AnonymousUser

Logout

आइसल्यान्डमा महिलाको तलब बढाउन माग गर्दै विरोध, प्रधानमन्त्री क्याटरिन पनि हड्तालमा

लैंगिक हिंसाको अन्त्य र समान ज्यालाको माग गर्दै आइसल्यान्डमा महिलाहरू आन्दोलनमा उत्रिएका हुन्।

दुई वर्षको द्रुत प्रगतिले राष्ट्रिय टोलीमा उक्लिएका उत्सव

उनको सफलतामा बिर्तामोड नगरपालिकाको सैनिक बजार दंग छ। किनभने त्यस ठाउँले यतिबेला राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने कान्छो खेलाडी पठाएको गर्व गर्न पाएको छ।

दुर्गा मूर्ति विसर्जनमा गएका दुई जनाको डुबेर मृत्यु, एक बेपत्ता

रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ।

हावामा कावा खाँदै चंगा (तस्वीरहरू)

पछिल्लो समय शहरीकरण बढेसँगै आकाशमा चंगा देखिन केही कम भएको छ। यद्यपि अझै पनि काठमाडाैँका आकाशमा चंगाहरू बयेली खेलिरहेका देखिन्छन्।

अनलाइनबाटै न्वारन: अमेरिकाकी रुहानी, नेपालकी प्रेयंका

डेढ वर्षअघि ‘डाइभर्सिटी भिसा’मा छोराबुहारी अमेरिका गए। नातिनीको जन्म पनि उतै भयो। तर, न्वारान भने गाउँबाटै अनलाइनमार्फत भयो।

यूएईलाई हराउँदै नेपालले जित्याे एसीसी यू-१९ कपको उपाधि

वर्षाका कारण खेल रोकिएपछि यूएईले २७ ओभरमा १९८ रनको नयाँ लक्ष्य पाएको थियो। तर २६.४ ओभरमा १७८ रन बनाएर अलआउट भयो। 

दुर्गा मूर्ति विसर्जनका दिन बुधबार बाँकेमा रक्सी बिक्री तथा उपभोगमा प्रतिबन्ध

जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखेर एक दिनका लागि पूर्णरूपमा जाँडरक्सी खान र बेच्न प्रतिबन्ध गरेको कार्यालयले जनाएको छ।

चचहुइ: पिङ खेल्दै रमाउँदै (तस्वीरहरू)

काठमाडाैँका विभिन्न ठाउँमा पिङ हालिएका छन्। चचहुइ भन्दै केटाकेटीहरू रमाइरहेका छन्।

हमासले विना सर्त रिहा गर्‍यो बन्धक बनाइएका दुई इजरायली महिला 

कतार र इजिप्टको मध्यस्थतामा उनीहरूलाई रिहा गरिएको हमासका प्रवक्ताले बताएका छन्।

स्पेनमा युक्रेनबाट चोरिएको प्राचीन सुनका आभूषण बरामद

सन् २०२१ मा एउटा टुक्रा भेडाको टाउको भएको सुनको बेल्ट मड्रिडमा एक व्यापारीलाई बिक्री गरिएपछि प्रहरीले अनुसन्धान शुरू गरेको थियो।

व्यापारको तौरतरिका र किनमेलको शैली फेरिएसँगै व्यवसायमा अवसर र चुनौती थपिँदै

सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढेसँगै व्यापारको तौरतरिका फेरिएको छ। टिकटक विज्ञापनको नयाँ माध्यम बन्दै जाँदा यसले उपभोक्तालाई भ्रममा पारेर पसलको व्यापार पनि खस्काइदिएको व्यावसायीको गुनासो छ।

देवको शतकमा उपाधि जित्न नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य

नेपालका कप्तान देव खनालले १०० रनको शतकीय इनिङ्स खेले। उनले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

प्रधानमन्त्रीको दशैँ छैन, पारिवारिक भेटघाटमा व्यस्त हुने 

तीन महिनाअघि पत्नी गुमाएका प्रधानमन्त्री दाहालले यसपटक दशैँको टीका लगाउने छैनन्। तर, पारिवारिक भेटघाटमा भने उनी व्यस्त हुने छन्। 

राष्ट्रपतिले भाउजू विष्णुमायाको हातबाट टीका लगाउने

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट टीका लगाउने भएका छन्। 

प्रधामन्त्रीको शुभकामना: राष्ट्रिय एकताको पक्षमा जुट्न बडादशैँले प्रेरणा मिलोस्  

प्रधानमन्त्री दाहालले दशैँको शुभकामना दिँदै मुलुकमा आइपरेका चुनौती सामना गर्न राष्ट्रिय एकताको पक्षमा जुट्न नागरिकलाई अपिल छन्। 

मकवानपुरमा भारतीय तीर्थयात्री बोकेको गाडी दुर्घटना: १३ जना घाइते

घाइते सबै भारतीय तीर्थयात्री रहेको र उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौँमा प्रहरीको निःशुल्क बस सेवा

दशैँको टीका लगाउन आवतजावत गर्नेको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ। 

यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

नेपालले सेमिफाइनल खेलमा जापानलाई तथा यूएईले सिंगापुरलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना छ। 

राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने व्यक्तिले मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्ने छ।