AnonymousUser

Logout

विराटनगर जुट मिलको आगलागी शंकास्पद, २० लाख बराबरको क्षति  

आगलागीबाट कच्चा पदार्थसहित तीन वटा पुराना मेसिनहरू जलेर नष्ट भएका छन्। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

लुम्बिनी प्रदेश लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न संवैधानिक आयोगहरूले गराए ध्यानाकर्षण

विभिन्न सात वटा संवैधानिक आयोगले विज्ञापन रद्द गरी पुनः विज्ञापन आह्वान गर्न ध्यानाकर्षण गराएका छन्।

७ महिनामा झण्डै ९ खर्ब रुपैयाँ बराबरको आयात

७ महिनाको अवधिमा सरकारले भन्सारतर्फ २ खर्ब ३६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ।

लिङ्देनको चेतावनीः राप्रपाका मागलाई उपेक्षा गरे विद्रोहमा परिणत हुन्छ

प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएर जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

गठबन्धन सरकारप्रति झलनाथ खनालको असन्तुष्टि

पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरू विदेश पलायन भइरहेको पनि बताए।

बालुवाटारमा लघुवित्त पीडितको प्रदर्शन (तस्वीरहरू)

विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौँ आएका लघुवित्त पीडितहरूले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन्।

गाजामा तत्काल युद्धविरामको मागसम्बन्धी प्रस्तावमा अमेरिकाको भिटो

अमेरिकाको यस कदमको चौतर्फी विरोध भएको छ। चीनले पनि अमेरिकाको यस कदमले विश्वव्यापी रूपमा गलत सन्देश प्रवाह हुने टिप्पणी गरेको छ।

नेपालविरुद्धको दुवै खेलमा नामिबियाको जित

पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको थियो। जितसँगै ३ खेलबाट ४ अंक जोडेको नामिबिया तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

२२ वर्षदेखि सिंहदरबार-बालुवाटार रुटमा एकलौटी कब्जा जमाएको नेपाल यातायात

अन्य बस यो रुटमा नचलेर नै नेपाल यातायातको ‘मोनोपोली’ बढेको नियमित यात्रुहरू ठान्छन्। विकल्प नहुँदा कतिपय सहचालकले गर्ने रुखो व्यवहार सहेर भिडमा कोचिँदै यात्रा गर्नुपर्ने उनीहरूको बाध्यता छ।

नागार्जुन घटनाः ३ जनाको हत्या गरी आत्महत्या गरेको आशंका

३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ।

अछाममा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते

चौरपाटी गाउँपालिका–५ लुंग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेर जिप दुर्घटना भएको छ।

एन्फा बैठकको निर्णयमा केन्द्रीय सदस्य अनिल मल्लको असन्तुष्टि

मल्लले बुधबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र लेख्दै फागुन ३ देखि ६ गतेसम्म बसेको कार्यसमिति बैठकको निर्णय नम्बर ४ र ५ मा असन्तुष्टि जनाएका छन्।

कांग्रेस महासमिति बैठक: कोशीका १४ जिल्ला सभापतिको १६ बुँदे साझा धारणा

पार्टीबाट हुने राजनीतिक नियुक्ति वा लाभको पद समानुपातिक प्रतिनिधित्वको अवसर एक पद एक तह, एक पटक मात्र प्राप्त हुनुपर्ने साझा धारणामा समेटिएको छ।

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, आशिफको अर्धशतक 

टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको छ। नेपालका आशिफ शेखले ६४ बलमा ८ चौका र १ छक्कासहित ५८ रन बनाए।

वीरगन्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै

परिस्थिति र आवश्यकताका आधारमा  निषेधाज्ञालाई खुकुलो खुकुलो बनाउँदै लगिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए। अहिले वीरगन्जको अवस्था सामान्य छ।

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

कालीगण्डकी निरन्तर दोहन हुँदा बर्खामा पानीको बहाव बस्तीसम्म पुग्ने गरेको थियो। तटबन्ध निर्माणपछि मालढुंगाको तटीय क्षेत्रका बस्ती, प्रहरीचौकी, लक्ष्मीनारायण मन्दिरलगायत संरचना जोगिने छन्।

कांग्रेस महासमिति बैठक: विभिन्न प्रतिवेदनमा बुधबारदेखि छलफल

बैठकमा उपसभापति, महामन्त्रीद्वय, प्रवक्ता र लेखा समितिका संयोजकले पेस गरेको प्रतिवेदनमा छलफल गर्न चार समूह बनाइएको सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले बताए।

विश्वकप लिग२: नामिबियाविरुद्ध नेपाल ब्याटिङमा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले नामिबियासँगको खेलमा एक परिवर्तन गरेका छन्। उनले गुल्शनकुमार झाको स्थानमा करण केसीलाई टोलीमा समेटेका छन्।

ललितानिवास क्षेत्रबाट हट्न काठमाडौँ महानगरको ७ दिने सूचना

विशेष अदालतको फैसलासँगै ललितानिवास क्षेत्रको जग्गा सरकारी भएकाले व्यक्ति, कम्पनी तथा संघसंस्थालाई उक्त क्षेत्रबाट हट्न महानगरले अनुरोध गरेको छ। 

मधेशसहित पहाडी भूभागमा वर्षाको सम्भावना  

राति, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।