AnonymousUser

Logout

खोटाङबाट ३६ करोडभन्दा बढीको सुन्तला बिक्री

खोटाङमा यस वर्ष ८१० हेक्टरमा लगाइएको बगानबाट तीन हजार १३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।

विद्यालय समायोजन गर्दै कञ्चनपुरका स्थानीय तह

कञ्चनपुरका बेदकोट र दोधारा चादँनी नगरपालिकाले विद्यालय समायोजन गरिसकेका छन्। अन्य पालिका प्रक्रियामा छन्।

नेपाली कागजको माग बढ्यो, उत्पादन भने घट्दो

कच्चा पदार्थ तथा कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमिततालगायत कारण मागअनुसार नेपाली हाते कागजको उत्पादन घट्दो क्रममा छ।

प्रतिमन ५४ हजार पुग्यो चिराइतोको मूल्य

मूल्य बढेसँगै व्यवसायी चिराइतो संकलन गर्न गाउँ–गाउँमा पुग्न थालेका छन्। पहिले जस्तो आफैँले बजार खोज्नुपर्ने बाध्यता किसानलाई छैन।

यस्तो रहनेछ बुधबारको मौसम

कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

१६औँ योजना : ५ वर्षमा शतप्रतिशत साक्षरता, शिक्षामा बजेटको १७ प्रतिशत लगानी

उच्च शिक्षा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा हाल २०.७२ प्रतिशत रहेकोमा यसलाई बढाएर आव २०८५/८६ सम्म ३० प्रतिशत पुर्‍याउने १६औँ योजनाको मस्यौदामा उल्लेख छ।

प्रहरीका १६ डीआईजीको सरुवा

नेपाल प्रहरीका १६ नायब महानिरीक्षक (डीआईजी)को काज तथा सरुवा भएको छ।

राष्ट्रियसभा निर्वाचन : २ उम्मेदवारविरुद्ध उजुरी

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ।

अदालतमा बालिकाको बकपत्र: कोठामा दुई पटकसम्म बलात्कृत भएको प्रहरीलाई बताउँदा पनि बयानमा लेखिएन

बलात्कृत बालिकाले काठमाडौँ जिल्ला अदालतमा बकपत्र गर्दा आफूले भनेका केही महत्वपूर्ण कुरा बयानमा नलेखिएको भन्दै आपत्ति मात्र जनाइनन्, प्रहरीले शुरूमै खिचेको भिडियो प्रमाणका लागि पेश गर्न पनि माग गरिन्।

रामबहादुर बम्जन पक्राउ

सीआईबीको टोलीले आफूलाई तपस्वी भनेर चिनाउने रामबहादुर बम्जनलाई पक्राउ गरेको छ।

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ६ जना पक्राउ

सर्बिया, पोल्यान्ड, माल्टा पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा ६ जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ‍प्रहरीले पक्राउ गरेको छ।

उद्योगमा तत्काल बिजुली जोडिने, छानबिन गर्न उच्चस्तरीय आयोग गठन

मन्त्रिपरिषद् बैठकले उद्योगहरूमा कटिएको विद्युत् लाइन तत्काल जोड्ने र महसुल विवादबारे थप छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने निर्णय गरेको छ।

कोशीको सभामुखमा अम्बरबहादुर विष्ट निर्वाचित

कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्।

२०.६२ अंकले बढेको नेप्सेमा ८ कम्पनीको शेयर मूल्यमा सर्किट

मंगलबार आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। विकास बैंकको शेयर कारोबार बढेको देखिएको छ।

द्वन्द्वपीडितले गरे ‘जनयुद्ध दिवस’ खारेजीको स्वागत

उनीहरूले ‘जनयुद्ध दिवस’लाई मान्यता दिन नमिल्ने सर्वोच्चको आदेशका कारण नेपालको भविष्यतर्फको यात्रामा थप एक कदम सहज भएको उल्लेख गरेका छन्।

एन्फा यू१६ लिग : एपीएफमाथि संकटाको फराकिलो जित

मंगलबार संकटाले एपीएफमाथि ७–१ गोल अन्तरले जित हात पारेको छ।

विदेशी पर्यटकलाई गड्डाचौकीबाट भारत प्रवेश गर्न रोक

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोना संक्रमणको नयाँ भेरियन्टसँगै भारतीय पक्षले प्रवेशमा रोक लगाएकाले पर्यटकको चहलपहलमा कमी आएको बताए।

वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै ऋण दिने व्यवस्था गरौँ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउनसमेत निर्देशन दिएका छन्। 

राष्ट्रियसभा उम्मेदवार छनोटमा कांग्रेसभित्र असन्तुष्टि, देउवाले समावेशिता र मापदण्ड मिचेको आरोप

राष्ट्रियसभा निर्वाचनका लागि मधेशमा पहाडिया समुदायका उम्मेदवार उठाएको, पटकपटक अवसर पाएकालाई नै समेटेको र मापदण्ड मिचेर एकलौटी गरेको भन्दै कांग्रेस सभापति देउवासँग इतर समूह असन्तुष्ट बनेको छ।

४७ किलो चाँदीसहित ३ जना पक्राउ

बाराको कलैया–१० का ५० वर्षीय कामेश्वर शाह, बिश्रामपुर–५ का २० वर्षीय मनिष सरार्फ र पर्साको वीरगन्ज–३ का ३२ वर्षीय सुमनकुमार सरार्फलाई काठमाडौँको कोटेश्वर र भोटेबहालबाट पक्राउ गरिएको हो।