AnonymousUser

Logout

डेढ दशकदेखि ‘गफ’मै सीमित नेप्से पुनर्संरचनाको अध्ययन प्रतिवेदनमा के छ? 

प्रतिवेदनमा सर्वसाधारणलाई ‘आईपीओ’ जारी गरेर नेप्सेको पुँजी वृद्धि गर्ने, विदेशी रणनीतिक साझेदार भित्र्याउने, सूचीकृत भएका राम्रा कर्पोरेट कम्पनीहरूलाई स्वामित्वको शेयर वितरण गर्ने लगायतका सुझाव छन्। 

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन्।

इजरायलले गाजामा आक्रमण बढायो, एकै दिन ७०० भन्दा धेरै प्यालेस्टिनी मारिए

अक्टोबर ७ देखि अहिलेसम्म इजरायली आक्रमणबाट गाजापट्टीमा मृत्यु हुनेको संख्या १५ हजार ५०० भन्दा बढी पुगेको छ भने ४१ हजार ३०० भन्दा बढी घाइते भएका छन्।

चार सय प्रतिशतले बढ्यो गिद्धको संख्या

लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि स्थापनामा गरिएको जटायु (गिद्ध) रेस्टुराँका कारण गिद्धको संख्यामा वृद्धि भएको छ।

एनसेल शेयर खरिद–बिक्री सम्बन्धमा ३ सरकारी निकायलाई लेखा समितिका ९ प्रश्न

६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै सम्बन्धित निकायलाई जानकारी नै नदिइ खरिद–बिक्री भएको भन्दै यसको पारदर्शितामाथि समितिले प्रश्न गरेको छ।

दक्षिण एशियाली कराँते च्याम्पियनसिपः २९ स्वर्ण पदकसहित नेपाल पहिलो

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्य पदककासाथ दोस्रो भएको छ।

युक्रेनसँगको युद्ध जित्न थप एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको निर्देशन

सन् २०१८ यता रुसले दोस्रो पटक सेना विस्तार गरेको छ। यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिएका थिए। 

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गएराति घाना प्रस्थान गरेका हुन्।

ईपीएलमा लिभरपुल र चेल्सीको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल)फुटबल अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुलले फुलह्यामलाई ४–३ को गोल अन्तर तथा चेल्सीले ब्राइटनलाई ३–२ गोल अन्तरले हराएको छ।

यस्तो रहनेछ सोमबारको माैसम

लुम्बिनी लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

जनशक्ति अभावले पीपलाडी स्वास्थ्य चौकीलाई सुदूरपश्चिमले दिएका स्वास्थ्य उपकरण प्रयोगविहीन

स्थानीय बासिन्दाको स्वास्थ्योपचारमा सहयोग पुर्‍याउन सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एक्स–रे, इसीजी, अल्ट्रासाउन्ड लगायतका मेसिन सञ्चालनमा आउन सकेका छैनन्।

नेपाललाई आर्थिक र प्राविधिक सहायता आउनेमा ढुक्क छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले कोप–२८ सम्मेलनका क्रममा आफूहरूले विश्वभर नेपालको चर्चा गराउन सफल भएको दाबी गरे।

नेपाल सुपर लिग : तीन खेलपछि बुटवलको जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा बुटवलले स्पोर्टिङ इलाम एफसी ‘डी’ मेचीलाई २–१ गोल अन्तरले पराजित गरेको छ। बुटवलको यो पहिलो जित हो।

मन्त्रिमण्डल पुनर्गठनबारे सोचेका छैनौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनबारे गठबन्धनभित्र छलफल नै नभएको बताएका छन्।

छुट्टाछुट्टै स्थानमा पाँच जना मृत फेला

देशका विभिन्न स्थानमा आइतबार पाँच जना मृत अवस्थामा फेला परेका छन्।

कोप–२८ मा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहाल दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा सहभागी भएर स्वदेश फर्किएका छन्।

फिलिपिन्सको विश्वविद्यालयमा विस्फोट हुँदा ४ जनाको मृत्यु, ५० घाइते

फिलिपिन्सको मिन्डानाओ स्टेट विश्वविद्यालयभित्रको जिममा आइतबार विस्फोट हुँदा चारको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने

समानुपातिकको बन्दसूचीमा नाम समावेश भएका व्यक्ति राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्।

नेपाल एयरलाइन्सको ट्विनअटर विमान रारा विमानस्थलमा ग्राउन्डेड

नेपाल एयरलाइन्सको ट्विनअटर विमान मुगुस्थित रारा विमानस्थलमा ग्राउन्डेड भएको छ। 

विश्वविद्यालय खोल्ने अधिकार प्रदेशलाई दिन सांसदहरूको सुझाव

राष्ट्रियसभा सदस्यहरूले विश्वविद्यालय खोल्ने अधिकार प्रदेशलाई दिनुपर्ने सुझाव दिएका छन्।