AnonymousUser

Logout

लगानीको वातावरण सहज बनाउन ५ वटा कानून खारेज र ३ नयाँ बनाउन परिसंघको सुझाव

उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज बनाइ अर्थतन्त्र चलायमान बनाउन सरकारले पाँच वटा कानून खारेज गर्नुपर्ने र तीन वटा नयाँ कानून ल्याउनुपर्ने सुझाव दिएको छ।

प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ

थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

पाकिस्तानमा बम विस्फोट हुँदा  ५ प्रहरीको मृत्यु, दर्जनाैँ घाइते

पोलियो विरुद्धको अभियानमा खटिएका प्रहरी टोलीलाई लक्षित गर्दै आक्रमण भएको हो।

सहकारी क्षेत्र बचत तथा ऋणको कारोबार गर्ने मात्रै नबनोस्ः सभामुख

उनले कृषि क्षेत्रलाई समेत समेटेर बनाइएको सहकारी ऐन, २०७४ पछि पनि कृषिमा कुनै प्रभाव नपरेको बताए। 

भारतबाट फर्किएकामा कोरोना संक्रमण

कैलालीको गाैरीफन्टा नाका भएर भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको छ।

‘यो देश नै मगन्तेहरूको हो’

उनीहरू पशुपति, तिलगंगातिर कवाडी उठाउँथे। एक दिन सोचे– कवाडी उठाउनुभन्दा भक्तजनसँग पैसा मागेर जिन्दगी चलाउनु राम्रो। त्यसपछि गुह्येश्वरी आउने भक्तजनसँग पैसा माग्न थाले। त्यो काम निरन्तर चलिरहेको छ।

‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा

नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिएको छ। केही स्टेसनमा समस्या देखिएको छ।

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

राखुगाउँका कृषकले न्यूनतम ३० हजारदेखि नौ लाख रुपैयाँसम्मको सुन्तला उत्पादन गरेका छन्।

कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका १० उम्मेदवार

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ। 

विवादास्पद चुनावमा शेख हसिना विजयी, लगातार चौथो कार्यकाल सुनिश्चित

विपक्षी दलहरूले निर्वाचन बहिष्कार गरेका कारण ४० प्रतिशत मात्र मत खसेको छ।

त्रिविको उपकुलपतिको लागि दोस्रो पटक आवेदन माग

प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो।

म्यानचेस्टर सिटी एफ ए कपको चौथो चरणमा

आइतबार राति भएको खेलमा हडल्सफिल्ड टाउनलाई ५–० गोल अन्तरले पराजित गर्दै सिटीले चौथो चरणको यात्रा तय गरेको हो।

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो

हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

केकभित्र गाँजा राखेर बेचेको आरोपमा एक जना पक्राउ

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले केकमा लागुऔषध गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँको घट्टेकुलोबाट एक जनालाई पक्राउ गरेको छ।

निमित्त प्रमुखका भरमा लमजुङका आधा दर्जन सरकारी कार्यालय

लामो समयदेखि जिल्ला कारागार, डिभिजन वन कार्यालय, जिल्ला मालपोतलगायत आधा दर्शन सकारी कार्यालय निमित्त प्रमुखका भरमा चल्दै आएका छन्।

बरहथवा घटनाः स्थानीय प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति

स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न आन्दोलनरत समूह सहमत भएको छन्।

राष्ट्रियसभा निर्वाचन : सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आइतबार सात वटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ।

अदालतको आदेशपछि टुटलाका संस्थापक शिक्षित भट्ट रिहा

प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरीपछि भट्ट गत बिहीबार पक्राउ परेका थिए।

शिक्षणको भाषा विद्यालयले नै छनोट गर्न पाउनुपर्छ: महासंघ

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यालयमा कुन भाषामा शिक्षण गराउने भन्ने कुरा अभिभावकसँगको सल्लाहमा विद्यालयले टुंग्याउनुपर्ने बताए।

जंगली हात्तीबाट गहुँबाली जोगाउन रातभर जाग्राम शुक्लाफाँटाका किसान

हात्तीले १५ बिघा गहुँबालीमा नोक्सानी गरिसकेको स्थानीय बासिन्दा महेश महराले बताए। निकुञ्जबाट १० देखि १५ को संख्यामा छावासहितको हात्तीको बथान गहुँ खेतमा छिर्ने गरेको उनको भनाइ छ।