहरुले लेकाली जडीबुटी खाने भएकाले मासु पोसिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ।

विश्वकप क्रिकेट: भारतद्वारा न्युजिल्यान्ड ४ विकेटले पराजित

जितका लागि पाएको २७४ रनको लक्ष्य भारतले ४८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। भारतका लागि विराट कोहलीले सर्वाधिक ९५ रनको योगदान दिए।

कस्तो रहनेछ सोमबारको मौसम?

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

पाल्पा दुर्घटना उपडेट : मृतक ६ जनाको सनाखत, चालक गम्भीर घाइते

मृत्यु हुनेमा पाँच जना नवलपरासी(बर्दघाट सुस्ता पूर्व) र एक जना लमजुङका रहेका छन्।