AnonymousUser

Logout

एनसेल प्रकरणमा खरिद प्रक्रिया स्थगनसहित लेखा समितिको चार बुँदे निर्देशन

खरिद प्रक्रियासँग जोडिएका सवालहरू समाधान नहुँदासम्म एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी प्रक्रियालाई यथास्थितिमा राख्न निर्देशन दिएको छ। 

बाल संगठनले भन्यो– भूकम्प प्रभावित बालबालिकालाई संरक्षण गर्न तयार छाैँ

नेपाल बाल संगठनले जाजरकोट र रूकुमपश्चिमका भूकम्पपीडित अनाथ तथा जोखिममा परेका बालबालिकालाई आफ्ना बालगृहमा व्यवस्थापन गर्न सक्ने बताएको छ। 

सुनसहित पक्राउ परेका न्युरोडका व्यापारीविरुद्ध हुन्डी कारोबारको मुद्दा

 काठमाडौँको न्युरोडबाट झन्डै ८ किलो सुनसहित पक्राउ परेका व्यापारीलाई प्रहरीले हुन्डी कारोबार गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ।

आजियाटाले नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार गर्‍यो: स्वर्णिम वाग्ले

सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा एनसेल शेयर बिक्री गरेर बाहिरिनु नेपाल लगानीको लागि उपयुक्त नभएको भन्ने सन्देश जाने
वाग्लेले बताए।

सरकारलाई एनसेलको जवाफः ‘कानूनतः कर्तव्यपालनमा कटिबद्ध छौँ’

दूरसञ्चार प्राधिकरणले एनसेललाई सोधेको प्रश्नमा एनसेल कानूनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले कानूनीरूपमा कर्तव्यपालन गर्न कटिबद्ध भएको जवाफ दिएको छ।

शासकीय सुधारका लागि आयाेग गठन गर्ने सरकारको तयारी

प्रधानमन्त्री दाहालले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको जानकारी दिए।

पीडा सहेर पनि हिंसा लुकाउन बाध्य छन् महिला

हिंसाको उजुरी लिएर सम्बन्धित निकायमा पुग्ने महिलाले कानूनी न्याय पाए पनि समाजको पितृसत्तात्मक सोचका कारण तिरस्कृत बन्नुपरेको छ। आर्थिक रूपमा कमजोर महिला हिंसा सहेर बस्न बाध्य छन्।

‘छोरा मरे पनि न्याय मरेको रहेनछ’

रुकुम, सोतीका गाउँलेले जाजरकोट, रानागाउँका नवराज विकलाई 'जात नमिलेपछि' विहे त गर्न दिएनन् नै, प्रेम गरेको बदलामा उनीसहित ६ युवाको ज्यानै लिए। शोकाकुल आमाहरूले त्यसको साढे तीन वर्षपछि न्याय पाएका छन्।

न्युरोडस्थित सुन गाल्ने कारखानामा प्रहरीको छापा, करिब ८ किलो सुन बरामद

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सात किलो ८०० ग्राम सुन बरामद गरेको छ।

‘मिचोङ’ चक्रवात: दक्षिण भारतमा १३ जनाको मृत्यु, ३ लाख ९००० प्रभावित

तटीय बस्तीमा बाढी पसेपछि दक्षिणी भारतमा कम्तीमा तीन लाख ९० हजार मानिस प्रभावित भएका छन्। भारी वर्षाका कारण मंगलबार १४० भन्दा बढी रेल सेवा र ४० उडान रद्द गरिएको थियो।

किन लगातार बढिरहेको छ सुनको मूल्य?

लगानीकर्ताले अन्य क्षेत्रभन्दा सुनलाई सुरक्षित लगानीको रूपमा लिएकाले विश्व बजारमा सुनको मूल्यवृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यको भनाइ छ।

डब्ल्यूएचओले भन्यो– गाजा मानवताको सबैभन्दा अन्धकार समयमा छ

दुई दिनयता गाजाको स्थिति लगातार बिग्रिँदै गएको डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताएका छन्।

अवैध रूपमा औषधि बिक्री गर्ने फार्मेसीमा सिलबन्दी

कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी र औषधि व्यवस्था विभागको टोलीले अनुगमन गरेको थियो।

गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या, गंगालाल हृदय केन्द्रमा उपचार हुँदै

मंगलबार राति सहिद गंगालाल हृदय केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठको ‘एन्जिओप्लास्टी’ गरिएको छ। 

रुसी सेनामा नेपाली युवा पठाएको आरोपमा १२ जना पक्राउ

प्रहरीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा रुसी सेनामा नेपाली युवा पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ।

नेपालमा ‘मिचोङ’ सामुन्द्रिक आँधीको असर: हल्का वर्षा र हिमपातको सम्भावना

कोशी, मधेश र बागमतीमा आंशिकदेखी सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीका एक–दुई स्थानमा हल्का वर्षासमेत हुनेछ।

सरकारले एनसेल खरिद–बिक्री प्रकरणबारे अध्ययन गर्न छानबिन समिति बनाउने

सञ्चारमन्त्री रेखा शर्माले एनसेलको शेयर नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा बिक्री भएको बताइन्।

अभियुक्तलाई फूलमाला-सम्मानले ‘नायक’ बनाउने राजनीति

अपराधमा संलग्न अभियुक्तहरूलाई दलका नेता-कार्यकर्ताले नै नायकजस्तो शैलीमा स्वागत र सम्मान गर्ने विकृत अभ्यास कानूनी राजलाई चुनौती दिँदै संघीय राजधानी काठमाडौँदेखि जिल्लासम्म विस्तार भएको छ।

नेपाल सुपर लिग: ललितपुरले वीरगन्जसँग अंक बाँड्यो

४ खेलबाट ६ अंक जोडेको ललितपुर दोस्रो स्थानमा यथावत् छ भने ३ खेलबाट १ अंकका साथ वीरगन्ज पुछारमा छ।

एनसेल खरिद–बिक्रीबारे छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिद–बिक्री  शंकास्पद रहेको ठहर गर्दै सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।